rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
  • २८ बुँदे माग राखी जसपाद्वारा धर्ना 
  • स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
  • सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
  • बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
  • २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना 
  • दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
  • मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
  • मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
  • स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
  
उपराष्ट्रपति झाद्वारा मधेश आन्दोलनलाई समर्थन 2072/06/12 दैनिक संवाददाता राजविराज, ११ असोज । उपराष्ट्रपति परमानन्द झाले तराई मधेसमा भइरहेको आन्दोलनको समर्थन गर्नुभएको छ । सोमबार विज्ञप्ति जारी गर्दै उपराष्ट्रपति झाले तराई मधेसका जनतामाथि राज्यले विभेदपूर्ण व्यवहार गरेको आरोप समेत लगाउनु भएको छ । ....... विस्तृत
स्कटिङ गरेर जाँदै गरेको सवारीसाधनमा ढुंगामुढा तीन यात्रु गम्भिर घाइते, तीन पक्राउ 2072/06/11 दैनिक संवाददाता राजविराज, १० असोज । प्रहरीको स्कटिङमा जाँदै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको करिब पाँच दर्जन सवारीसाधनहरुमा सप्तरीको भारदहमा आन्दोलनकारीले आइतबार बिहान ढुंगामुढा गरेका छन् । पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको भारदह १ स्थित कोशी ब्यारेजदेखी कंचनपुरसम्मको १५ किलोमिटरको सडक खण्डमा सवारीसाधनहरुको झ्यालका सिसाहरु फुटेर छरिएको छ । ...... विस्तृत
कोष तथा लेखा नियन्त्रक कार्यालय सप्तरीमा तोडफोड 2072/06/11 दैनिक संवाददाता राजविराज, १० असोज । दुई दिन अघि प्रहरी प्रशासनलाई रकम निकासा गरेको भन्दै मधेशी मोर्चाका कार्यकर्ताहरुले कोष तथा लेखा नियन्त्रक कार्यालय सप्तरीमा आइतबार बिहान तोडफोड गरेका छन् । ...... विस्तृत
मधेशी थारुको माग सम्बोधन नभए छुट्टै मुलुकको माग समेत उठ्न सक्ने लेखीको चेतावनी 2072/06/11 दैनिक संवाददाता राजविराज, १० असोज । आदिवासी जनजाती महासंघका निवर्तमान अध्यक्ष राजकुमार लेखीले मधेशी थारुहरुको मागलाई अहिले पनि सरकारले सुनुवाई गरेन भने भोलीका दिनमा उनीहरुको माग विष्फोटन भई मुलुक ठूलो दुर्घटनामा पर्न सक्ने सम्भावना रहेको बताउनु भएको छ । ...... विस्तृत
आन्दोलन राजमार्ग र नाका ठप्प पार्नेतर्फ केन्द्रित 2072/06/10 राजविराज÷संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जारि आन्दोलनलाई अझ शसक्त रुपमा परिचालन गर्नुका साथै आन्दोलन राजमार्ग र नाका ठप्प पार्नेतर्फ केन्द्रित गर्ने निर्णय गरेको छ । .... विस्तृत
नाका कब्जा गर्दै तीन शिर्ष दलका नेतालाई फाँसी सभासद् यादवको पुतला दहन र मण्डललाई प्रवेश निषेध 2072/06/10 राजविराज÷आन्दोलनकारीहरुले सप्तरीको तिलाठी गाविसस्थित बेल्ही भन्सार नाका शनिबार कब्जा गर्दै तीन शिर्ष दलका नेतालाई फाँसी तथा एक सभासद्को पुतला दहन र अर्कालाई क्षेत्र निकाला गरेका छन् । ...... विस्तृत
संघीय मोर्चाले सहकार्य गर्न समिति गठन ग¥यो 2072/06/09 दैनिक संवाददाता काठमाडौ, ८ असोज । संघीय लोकतान्त्रिक मोर्चाले पहिचान र अधिकारका लागि मधेश थरुहटमा चलिरहेको आन्दोलनलाई निर्णायक रुपमा अगाडी बढाउन आन्दोलनमा क्रियाशिल अन्य मोर्चा, संगठनहरुसँग एकता र सहकार्यका लागि तीन सदस्यीय वार्ता समिति गठन गरेको छ । ...... विस्तृत
शिक्षा पत्रकारिता पुरस्कार घोषणा सप्तरीबाट पासवान र यादवलाई 2072/06/09 दैनिक संवाददाता काठमाडौ, ८ असोज । नेपाल पत्रकार महासंघ र शिक्षा विभागले प्रदान गर्ने ’राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार २०७१’ शिक्षा क्षेत्रमा कलम चलाउने तीन जना पत्रकारलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । ...... विस्तृत
नेसपाद्वारा बेल्ही भन्सार ठप्प 2072/06/08 दैनिक संवाददाता राजविराज, ७ असोज । नेपाल सद्भावना पार्टीले विगत तिन दिनदेखि सप्तरीका विभिन्न भारतीय नाकाहरु ठप्प पार्दै आएका छन । सोही क्रममा बिहिबार सप्तरीको तिलाठी गाविसस्थित बेल्ही भन्सार कार्यालय नाका ठप्प पारेका छन् ।...... विस्तृत
नाका बन्द गराउन मोर्चामा आवद्ध चारै दलले स्थान बाडे 2072/06/08 दैनिक संवाददाता राजविराज, ७ असोज । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको राजविराजमा सम्पन्न बैठकले आन्दोलनलाई अझ सशक्त गर्ने निर्णय गर्दै राजमार्ग केन्द्रित आन्दोलन अन्तरगत विभिन्न भन्सार र नाकाहरु बन्द गराउन स्थानहरु बाडेका छन् । ..... विस्तृत
२०७२ असोज ५ र ६ गते राजविराजमा सम्पन्न संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठकले गरेका निर्णयहरु 2072/06/07 २०७२ असोज ५ र ६ गते राजविराजमा सम्पन्न संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठकले गरेका निर्णयहरु १. जारी रहेको आन्दोलनलाई अझ बढी प्रभावकारी र सशक्त पार्दै निरन्तर जारी राख्ने । २. शान्तिपूर्ण, अहिंसात्मक तथा असहयोग आन्दोलनलाई निरन्तरता दिने क्रममा गाउँ, नगर र जिल्लास्थित सरकारी कार्यालयहरु, वित्तिय संस्थाहरु, भन्सार नाका आदी बन्द गराउने र राजमार्ग केन्द्रीत आन्दोलनलाई प्रभावकारी ढंगले परिचालन गर्ने ।... विस्तृत
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक सम्पन्न जारि आन्दोलन अझ शसक्त गर्ने मोर्चाको निर्णय 2072/06/07 दैनिक संवाददाता राजविराज, ६ असोज । मंगलबार अबेर रातीबाट राजविराजमा सुरु भएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बुधबार सम्पन्न बैठकले जारि आन्दोलनलाई यथावत राखि अझ शसक्त रुपमा आन्दोलन परिचालन गर्ने निर्णय गरेको छ । ..... विस्तृत
सप्तरीमा तीन संसदको पुत्ला दहन 2072/06/06 दैनिक संवाददाता राजविराज, ५ असोज । सप्तरीको वभनगामा कट्टी गाविसमा मंगलबार तीन जना ब्यवस्थापिक संसदका सदस्यहरुको पुत्ला दहन भएको छ । स्थानीय आन्दोलनकारीहरुको अगुवाईमा सप्तरी क्षेत्र नम्बर २ का संसदहरु एमाओवादीका अशोककुमार मण्डल, नेपाली काूग्रेसका रञ्जित कर्ण र राप्रपा नेपालका गंगाप्रसाद यादवको पुत्ला प्रदर्शन गर्दै दहन गरेका हुन ।....... विस्तृत
उद्योग बाणिज्य संघ सप्तरीद्वारा माग सम्बोधन गर्न सरकारलाई आग्रह 2072/06/06 दैनिक संवाददाता राजविराज, ५ असोज । मधेशमा विगत ३९ दिनदेखि चलिरहेको ऐतिहासिक आन्दोलनलाई राज्य पक्षबाट हालसम्म कुनै वास्ता नगरी गैरजिम्मेवारीपुर्ण चरित्र प्रति सप्तरी उद्योग वाणिज्य संघको गम्भिर ध्यानाकर्षण भएको छ । ...... विस्तृत
कुटिएका प्रहरी जवान सम्पर्क बिहीन “जय मधेश” भनेको भन्दै सहकर्मीबाटै कुटिएका थिए जवान यादव 2072/06/06 दैनिक संवाददाता राजविराज, ५ असोज । इलाका प्रहरी कार्यालय भारदहमा कार्यरत एक प्रहरी जवान सम्पर्क बिहीन छन् । संविधान आएको खुशियालीमा दिपावली मनाउन नमानेपछि उनलाई अन्य प्रहरीहरुले कुटपिट तथा मानसिक यातना दिनथालेपछि रामचन्द्र यादव प्रहरी चौकी छोडेर सम्पर्क बिहीन छन् ।...... विस्तृत
अबको लडाई अन्तिम, राजमार्ग केन्द्रित गरेर काठमाडौं ठप्प पार्ने रणनीति ः महतो 2072/06/06 दैनिक संवाददाता राजविराज, ५ असोज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जारि आन्दोलनलाई एउटा निष्कर्षमा पु¥याएर मधेश थरुहट प्रदेश लिएरै छाड्ने दाबी गर्नुभएको छ । ...... विस्तृत

 

  • 1
  • ...
  • 483
  • 484
  • 485
  • 486
  • 487
  • 488
  • 489
  • ...
  • 574

ताजा अपडेट

  • 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
  • 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना 
  • 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
  • 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
  • 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
  • 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना 
  • 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
  • 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
  • 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
  • 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.