rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • तिलाठी कोइलाडी सप्तरीको पाँचौ बाल विबाहमुक्त पालिका
  • इन्डो–नेपाल क्रिकेटको उपाधी घरेलु टिमलाई
  • “बाबा” को पुस्तक किनेरै पढ्ने रुची 
  • जनमुखीको २४ साधारण सभा सम्पन्न
  • छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ 
  • चिसो बढेपछी विद्यालयमा बिदा 
  • ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात 
  • अग्निपीडित परिवारलाई राहत
  • चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द 
  • विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
  
विपद् न्युनिकरणका लागि जनचेतना आवश्यक 2077/12/06 प्राकृतिक विपदका घटनाहरुबाट सप्तरी हरेक वर्ष प्रभावित हुने गरेको छ । प्राकृतिक विपद भन्नाले आगलागि, बाढी, चिसो लगायत पर्दछ । यी मध्ये सप्तरीमा सबैभन्दा बढी बाढी र त्यसपछि आगलागिका घटनाहरु मानिसहरु बढी प्रभावित हुने गर्दछ । फागुनदेखी बैशाख महिनासम्म हावाहुरी आउने मौसम रहेकोले यस अवधीमा आगलागिका घटना बढी मात्रामा हेन गर्दछ । यसप्रति सबै जनता सचेत रहनु पर्ने आवश्यक छ । .... विस्तृत
भारोत्तोलन खेलप्रति  ध्यान पुगोस् 2077/12/01   सप्तरीमा खेलकुद गतिविधी न्युन भएको बेला राष्ट्रिय स्तरको भारोत्तोल खेलको आयोजनाले खेलप्रेमीहरु केही मात्रामा हर्षित भएका छन् । विगतका वर्षहरुमा खेलकुद गतिविधी अन्यन्त कम मात्रा भएको बेला यस वर्षको अन्तिम समयमा राष्ट्रिय स्तरको भारोत्तोलन प्रतियोगिताको आयोजनाले जिल्लावासीहरुको ध्यानाकर्षण भएको छ । .... विस्तृत
उखु किसानहरुको समस्याप्रति  सरकार गम्भिर बनौं 2077/09/02 आफ्नो सम्पूर्ण श्रम र पुजीसमेत लगाएर महिनेतका साथ कुनै पनि बाली उब्जाएर त्यसको उचित रकम नपाएपछि जोसुकै किसानको चित्त दुःख छ । यस्तो अवस्थामा किसानहरुले जनसुकै पनि कदम उठाउन बाध्य हुन्छन् । हो यस्तै भएको छ अहिले सर्लाहीका उखु किसानहरुमा । उ.... विस्तृत
खेलकुद गतिविधी बढाउन सहकार्य आवश्यक 2077/08/26    सप्तरी जिल्लामा विगत एक वर्षयता खेलकुद गतिविधी पूर्ण रुपमा ठप्प भएको बेला अहिले प्रदेश स्तरिय छनौट क्रिकेट प्रतियोगिता हुन लागेकोमा सकारात्मक पक्ष हो । अहिले जिल्लामा १५ दिनयता विभिन्न वडास्तरिय क्रिकेटका खेलहरु संचालनमा रहेको छ भने जिल्ला स्तरिय क्रिकेट छनौट प्रतियोगिता सम्पन्न भएको छ । .... विस्तृत
जिल्लाको समग्र विकासमा एकमत हुनु आवश्यक 2077/08/15  जिल्लामा अहिले पनि विभिन्न समस्याहरु रहेका छन् । विगत लामो समयदेखी विकासहीन रहेको सप्तरी जिल्लामा अहिले केही मात्रामा विकासका कामहरु भइरहेका छन् । .... विस्तृत
तेश्रो मुलुकबाट आउनेहरुको स्वास्थ्य परिक्षणमा गम्भिर बन् 2077/03/24 विस्तृत
मलखादको अभावले खेतीमा असर पुग्ने सम्भावना 2077/03/05 कोरोना भाइरसको त्रासले मुलुक विभिन्न समस्याले गुज्रिरहेको अवस्थामा अहिले किसानहरुलाई खेती गर्न समेत धौं धौं भइरहेको छ । .... विस्तृत
जटिल परिस्थितिमा शिक्षा तर्फ ध्यान पुगोस् 2077/03/01 कोरोना भाइरसको त्रासका कारण विगत तीन महिनादेखी सम्पूर्ण क्षेत्र अस्तव्यस्त रहेको बेला सरकारी स्तरबाट जनताका लागि कुनै पनि राहतको प्याकेज नआउनु अत्यन्त दुःखदायी रहेको छ । विगतको तीन महिनाको अवधीमा नेपाललगायत विश्वको सम्पूर्ण क्षेत्र अस्तव्यस्त बनेको छ । ..... विस्तृत
संकटको घडीमा सरकार र जनताबीच हातेमालो आवश्यक 2077/03/01  हाल नेपालसहित विश्व नै महामारीको रुप लिएको कोरोनाको संक्रमणबाट त्रसित रहेको छ । विगत तीन महिनादेखी फैलिएको यो महामारीका कारण सम्पूर्ण विश्वको अर्थतन्त्र नै धरापमा परेको छ । ... विस्तृत
रोकिएन् ध्वनी प्रदूषण  2076/11/06 अहिले राजविराजमा ध्वनी प्रदुषण निकै बढेको छ । धार्मिक कार्यक्रम, बैवाहिक कार्यक्रम वा कुनै उत्सव होस् वा प्रवचनको नाममा ध्वनी प्रदुषण बढेको छ । विभिन्न वहानमा अहिले रातीको समयमा ठूला ठूला आवाजमा लाउडस्पिकर र साउण्डबक्स घन्काएर अरु व्यक्तिलाई समेत जाग्रम बस्न बाध्य बनाएको छ । झण्डै एक दशक भइसक्यो जिल्ला प्रशासन कार्यालयसहित बिभिन्न सरकारी निकायको नाममा अदालतले ध्वनी प्रदुषण रोक्न निर्देशनरुपी फैसला सुनाए पनि त्यसको कार्यान्वयन हालसम्म हुन सकेको छैन् । ... विस्तृत
मानविय कार्यले भविष्यमा पनि निरन्तरता पाओस् 2076/10/19  वितेको केही वर्षमा अत्याधिक चिसोका कारण सप्तरीमा कठ्याङग्रिएर दर्जनौं गरिब, निमुख्खा, असाय व्यक्तिको मृत्यु भएको थियो । सो घटना लगत्तै सम्बन्धित निकाय र सरोकारवालाहरुले कुनै पनि व्यक्ति चिसोबाट ज्यान गुमाउनु नपरोस् भन्दै न्यानो कपडा बितरण गर्ने अभियान नै चलाएको थियो भने ठाउँ ठाउँमा आगो ताप्ने व्यवस्था समेत मिलाएको थियो । र सो अभियानले यस वर्ष पनि निरन्तरता पायो । जसकारण यस वर्ष कुनै पनि त्यस्ता दुःखद घटना घट्न पाएन । .... विस्तृत
छोरीप्रति प्रदेश २ सरकारको विशेष ध्यान, स्वागतयोग्य 2076/10/17  प्रदेश २ सरकारद्वारा छोरीहरुलाई शिक्षा क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्यले संचालित बेटी पढाउ, बेटी बचाउ अभियान प्रशंसनीय र स्वागतयोग्य कार्य रहेको छ । यसले छोरीहरुका लागि निकै नै फलदायक साबित हुने विश्वास लिइएको छ ।.... विस्तृत
बैदेशिक रोजगारीमा ठगि गर्ने प्रबृति रोक्नु आवश्यक 2076/10/14 बैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम ठगि गर्ने प्रबृति बढ्दै गएको छ । सप्तरी लगायत अन्य जिल्लाहरु समेतमा यस्तै ठगि गर्ने प्रबृति बढ्दै गएको छ ।... विस्तृत
परम्परागत पेशाको सम्वद्र्धन  र संरक्षण आवश्यक 2076/10/12 माटाका मूर्ती बनाउने मूतीकाहरुको पेशा संकटमा पर्दै गइरहेको छ । विभिन्न पूजाको बेला माटाका आकर्षक मूर्ती बनाएर आफ्नो गुजारा हुने पेशा नै संकटमा परिरहेकोप्रति उनीहरु चिन्तित देखिन्छन् । दुर्गा पूजा, लक्ष्मी पूर्जा, सरस्वती पूजा लगायतका माटाका मूर्ती बनाएर उनीहरुलाई आफ्नो पेशालाई जोगाइ राख्न धौ धौं भएको छ । तर, पनि माटाका मूर्तीकारहरु बनाउन दिनरात उनीहरु लागिपरेका छन् । .... विस्तृत
राजश्व बृद्धि गर्ने तर्फ ध्यान पुगोस् 2076/09/28  सप्तरीसँग टाँसिएको सबै भारतीय सीमा नाकाहरु खुल्ला रहेका छन् । ती सीमा नाकाहरुमा भन्सार वा प्रहरीको एउटा चेक पोष्ट बाहेक कुनै प्रकारको घेरवार छैन् । जसले गर्दा तस्कारीहरुले खुलेआम भन्सार छलेर सामानहरु नेपालतर्फ सजिलै आयात गर्न भ्याउँछन् । यती मात्र नभएर सानो सानो पोका पारेर दिनरात गरि ट्रकका ट्रक सामानहरु नेपालतर्फ आउने गरेको छ । सीमा सुरक्षा पोष्टमा सशस्त्र प्रहरीको निगरानी हुँदा हुँदै पनि तस्कारीहरुले विभिन्न सामानहरु सजिलै सीमा पार गरिरहेका छन् । .... विस्तृत
स्वास्थ्य क्षेत्रमा फड्को मार्दै सप्तरी 2076/09/27  सप्तरीमा रहेको एक मात्र सरकारी अस्पतालको सेवा सुविधामा सुधार आउन थालेपछि अहिले विभिन्न जटिल रोगको पहिचान गर्ने डाईग्नोस्टि सेन्टर समेत खुलेको छ । राजविराजमा पहिलो पटक अत्याधुनिक प्रविधिसहित पूर्ण स्वचालित मेसिन र उपकरणबाट एकै थलोमा क्यान्सर र अन्य सबै प्रकारका रोग पत्ता लगाउने परिक्षण सुरु भएपछि यहाका जनतले क्यान्सर, अन्य जटिल तथा सामान्य रोग पत्ता लगाउन समेत अब अन्यत्र जानु नपर्ने अवस्था आएको छ । .... विस्तृत

 

  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7

ताजा अपडेट

  • 2082/09/17 तिलाठी कोइलाडी सप्तरीको पाँचौ बाल विबाहमुक्त पालिका
  • 2082/09/17 इन्डो–नेपाल क्रिकेटको उपाधी घरेलु टिमलाई
  • 2082/09/17 “बाबा” को पुस्तक किनेरै पढ्ने रुची 
  • 2082/09/15 जनमुखीको २४ साधारण सभा सम्पन्न
  • 2082/09/14 छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ 
  • 2082/09/14 चिसो बढेपछी विद्यालयमा बिदा 
  • 2082/09/14 ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात 
  • 2082/09/14 अग्निपीडित परिवारलाई राहत
  • 2082/09/13 चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द 
  • 2082/09/13 विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.