प्रहरीको अभियानमा सबैको सहयोग आवश्यक 2076/09/13  सप्तरीमा भइरहेको विभिन्न अपराधलाई न्युनिकरण गर्न अहिले नेपाल प्रहरी लागिपरेको छ । विभिन्न अपराधिक घटनाको मूल जडो लागु पदार्थ र मदिरा भएको निष्कर्ष निकालेपछि प्रहरीले त्यसलाई निरुत्साहित पार्न अभियान नै चलाएको छ । यस्ता अभियानका लागि प्रहरीले छुट्टै सेल समेत बनाएको छ । जसले लागु पदार्थ दुरव्र्यसनी तथा त्यसप्रति प्रोत्साहित गर्नेहरुलाई निस्तेज पार्न लागेको छ । प्रहरीले खुल्ला सिमानाका कारण भारतबाट लागु पदार्थ ओसार पोसार गर्ने गिरोह तथा व्यक्तिलाई विशेष निगरानी गरिरहेको छ । कतिपयलाई प्रहरीले पक्राउ समेत गर्न सफल भएको छ । .... विस्तृत

 

ताजा अपडेट