rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
  • ...अनि श्रीमतीसँग माफी मागें
  • महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
  • अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
  • ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
  • वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
  • बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
  • किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
  • मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता 
  • न्यायका लागि अदालतै अगाडी धर्ना
  
मधेशी गठबन्धनद्वारा आन्दोलनका थप कार्यक्रम सार्वजनिक 2072/09/19 राजविराज÷संघीय समावेशी मधेशी गठबन्धनद्वारा सरकारलाई पेश गरिएको ९ सुत्रिय माग पुरा गराउन शुक्रबार आन्दोलनका विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको छ । गठबन्धका तर्फबाट रामसपाका अध्यक्ष शरतसिंह भण्डारी, नेसपाका अध्यक्ष अनिल झा, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव र तमरा अभियानका संयोजक जयप्रका गुप्ताद्वारा जारि विज्ञप्तिमा हाल जारि आम हड्तालका कार्यक्रमहरुलाई अझ प्रभावकारी रुपमा निरन्तरता दिने जनाइएको छ । ..... विस्तृत
सद्भावना पार्टीद्वारा साप्ताहव्यापी छुट्टै आन्दोलनका कार्यक्रम घोषणा 2072/09/19 राजविराज÷संघीय लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध सद्भावना पार्टीले छुट्टै आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । सद्भावना पार्टी जिल्ला कार्य समिति सप्तरीले शनिबार पत्रकार सम्मेलनको आयोजना गरि पुस १९ देखि २७ गतेसम्मको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । सो आन्दोलनका कार्यक्रमहरु मोर्चासँगको समन्वयमा नै बनाइएको सद्भावना पार्टीका केन्द्रिय सदस्य दिपेन्द्र चौधरीले जानकारी दिनुभयो । ..... विस्तृत
काठमाडौंमा टोपी र मधेशमा धोती दिवस 2072/09/18 दैनिक संवाददाता राजविराज, १७ पुस । नेपालमा तेस्रो अन्तराष्ट्रिय टोपी दिवस शुक्रबार मनाउँदै गर्दा बाराको सदरमुकाम कलैयामा भने धोती दिवस मनाइएको छ । पहाडी समुदायका व्यक्तिले टोपी लगाएर टोपी दिवस मनाए भने मधेसी समुदायका व्यक्तिले धोती, कुर्ता र गम्छा लगाएर धोती दिवस मनाए ।..... विस्तृत
गठबन्धनद्वारा साप्ताहिक आन्दोलनका कार्यक्रम सार्वजनिक 2072/09/18 दैनिक संवाददाता राजविराज, १७ पुस । संघीय समावेशी मधेशी गठबन्धनद्वारा सरकारलाई पेश गरिएको ९ सुत्रिय माग पुरा गराउन आन्दोलनका साप्ताहिक विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको छ । .... विस्तृत
मधेशवादी सम्पूर्ण दलहरु एकजुट हुनुपर्नेमा जोड 2072/09/17 दैनिक संवाददाता राजविराज, १६ पुस । झण्डै पाँच महिनादेखी मधेशमा जारि आन्दोलनलाई निरन्तरता दिनका लागि अब मधेशवादी सम्पूर्ण दलहरु एकजुट हुनुपर्ने एक कार्यक्रमका सहभागि वक्ताहरुले जोड दिएका छन् । ..... विस्तृत
प्रहरीको विशेष घेरा पश्चात् पनि डा. राउतले दिए प्रशिक्षण 2072/09/17 दैनिक संवाददाता राजविराज, १६ पुस । स्वतन्त्र मधेश गठबन्धन सप्तरीले प्रहरीको विशेष घेरामा आफ्नो जिल्ला परिषद् बिहीबार राजविराजमा सम्पन्न गरेको छ । विभिन्न जिल्लामा गठबन्धनले आफ्नो कार्यक्रमलाई निरन्तरता दिने क्रममा बिहीबार राजविराजमा जिल्ला परिषद् सम्पन्न गरेको हो । .... विस्तृत
पत्रकार यादवकी आमाको अन्त्येष्टि 2072/09/16 दैनिक संवाददाता राजविराज, १५ पुस । नेपाल सद्भावना पार्टीकी जिल्ला सदस्य समेत रहेकी पत्रकार शुभनारायण यादवकी आमा मुनेश्वरीको पार्थिव शरीरमा बुधबार पार्टीका केन्द्रीय सदस्यद्वय सुरेश कुमार सिंह, जयप्रकाश सिंह, जिल्ला अध्यक्ष सुबी यादव, जिल्ला उपाध्यक्ष अमरनाथ मण्डल, जिल्ला सचिव मनोज झा, सदस्य बिरेन्द्र कुमार यादवलगायतले झण्डा ओढाएका छन् । ..... विस्तृत
‘मिथिलारत्न’ बाट आचार्य सम्मानित 2072/09/16 दैनिक संवाददाता राजविराज, १५ पुस । विगत लामो समयदेखि साहित्यिक क्षेत्रमा क्रियाशील नन्दलाल आचार्यलाई नेपाली भाषाको क्षेत्रमा विशिष्ट योगदान पु¥याए वापत भारतको मुम्बईमा ‘मिथिलारत्न’ बाट सम्मानित गरिएको छ ।.... विस्तृत
बृहत लाठी जुलुस प्रदर्शन 2072/09/16 दैनिक संवाददाता राजविराज, १५ पुस । मधेशी मोर्चा सप्तरीले बुधवार राजविराजमा बृहत लाठी जुलुस प्रदर्शन गरेको छ । पूर्व निर्धारित कार्यक्रम अनुसार स्थानीय शिव मन्दिर प्राङ्गणबाट निकालिएको जुलुस नगरको विभिन्न भाग परिक्रमा पश्चात् स्थानिय जनआन्दोलन चौकमा बिरोध सभा सम्पन्न गरेको छ । ..... विस्तृत
पत्रकार यादवलाई मातृशोक 2072/09/15 दैनिक संवाददाता राजविराज, १४ पुस । राजविराज दैनिकका संवाददाता एवं नेपाल पत्रकार महासंघ सप्तरीका सदस्य पत्रकार शुभनारायण यादवलाई मातृशोक परेको छ । ..... विस्तृत
सद्भावना अध्यक्ष महतोको स्वास्थ्यलाभको कामना गर्दै मृत्युञ्जय पाठ 2072/09/15 दैनिक संवाददाता राजविराज, १४ पुस । प्रहरीको लाठी प्रहारबाट घाइते हुनुभएका सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै मंगलबार राजविराजमा मृत्युञ्जय पाठ गरिएको छ । ..... विस्तृत
हतियारसहित दुई पक्राउ 2072/09/14 दैनिक संवाददाता राजविराज, १३ पुस । सप्तरी प्रहरीले हतियारसहित आइतबार राती दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरीको हर्दिया गाविस वडा नं. ६ बस्ने २३ वर्षिय राम भरोस यादव र सोही स्थान निवासी २० वर्षिय सुशिल खपाङ्गी मगर रहेका छन् । .... विस्तृत
आगलागिमा एक बालकको मृत्यु 2072/09/14 दैनिक संवाददाता राजविराज, १३ पुस । सप्तरीको सिम्रहा सिग्यौनमा आईतबार राती आगलागि हुँदा एक जना बालकको मृत्यु भएको छ । .... विस्तृत
तपलोपाद्वारा शाहदत परिवारजन सम्मानित 2072/09/14 दैनिक संवाददाता राजविराज, १३ पुस । तराई मधेश लोकतान्त्रिक पार्टीको ८ औं स्थापना दिवसको अवसरमा सोमबार राजविराजमा आयोजित कार्यक्रममा जारि मधेश आन्दोलनका क्रममा शाहदत प्राप्त गरेका परिवारहरुलाई सम्मानित गरिएको छ । .... विस्तृत
“मधेस देश“ को नारा अगाडी बढ्न सक्ने चेतावनी ः वक्ताहरु 2072/09/14 दैनिक संवाददाता राजविराज, १३ पुस । जारी मधेश आन्दोलनलाई निष्कर्षमा पु¥याई छाड्ने नभए “मधेस देश“ को नारा अगाडी बढ्न सक्ने एक कार्यक्रमका वक्ताहरुले चेतावनी दिएका छन् । मधेशी युवा विद्यार्थी मोर्चा सप्तरीको आयोजनामा सोमबार राजविराजस्थित गजेन्द्र चौकमा आयोजित युवा विद्यार्थी मधेश तहत मुक्ति जनजागरण अभियान अन्तर्गत मधेश क्रान्ति साँस्कृतिक कार्यक्रममा सहभागि अधिकांश बक्ताहरुले सो चेतावनी दिएका हुन् ।..... विस्तृत
अध्यक्ष महतोमाथी प्रहरीले गरेको दमनको गजेन्द्रवादीद्वारा बिरोध 2072/09/13 दैनिक संवाददाता राजविराज, १२ पुस । रानी नाकामा शान्तिपूर्ण रुपमा धर्ना बसेका सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतो सहितका आन्दोलनकारीहरूमाथि प्रहरीद्वारा गरिएको अन्धाधुन्द लाठी प्रहार तथा अत्यधिक प्रहरी दमनप्रति नेपाल सद्भावना पार्टी गजेन्द्रवादीले ध्यानाकर्षण जनाउँदै घोर भत्र्सना गरेको छ । .... विस्तृत

 

  • 1
  • ...
  • 485
  • 486
  • 487
  • 488
  • 489
  • 490
  • 491
  • ...
  • 591

ताजा अपडेट

  • 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
  • 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
  • 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
  • 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
  • 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
  • 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
  • 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
  • 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
  • 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता 
  • 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.