जनप्रतिनिधि भन्छन् “जनप्रतिनिधि नै भ्रष्टाचारी” 2077/07/25    सप्तरीको छिन्नमस्ता गाउँपालिकाका यूवाहरुको एक समूहले गाउँपालिकाको समग्र विकास तथा नमूना गाउँपालिकाको परिकल्पना गर्दै अभियान संचालन गरेका छन् । सामाजिक रुपान्तरणमा यूवाहरुको अभियान नामले यूवाहरुले संचालन गरिएको अभियान अन्तरगत सोमबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका छन् ।     सो अन्तरक्रियामा बोल्दै जनप्रतिनिधीहरुले नै गाउँपालिकामा ब्यापक भ्रष्टचार भएको आरोप लगाए । गाउँपालिका वडा नं. ३ का अध्यक्ष दिपेन्द्र यादवले गाउँपालिकाको काम गर्ने शैलीबाट आफै असन्तुष्ट भएको जनाउँदै आफू पनि पीडित भएको बताए । ..... विस्तृत

 

ताजा अपडेट