संविधानप्रति असन्तुष्टी कहिले हट्ने ! 2076/06/02  आज नेपालको नयाँ संविधान जारि भएको चार वर्ष पुगेको छ । यद्दपी यी चार वर्षमा संविधानप्रति असन्तुष्टी हट्न सकेको छैन् । अहिले पनि मधेश केन्द्रित दल मध्ये राष्ट्रिय जनता पार्टी नेपालले संविधानलाई आत्मसाथ गर्न सकिरहेको छैन् । आजको दिन सरकारले संविधान दिवसको रुपमा मनाउँदै छ भने संविधानप्रति असन्तुष्ट व्यक्त गर्दै राजपाले कालो दिवसको रुपमा मनाउँदै छ । त्यस्तै अर्को समाजवादी पार्टीले संविधान दिवस मनाउनेप्रति मौन बसेको छ । यसरी एउटै मुलुकमा एउटै संविधानप्रति तीन थरिका व्यवहारप्रति सत्तापक्ष दलले मनन् गर्नु पर्ने बेला भएको छ । .... विस्तृत
बाढी आएपछि राहत बारे होइन् की नियन्त्रण गर्ने बारे सोचौं 2076/04/14  प्रकृतिको नियम हो पानी पर्ने, गर्मी हुने, हावाहुरी आउने, जाडो हुने । प्रकृतिको नियमलाई कसैले फेरबदल गर्न सक्दैन् । तर, प्रकृतीको नियमलाई फेरबदल गर्न नसकेपनि त्यसलाई न्यूनिकरण तथा सक्दो नियन्त्रण गर्न अहिलेको आधुनिक युगमा विभिन्न उपायहरु प्रर्याप्त छन् । प्रकृतीको नियमलाई फेर्न नसकिएपनि प्राकृतिक विपद्बाट उत्पन्न अवस्थालाई न्युनिकरण र नियन्त्रण गर्न सकिन्छ । हरेक वर्ष सप्तरीमा बाढीबाट ठूलो क्षति हुने गरेको छ । जिल्लाका विभिन्न नदी तथा खोलामा आउने बाढीको पानी घर घरमा पस्नाले आर्थिक तथा भौतिक क्षति हुने गरेको छ । बाढी आएपछि सम्बन्धीत निकाय तात्ने र राहतका लागि विभिन्न दातृ निकायको मुख ताक्ने बानी वर्षौदेखी चलिआएको छ । ... विस्तृत

 

ताजा अपडेट