गंगाजलीलाई ‘पूर्ण सिंचित क्षेत्र’ घोषणा सिंचाई अभावमा खेतीयोग्य जग्गा बाँझो नरहने ः सिंचाई मन्त्री यादव 2072/11/07 दैनिक संवाददाता राजविराज, ६ फागुन । सिंचाई मन्त्री उमेश कुमार यादवले तराईका जिल्लाहरुमा सिंचाई अभावमा खेतीयोग्य जग्गा बाँझो नरहने दाबी गर्नुभएको छ । कोशी पम्प चन्द्र नहर सिंचाई व्यवस्थापन डिभिजन सप्तरी, सिंचाई विकास डिभिजन, भुमिगत जलश्रोत विकास डिभिजन लहान तथा जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन नं. ४ लहानको आयोजनामा बिहिबार सप्तरीको सप्तकोशी नगरपालिका ८ गंगाजलीलाई ‘पूर्ण सिंचित क्षेत्र’ घोषणा तथा कार्यान्वयन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो दाबी गर्नुभएको हो ।...... विस्तृत

 

ताजा अपडेट