rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
  • २८ बुँदे माग राखी जसपाद्वारा धर्ना 
  • स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
  • सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
  • बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
  • २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना 
  • दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
  • मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
  • मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
  • स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
  
जिल्लाको विभिन्न स्थानमा जितिया पर्वको अवसरमा नाचगान 2072/06/19 दैनिक संवाददाता राजविराज, १८ असोज । सन्तानको सुख शान्ति र लामो आयुको कामना गर्दै मिथिलान्चलमा जितिया पर्वको अवसरमा विभिन्न स्थानमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाईरहेको छ । यसै अवसरमा सप्तरी सदरमुकाम राजविराज ५ स्थित युनिभर्सल बोर्डिङ्ग स्कुलमा जितिया महोत्सव २०७२ को आयोजना गरेको छ । ..... विस्तृत
आन्दोलनकारीको मागप्रति वर्तमान सरकार मौन रहेको भन्दै तिर धनुषसहित प्रदर्शन 2072/06/19 दैनिक संवाददाता राजविराज, १८ असोज । मधेशमा विगत ५२ दिनदेखि आन्दोलन जारी रहदाँ वर्तमान सरकार मौन रहेको भन्दै मधेशी मोर्चा सप्तरीद्वारा सोमबार राजविराजमा बृहत तिर धनुष सहितको जुलुस प्रदर्शन गरेको छ । आन्दोलन जारी रहदा पनि वर्तमान सरकार कानमा तेल हालेर सुतेको तथा मधेशी जनताहरु अधिकार माग्दा गोली हान्ने गरेको भन्दै मोर्चाले अब मधेशी जनताहरु अधिकारका लागि तिर र धनुषबाट सरकारको प्रतिकार गर्ने उद्घोष गर्दै राजविराजमा बृहत तिर धनुष सहितको बिरोध जुलुस प्रदर्शन गरिएको हो ।...... विस्तृत
ट्रकसहित सुपारी र अलौची प्रहरी नियन्त्रणमा 2072/06/18 दैनिक संवाददाता राजविराज, १७ असोज । जिल्ला प्रहरी कार्यालय सप्तरीले भारततर्फ अवैध तरिकाबाट लैजादै गरेको ट्रकसहित सुपारी र अलौची नियन्त्रणमा लिएको छ । राजविराज नगरपालिका १ स्थित को १ ख ३३५४ नंं.को ट्रकमा सुपारी र अलैची सिरहारोड हुदै दक्षिण भारतिय बोर्डरतर्फ लैजादै गरेको अवस्थामा शनिबार राति नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ...... विस्तृत
संघीय मधेशी मोर्चाद्वारा जारि आन्दोलनलाई निरन्तरता दिँदै थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक 2072/06/18 दैनिक संवाददाता राजविराज, १७ असोज । संघीय मधेशी मोर्चाले जारि आन्दोलनलाई निरन्तरता दिँदै थप आन्दोलनका कार्यक्रमहरु आइतबार सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको कार्यक्रमहरुमा मधेशमा जारी आन्दोलनको समर्थन र नेपालमा जारी गरिएको संबिधानमा मधेशी अधिकार सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघको समर्थन र सहयोगको लागि एक हप्ते हस्ताक्षर अभियान संचालन गर्ने भएको छ ।...... विस्तृत
मधेश स्वतन्त्र देश वा अधिकार सम्पन्न मधेश प्रदेश कायम हुनुपर्छ ः मातृका यादव 2072/06/18 दैनिक संवाददाता राजविराज, १७ असोज । नेकपा (माओवादी)का संयोजक मातृका प्रसाद यादवले मधेश स्वतन्त्र देश वा अधिकार सम्पन्न मधेश प्रदेश कायम हुनुपर्ने बताउनु भएको छ । “राष्ट्र आत्मनिर्णयको अधिकार, राष्ट्र मुक्तिको एक मात्र आधार” भन्ने मुल नाराका साथ नेकपा (माओवादी), आम मुल निवासी मुक्ति मोर्चा र थारु कल्याणकारीणी सभाको संयुक्त आयोजानमा आईतबार सप्तरीको बोदे बर्साइनमा आयोजित बिरोध सभालाई सम्बोधन गर्नुहुँदै संयोजक यादवले सो कुरामा बताउनु भएको हो । ...... विस्तृत
यूवा विद्यार्थीद्वारा राजविराजमा अर्धनग्न जुलुस प्रदर्शन 2072/06/17 राजविराज÷जारि मधेश आन्दोलनको शनिबार ५० औं दिन मधेशी मोर्चा सप्तरी आवद्ध युवा विद्यार्थीको आयोजनामा राजविराजमा अर्धनग्न जुलुस निकालिएको छ । स्थानिय शिव मन्दिरको प्राङनबाट निकालिएको सो जुलुसमा मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । जलुसमा सहभागि युवा विद्यार्थीहरुले आफ्नो शरीरमा “मधेश सरकार” लेखेर प्रदर्शन गरेका थिए । ...... विस्तृत
पत्रकार महासंघका अध्यक्षमाथी अविश्वासको प्रस्ताव दर्ता 2072/06/16 दैनिक संवाददाता राजविराज, १५ असोज । नेपाल पत्रकार महासंघ सप्तरी शाखाका अध्यक्ष प्रकाश खतिवडामाथि शुक्रबार अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । महासंघका सल्लाहकार जितेन्द्र खड्गा लगायतले महासंघका सचिव ओमप्रकाश साहलाई ६४ जना सदस्यहरुको हस्ताक्षर र बिषेश सधारण सभाको मागसहित पत्र बुझाउनुभयो । ...... विस्तृत
शंख फुकेर घण्टी बजाएर बिरोध 2072/06/16 दैनिक संवाददाता राजविराज, १५ असोज । मधेशमा जारी आन्दोलनको शुक्रबार ४९ औं दिन शुक्रबार राजविराजमा बृहत शंख, घण्टी सहितको बिरोध जुलुस प्रदर्शन गरिएको छ । राजविराजस्थित शिव मन्दिरको प्राङ्गणबाट निकालिएको बृहत शंख, घण्टी सहितको बिरोध जुलस प्रदर्शन गरेको हो । सरकारलाई मधेशको जनता अब आन्दोलनको विगुल फुकीसकेको बताउँदै शंख फुकेर बिरोध जनाएका छन । ...... विस्तृत
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु 2072/06/16 दैनिक संवाददाता राजविराज, १५ असोज । सप्तरीमा भएको छुट्टाछुट्टै घटना र दुर्घटनामा परि ७ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको कंचनरुप नगरपालिकामा बिहीबारराति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । ...... विस्तृत
मधेश परिवर्तनका लागि आन्दोलन संघीयताको नाममा मधेशलाई उपेक्षित गरियो ः गुप्ता 2072/06/16 दैनिक संवाददाता राजविराज, १५ असोज । तराई मधेश राष्ट्रिय अभियानका संयोजक जयप्रकाश गुप्ताले जारि मधेश आन्दोलन मधेशको परिवर्तनका लागि रहेको भन्नुहुँदै आन्दोलन उचाईमा पुगेको दाबी गर्नुभएको छ । मधेशी पत्रकार समाज सप्तरीको आयोजना शुक्रबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा सो दाबी गर्दै उहाँले नेपाल कै इतिहास कहिले नभएको यो आन्दोलन उचाईमा पुग्दा समेत राज्य पक्ष हालसम्म गम्भिर नभएको आरोप लगाउनुभयो । ...... विस्तृत
जनकपुरमा ८ वटा शव भेटिए 2072/06/15 दैनिक संवाददाता जनकपुर, १४ असोज । जनकपुरमा बिहीबार ८ वटा शव भेटिएका छ । रिक्साबाट गाड्न लगिएको ती शवहरु मानव साङ्लो कार्यक्रममा सहभागि हुन गएकाहरुलाई भेटेको हो । जनकपुर उपमहानगरपालिका २२ स्थिात विस्पिट्टीको हुलाकी सडकको दक्षिणी छेउमा जनकपुरमा सरसफाई गर्ने मेस्तर अक्षय डुम, रिक्साबाला श्याम सहनी र अन्य एक जनागरी तीन जना पोलोथिन र त्रिपालमा वेरेको सडेको तीन वटा शव स्थानीयले देखेपछि उनीहरुलाई नियन्त्रणमा लिएका थिए । ....... विस्तृत
सप्तरीको छुट्टाछुट्टै घटनामा परी एकै दिन पाँचको मृत्यु 2072/06/15 दैनिक संवाददाता राजविराज, १४ असोज । सप्तरीको विभिन्न छुटाछुटै स्थानमा बिहिबार भएको घटनामा पाँच जनाको मृत्यु भएको छ । जिल्लाको सप्तरी कन्चनरुप नगरपालिका वडा नं. ४ बस्ने बिष्णु खंगको ३ वर्षिय छोरा आकास खंग र सोही ठाउँका दुःखीलाल खंगको २ वर्षिय छोरा रामहरि खंगको घरबाट नजिकै रहेको त्रियुगा नदिमा खेल्दै जाने क्रममा डुबेर घाईते भएका थिए । ...... विस्तृत
“लाखौंको सहभागितामा मानव साङ्लो” 2072/06/15 दैनिक संवाददाता राजविराज, १४ असोज । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले बिहीबार आयोजना गरेको मानव साङ्लो कार्यक्रममा स्वस्फूर्त लाखौंको सहभागिता रहेको छ । मानवसागर कार्यक्रम अन्तर्गत पूर्वमा सप्तरीको कोशी ब्यारेजदेखि पश्चिममा बलान नदीसम्म करिब ६० किलो मिटरसम्मको हुलाकी मार्गमा जनताहरुले आप्mनो अधिकार सुनिश्चितताका लागि सडकमा हाथमा हाथ मिलाउँदै हातेमालो कार्यक्रममा सहभागि भए । ....... विस्तृत
भगवती पोखरी अलपत्र, छठ पर्व प्रभावित हुने संकेत 2072/06/14 दैनिक संवाददाता राजविराज, १३ असोज । हिन्दु धर्मावलम्वीहरुको महान चाड दैश, तिहार, छठपर्व नजिकिदै गर्दा पनि राजविराजको भगवति पोखरी अलपत्र र वेवारिसे अवस्थामा रहेपनि राजविराज नगरपालिकाले कुनै सक्रियता नदेखाएको आरोप लगाइएको छ । ....... विस्तृत
भारतीय नाका मोर्चाले ठप्प पारेको छ ः तमलोपा केन्द्रिय सदस्य ठाकुर 2072/06/13 दैनिक संवाददाता राजविराज, १२ असोज । तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्य जय प्रकाश ठाकुरले भारतीय सीमामा भारतले नाकाबन्दी नगरी मधेशी मोर्चाले गरेको दाबी गर्नुभएको छ । संयुक्त आन्दोलन परिचालन समिति तिलाठी भन्सारको आयोजनामा मंगलबार तिलाठी गाविसस्थित बेल्ही भन्सारमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै ठाकुरले सो दाबी गर्नु भएको हो ।...... विस्तृत
बनौनियामा सशस्त्र र आन्दोलनकारीबीच झडप 2072/06/12 दैनिक संवाददाता राजविराज, ११ असोज । सप्तरीको बनैनिया नाकाबाट सशस्त्र प्रहरीले दैनिक सामाग्रिहरु ल्याउन खोज्दा सोमबार त्यहाँ प्रदर्शनकारी तथा सशस्त्र प्रहरीबिच झडप भएको प्रदर्शनकारीहरुले जनाएका छन् । भारतको अन्धरामन्ंठ नाकाबाट सशस्त्र प्रहरीले दैनिक उपभोग्य सामग्रीहरु खरिद गरी सशस्त्र प्रहरी सीमा सुरक्षा बोर्डर चेक आउट पोष्ट बनैनियामा जम्मा गरी सो समान राजविराज ल्याउन खोज्दा प्रदर्शनकारीले ढुंगामुढा गरेको हो ।....... विस्तृत

 

  • 1
  • ...
  • 482
  • 483
  • 484
  • 485
  • 486
  • 487
  • 488
  • ...
  • 574

ताजा अपडेट

  • 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
  • 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना 
  • 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
  • 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
  • 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
  • 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना 
  • 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
  • 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
  • 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
  • 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.