rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
  • ...अनि श्रीमतीसँग माफी मागें
  • महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
  • अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
  • ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
  • वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
  • बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
  • किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
  • मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता 
  • न्यायका लागि अदालतै अगाडी धर्ना
  
गठबन्धनले “भैंसी”लाई नौं सूत्रिय माग बुझायो 2072/09/13 दैनिक संवाददाता राजविराज, १२ पुस । संघीय समावेशी मधेसी गठबन्धनले सरकारी रवैया बिरुद्ध आइतबार राजविराजमा भैंसीलाई ज्ञापन पत्र बुझाएको छ । स्थानिय शिव मन्दिरको प्राङ्गणमा गठबन्धनका तर्फबाट राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डलले भैसी अगाडी सो ज्ञापन पढेर सुनाउनु भएको थियो । ..... विस्तृत
महतोमाथी भएको प्रहरी दमनको चर्को बिरोध जिल्ला प्रशासन कार्यालयको समेत कामकाज बन्द 2072/09/13 दैनिक संवाददाता राजविराज, १२ पुस । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोमाथि शनिबार बिराटनगरस्थित रानी नाकामा धर्ना बसेका क्रममा प्रहरीबाट सांघातिक आक्रमण भएको विरोधमा आइतबार बिहानैदेखि सप्तरीको विभिन्न स्थानमा चर्को बिरोध प्रदर्शन भएको छ ।..... विस्तृत
पत्रकार झालाई प्रहरीले कुटपिट गरि घाइते बनाएको प्रति विभिन्न संस्थाद्वारा भत्र्सना 2072/09/11 दैनिक संवाददाता राजविराज, १० पुस । प्रेस युनियनका केन्द्रिय सदस्य एवं कान्तिपुर दैनिकका संवाददाता अवधेश कुमार झालाई बिहीबार बिराटनगरमा आन्दोलनको समाचार संकलन गर्ने क्रममा प्रहरीले गरेको कुटपिट नश्लिय चिन्तन र साम्प्रदायिक सोचले ग्रसित भएको ठहर गरिएको छ । .... विस्तृत
बन्दको अवज्ञा नगर्न मधेशी मोर्चा सप्तरीको आग्रह पत्रकारमाथि प्रहरीले गरेको कुटपिटको मोर्चाद्वारा भत्र्सना 2072/09/11 दैनिक संवाददाता राजविराज, १० पुस । अधिकार प्राप्तिको निर्णायक मधेश आन्दोलनलाई थप सशक्त बनाउन घोषित कार्यक्रमहरुमा सहयोग तथा सहभागिताका लागि मधेशी मोर्चा सप्तरीले आग्रह गरेको छ ।.... विस्तृत
युवा संघको भेलामा मधेशी मोर्चाको अवरोध माघ २ मा प्रधानमन्त्री राजविराज आउने 2072/09/11 दैनिक संवाददाता राजविराज, १० पुस । नेकपा एमालेका भातृ संगठन युवा संघ सप्तरीले शुक्रवार जिल्लाका विभिन्न स्थानमा राखेको भेलालाई आन्दोलनरत मधेसी मोर्चा सप्तरीले अवरोध पु¥याएको छ । यता अवरोधका बाबजुद पनि संघले आफूहरुको कार्यक्रम सम्पन्न भएको दावी गरेको छ ।.... विस्तृत
बैंकहरु सोमबार खुल्ने र पेट्रोलियम पदार्थ शनिबार ल्याउन दिने मोर्चाको निर्णय 2072/09/10 दैनिक संवाददाता राजविराज, ९ पुस । क्रिसमसको अवसरमा शुक्रबार सरकारी विदा परेकोले मधेशी मोर्चा सप्तरीले साताको एक दिन शुक्रबार बैंकहरु खोल्ने निर्णयलाई परिवर्तन गरि सोमबार बैंक खोल्ने निर्णय गरेको छ । मधेशी मोर्चा सप्तरीका संयोजक कपिलदेव यादवको अध्यक्षतामा सम्पन्न मोर्चाको बैठकले सो निर्णय गरिएको हो । .... विस्तृत
मसाल जुलुस प्रदर्शन 2072/09/10 दैनिक संवाददाता राजविराज, ९ पुस । मधेशी मोर्चाले शुरु गरेको अन्तिम धाक्को रुपमा निर्णायक आन्दोलन अन्तर्गत बिहिबार युवा विद्यार्थी मोर्चाको अगुवाईमा राजविराजमा मसास जुलुस प्रदर्शन गरिएको छ । राजविराजस्थित शिव मन्दिरको प्राङ्गणबाट निकालिएको मसाल जुलुस नगरको विभिन्न भागको परिक्रमा पश्चात जनआन्दोलन चौकमा पुगेर बिरोध सभामा परिणत भएको थियो ।.... विस्तृत
काँग्रेस जिल्ला र क्षेत्रिय समितिले छुट्टाछुट्टै मनायो संस्थापक नेताको जन्म जयन्ति 2072/09/09 दैनिक संवाददाता राजविराज, ८ पुस । नेपाली काग्रेसका संस्थापक नेता, पुर्व सभापति एवं पुर्व प्रधानमन्त्री स्व.कृष्ण प्रसाद भट्राईको जन्म जयन्तीको अवसरमा बुधबार नेपाली काँग्रेस सप्तरी तथा क्षेत्रिय समितिले छुट्टाछुट्टै जन्म जयन्ती मनाएको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति सप्तरीको आयोजनामा पार्टी कार्यालयमा मधेश समस्या र नयाँ संविधान बारेमा छलफल गरि भट्राईको जन्म जयन्ति मनाईएको हो ।..... विस्तृत
सर्वस्वीकार्य संविधान निर्माण नभएसम्म आन्दोलन नरोकिने ः अध्यक्ष भण्डारी प्रेस काउन्सिल पनि सम्प्रदायिक चिन्तनबाट मुक्त छैन् ः पूर्व संचारमन्त्री यादव 2072/09/09 दैनिक संवाददाता राजविराज, ८ पुस । संघिय समावेशी मधेसी गठबन्धनका नेता तथा राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले सर्वस्वीकार्य संविधान निर्माण नभएसम्म आन्दोलन नरोकिने बताउनुभएको छ । ..... विस्तृत
यातायात व्यवसायी भन्छन्, “कसैलाई काखा कसैलाई पाखा किन ?” ब्याज, कर तथा जरिवाना मिनहाका लागि मोर्चालाई अनुरोध 2072/09/09 दैनिक संवाददाता राजविराज, ८ पुस । सप्तरीका यातायात व्यवसायीहरुले मधेशी मोर्चा सप्तरीलाई सम्बोधन गरि सार्वजनिक गरेको विज्ञप्ति मार्फत मधेश आन्दोलनका अवधिभरीको लाग्ने ब्याज, कर तथा जरिवाना मिन्हाको लागि अनुरोध गरेको छ । ..... विस्तृत
बिना शर्त मोर्चासँग सहकार्य गर्न तयार ः गठबन्धनका नेताहरु विभद नरोकिए मुलुक बिखण्डन हुने ः अध्यक्ष भण्डारी 2072/09/08 दैनिक संवाददाता राजविराज, ७ पुस । राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीले बिना शर्त मोर्चासँग सहकार्य गर्न तयार रहेको बताउनुभएको छ । मधेशी मोर्चा सप्तरीद्वारा मंगलबार राजविराजस्थित गजेन्द्र चौकमा आयोजित बिरोध सभालाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनु भएको हो । ..... विस्तृत
युवा बिद्यार्थीहरुद्वारा बिभिन्न क्याम्पसमा अन्तरक्रियालाई निरन्तरता 2072/09/07 दैनिक संवाददाता राजबिराज, ६ पुस । संयुतm मधेशी युवा बिद्यार्थी मोर्चा सप्तरीद्वारा जनजागरण अभियान अन्तर्गत मधेश आन्दोलनलाई सशतm र प्रभावकारी बनाउन शैक्षिक संस्थाहरुमा अन्तरक्रियालाई निरन्तरता दिएको छ । ..... विस्तृत
रसिद काटेर पेट्रोलियम पदार्थ भित्राउन पाइने 2072/09/07 दैनिक संवाददाता राजबिराज, ६ पुस । विगत केही समय यता सप्तरीको छिन्नमस्ता नाका भएर पेट्रोलियम पदार्थ चोरी तस्करी नियन्त्रण अभियानलाई रोक्नका लागि निरन्तरता दिने मधेशी मोर्चा छिन्नमस्ताले निर्णय गरेको छ । छिन्नमस्ताको सखडामा सोमबार आयोजित बृहत छलफलमा सो नाका भएर पेट्रोल, डिजल र ग्याँस चोरी तस्करी नियन्त्रण अभियानलाई रोक्नका लागि विभिन्न निर्णयहरु गरिएको छ । ..... विस्तृत
प्रशिद्ध कलाकार जिबछ दासद्वारा राजविराजमा काग भेला 2072/09/07 दैनिक संवाददाता राजविराज, ६ पुस । मधेशमा जारी आन्दोलन साढे चार महिनादेखि बढी समय भईसक्दा पनि मधेशको माग सम्बोधन नभएको भन्दै मिथिलाञ्चलका प्रसिद्ध कलाकार जीबछ दासले सोमबारराजविराजमा ब्यङ्ग स्वरुप काग भेला गरेका छन् । ..... विस्तृत
युवा बिद्यार्थी मोर्चाद्वारा बिभिन्न क्याम्पसमा संगठन बिस्तार 2072/09/06 दैनिक संवाददाता राजविराज, ५ पुस । मधेश आन्दोलनलाई सशतm र प्रभावकारी बनाउनका लागी युवा बिद्यार्थीे मोर्चा सप्तरीले निरर्धारित कार्यक्रम अन्तर्गत राजबिराजका दुईवटा उच्च.मा.बि मा संगठन निमार्ण गरेको छ । जनजागरण अभियानका लागी मोर्चाको कार्य बिभाजन अनुसार टोली नं १ को अगुवाई अशोक यादब, र शंभु यादब सहितका नेता र टोली नं २ मा किशोर कुमार यादब, तथा तारकेश्वर यादबको अगुवाई मा मोडेल क्याम्पस र मिसन कलेजमा मोर्चाको संगठन बिस्तार गरेको हो ।..... विस्तृत
दश बुँदे मागसहित हरुवा चरुवा समुदायद्वारा प्रदर्शन 2072/09/06 दैनिक संवाददाता राजविराज, ५ पुस । हरुवा चरुवा समुदायको मुक्तिको घोषणा गरि कम्तिमा एक पटक सुरक्षित गाँस, वास र कपासको व्यवस्था मिलाउन माग गर्दै आइतबार राजविराजमा प्रदर्शन गरिएको छ । स्थानिय शिव मन्दिरको प्राङ्गणबाट निस्केको जुलुसले नगर परिक्रमा गर्दै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टलाई १० बुँदे मागसहित ज्ञापन बुझाएको हो । ..... विस्तृत

 

  • 1
  • ...
  • 486
  • 487
  • 488
  • 489
  • 490
  • 491
  • 492
  • ...
  • 591

ताजा अपडेट

  • 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
  • 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
  • 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
  • 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
  • 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
  • 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
  • 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
  • 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
  • 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता 
  • 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.