आइसोलेशनमा तोडफोडपछि तनाव, आइसोलेशनमा खटिएका चार जना स्वास्थ्यकर्मी पनि संक्रमित 2077/04/22  खानामा किरा देखिएको विषयमा उत्पन्न विवादले उग्ररुप लिएपछि बिहीबार राजविराजस्थित साईकृष्णा मेडिकल कलेजमा संचालित आइसोलेशन कक्षमा संक्रमितहरुले तोडफोड गर्नुका साथै खाना बहिष्कार गरेका छन् ।  सोही क्रममा आइसोलेशनमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले संक्रमितहरुले आफूहरुमाथी दुव्र्यबहार गरेको भन्दै सेवा बहिष्कार गरि आइसोलेशन छाडेका छन् ।  बिहीबारै सोही आइसोलेशनमा स्वास्थ्य सेवाका लागि खटिएका चार जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा. रन्जित झाले जानकारी दिएका छन् । चारैजना स्वास्थ्यकर्मीलाई छुट्टै आइसोलेशन कक्षमा राखिएको उनले जानकारी दिए । .... विस्तृत

 

ताजा अपडेट