सद्भावना पार्टी पुर्नगठन सप्तरीबाट दुई वरिष्ठ उपाध्यक्ष, एक महासचिव र १२ जना सदस्य 2073/02/21 दैनिक समाचारदाता राजविराज, २० जेठ । सदभावना पार्टीले राष्ट्रीय कार्य समिति पुर्नगठन गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र महत्तोको नेतृत्वमा पार्टीको १ सय १ सदस्यीय राष्ट्रिय कार्य समिति बिहीबार पुर्नगठन गरिएको हो । यसैगरी कार्य समितिमा एक जना वरिष्ठ नेता, एक जना सहअध्यक्ष, तीन जना बरिष्ठ उपाध्यक्ष, दुई जना उपाध्यक्ष, दुई जना महासचिव, ६ जना सहसचिव, एक÷एक जना कोषाध्यक्ष र सहकोषाध्यक्ष, दुई जना पार्टी प्रवक्ता, तीन जना सचिव र ७८ जना पार्टी सदस्य गरी १ सय १ जनाको नयाँ कार्य समिति बनेको छ ।.... विस्तृत