अन्तरजातीय महासंघ आवद्ध जातिय संगठनद्वारा आन्दोलनमा एक्यबद्धता 2072/05/16 दैनिक संवाददाता राजविराज, १५ भदौ । जारि मधेश आन्दोलनप्रति एक्यबद्धता जनाउँदै अन्तरजातीय महासंघ सप्तरीले मंगलबार राजविराजमा एक्यबद्धता जुलुस निकालेको छ । महासंघसँग आवद्ध सो एक्वयद्धता जु्लुसमा कुशवाहा समाज सप्तरी, मरवाडी सेवा समिति, राजधोव उत्थान संगम र राजधोव महासंघ, यादव सेवा समिति, नेपाल नाईक समाज, घोषिन उत्थान मंच नेपाल, नेपाल बढई कल्याण समाज, राउत मेहतर समाज सप्तरी, देव जाती, मालि समाज नेपाल, चित्रगुप्त सेवा समिति, तेली कल्याण समाज, नेपाल कथबनिया समाज, ब्राह्मण सेवा समाज सहितका जातीय संघसंस्थाहरुको सहभागिता रहेको थियो । ....... विस्तृत
एक्यबद्धता जनाउन दश हजार मानवसागर ओर्लिए शिक्षक महासंघ र मुस्लिम समाज सप्तरीद्वारा आन्दोलनमा एक्यबद्धता 2072/05/15 दैनिक संवाददाता राजविराज, १४ भदौं । जारि मधेश आन्दोलनमा एक्यबद्धता जनाउँदै सोमबार राजविराजमा मुस्लिम समाज र शिक्षक महासंघ सप्तरीले एक्यबद्धता जुलुस निकालेकोे छ । शिक्षक महासंघको नेतृत्वमा सप्तरीका सम्पूर्ण निजि तथा सरकारी विद्यालयका करिब ५ हजारको संख्यामा शिक्षक शिक्षिकाहरुले आन्दोलनप्रति एक्यबद्धता जनाउँदै मौन जुलुस निकालेका छन् । भावि संविधानमा मधेश र मधेशीहरुको हकअधिकार सुनिश्चित गर्न माग गर्दैै सरकारी दमन बिरुद्ध मौन जुलुस निकालेको शिक्षक महासंघ सप्तरीका अध्यक्ष फुलेश्वर मण्डलले जानकारी दिनुभयो । ...... विस्तृत

 

ताजा अपडेट