rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • मुस्लिम समाज सप्तरीद्वारा प्रदर्शन, सामाजिक सद्भाव कायम गर्न सबैसँग आह्वान
  • कारले मोटरसाइकललाई ठक्कर  दिदा पत्रकार कर्ण घाइते 
  • सहकारी कारोवारलाई पारदर्शि बनाई बिश्वासको वातावरण बनाउन आग्रह
  • वसपार्कको कार्यबिधी त्रुटिपुर्ण रहेको भन्दै सच्याउन माग
  • जगन्नाथ रथयात्राको तयारी पुरा
  • कुखुरा फर्ममा आगलागी, सात लाख बराबरको क्षति
  • तिलाठी कोइलाडी सप्तरीको पाँचौ बाल विबाहमुक्त पालिका
  • इन्डो–नेपाल क्रिकेटको उपाधी घरेलु टिमलाई
  • “बाबा” को पुस्तक किनेरै पढ्ने रुची 
  • जनमुखीको २४ साधारण सभा सम्पन्न
  
अधिकार नलिई चुनावमा जादैनौं र चुनाव पनि हुन दिदैनौं ः राजेन्द्र महतो 2074/02/23 दैनिक समाचारदाता सर्लाही, २२ जेठ । राजपा नेपाल अध्यक्ष मण्डलका अध्यक्ष राजेन्द्र महतोले अधिकार नलिई चुनावमा भाग नलिने र चुनाव पनि हुन नदिने चेतावनी दिनुभएको छ । .... विस्तृत
एमालेको पार्टी प्रवेश तथा मेयर उपमेयरका उम्मेदवारको घोषणा कार्यक्रम स्थगित 2074/02/23 दैनिक समाचारदाता राजविराज, २२ जेठ । नेकपा एमाले नगर समितिले जेठ २३ गते राजविराजमा गर्ने भनिएको पार्टी प्रवेश तथा मेयर उपमेयरका उम्मेदवारको घोषणा कार्यक्रम अर्को निर्णय नभएसम्मका लागि स्थगित गरेको छ । .... विस्तृत
राजपाले सप्तरीमा एमालेको कार्यक्रम अवरुद्ध गर्ने 2074/02/23 दैनिक समाचारदाता राजविराज, २२ जेठ । राष्ट्रिय जनता पार्टी नेपाल सप्तरीले नेकपा एमालेले जिल्लामा गर्ने कुनै पनि कार्यक्रमलाई अवरुद्ध पार्ने चेतावनी दिएको छ । सो पार्टीका अध्यक्ष मण्डलका संयोजक सुनिल कुमार झाद्वारा जारि विज्ञप्तिमा उक्त चेतावनी दिइएको हो । .... विस्तृत
सुरक्षा सतर्कता बढाएपछि एक सातामा हतियारसहित तीन पक्राउ 2074/02/23 दैनिक समाचारदाता राजविराज, २२ जेठ । निवार्चनलाई लक्षित गरी जिल्लामा सुरक्षा सतर्कता बढाएपछि सप्तरी प्रहरीले एक सातामा हतियारसहित तीन जनालाई पक्राउ गरेको छ । यसै क्रममा सप्तरी प्रहरीले आइतबार जिल्लाको बोदेबर्साइन नगरपालिकाबाट एक जना युवकलाई हतियारसहित पक्राउ गरेको छ । .... विस्तृत
सप्तरीमा मतपत्र रुजु गर्ने काम सम्पन्न 2074/02/23 दैनिक समाचारदाता राजविराज, २२ जेठ । सप्तरीमा स्थानिय तहको निर्वाचनका लागि निर्वाचन कार्यालयले मतदाता शिक्षा सुरु गरेसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले पनि मतपत्र रुजु गर्ने काम सम्पन्न गरेको छ भने कर्मचारी छनोट प्रक्रियालाई तिब्रता दिएको छ । .... विस्तृत
एमालेले २३ गते पार्टी प्रवेश एवं मेयर उपमेयरको घोषणा गर्ने 2074/02/22 दैनिक समाचारदाता राजविराज, २१ जेठ । नेकपा एमाले सप्तरीले जेठ २३ गते पार्टी प्रवेश कार्यक्रम एवं मेयर उपमेयर घोषणा गर्ने कार्यक्रम राखेको छ । नेकपा एमाले नगर समितिका संयोजक निरन्जन झाको अध्यक्षतामा सोमबार राजविराजमा आयोजित एक पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिइएको हो । .... विस्तृत
राजपाको नगरदेखी गापामा जन आन्दोलन परिचालन समिति गठन 2074/02/22 दैनिक समाचारदाता राजविराज, २१ जेठ । राजपाले दोश्रो चरणको स्थानीय निर्वाचन विथोल्नको लागि राजविराज नगरपालिकासहित जिल्ला विभिन्न नगरपालिका तथा गाउँपालिकामा जन आन्दोलन परिचालन समिति गठन गरेको छ ।.... विस्तृत
पकरी माविमा लगाइएको ताला प्रहरी प्रशासनले खोलेको प्रति आपत्ति 2074/02/22 दैनिक समाचारदाता राजविराज, २१ जेठ । सप्तरीको पकरीस्थित नर बहादुर थापा जनता मावि पकरी गोठ सोनरा विद्यालयका प्रअले भ्रष्टाचार गरेको भन्दै स्थानीय अभिभावकहरुले लगाएको तालाबन्दी प्रहरी प्रशासनले जर्वजस्ती खोलेकोप्रति भत्र्सना गरेको छ । .... विस्तृत
सीमांकन नसच्याए मतदानमा सहभागि नहुने हरिहरपुरवासीको चेतावनी 2074/02/22 दैनिक समाचारदाता राजविराज, २१ जेठ । सप्तरीको साबिक हरिहरपुर गाबिस वडा नं. ६ मटीगढी टोल तथा हाल राजविराज नगरपालिका वडा नं. १० का स्थानीयबासीहरुले सीमांकन नसच्याए मतदानमा सहभागि नहुने चेतावनी दिएका छन् ।... विस्तृत
राजविराज हटियामा बर्षौदेखी अतिक्रमण गरिएको बाटो खुलाईयो 2074/02/21 राजबिराज÷सप्तरी युथ नेपालको पहलमा ५० हप्ते सरसफाइ अभियान अन्र्तगत शनिबार ३९ औं हप्ता राजबिराजस्थित हटियामा बर्षौदेखी अतिक्रमण गरिएको बाटो खुलाइएको छ । ... विस्तृत
नपातर्फ बोदे बर्साइन र गापातर्फ छिन्नमस्तामा बढी बजेट बिनियोजन 2074/02/21 राजविराज÷सरकारले मुलुकभरीको स्थानीय निकायका लागि बजेट विनियोजन गरेको छ । सप्तरीमा रहेको ९ नगरपालिका मध्ये जिल्लाको सबैभन्दा बढी बजेट बोदे बर्साइन नगरपालिकाका लागि तथा सबैभन्दा कम सप्तकोशी नगरपालिकामा विनियोजन गरेको छ । बोदे बर्साइन नगरपालिकामा ४८ करोड ४१ लाख ८३ हजार तथा सप्तकोशी नगरपालिकाका लागि कुल १८ करोड ८२ लाख १७ हजार रुपैयाको बजेट बिनियोजन गरेको हो । ... विस्तृत
‘मतपत्र जटिल छ, मतदाता शिक्षा प्रभावकारी भएन्’ ः मतदाता, मतदाता शिक्षालाई प्रभावकारी बनाउन लागिपरेका छौं ः निर्वाचन अधिकारी 2074/02/21 राजविराज÷स्थानिय तहको निर्वाचनका लागि निर्वाचन कार्यालय सप्तरीले जिल्लामा मतदाता शिक्षा सुरु गरेको छ । तर, मतदाता शिक्षा प्रभावकारी नहुँदा मतदाताले मतदानको समयमा समस्या हुने गुनासो गरेका छन् ।... विस्तृत
एकै परिवारका तीन जना दृष्टिबिहिनलाई गुजारा गर्न धौं–धौं 2074/02/20 दैनिक समाचारदाता राजविराज, १९ जेठ । सप्तरीको बेल्हीचपेना गाउँपालिका साविक वेल्ही चपेना गाविस वडा नं २ जमुवा टोलका एकै परिवारका बुवा, छोरा र छोरी समेत दृष्टिबिहिन छन् । ... विस्तृत
मतदाता भन्छन् ः ‘मतपत्र जटिल छ, मतदात शिक्षा प्रभावकारी भएन्’ 2074/02/20 नवीन कुमार गुप्ता राजविराज, १९ जेठ । स्थानिय तहको निर्वाचनका लागि निर्वाचन कार्यालय सप्तरीले जिल्लामा मतदाता शिक्षा सुरु गरेको छ । तर, मतदाताले भने प्रभावकारी नहुँदा मतदानमै समस्या हुने गुनासो गरेका छन् ।.... विस्तृत
राजपासहितको गठबन्धनद्वारा नयाँ आन्दोलनको घोषणा 2074/02/19 दैनिक समाचारदाता राजविराज, १८ जेठ । राष्ट्रिय जनता पार्टी नेपालसहितको संघीय गठबन्धनले आन्दोलनका नयाँ कार्यक्रम घोषणा गरेको छ । यसअघि घोषणा गरेका कार्यक्रम फिर्ता लिदै बुधबार गठबन्धनले नयाँ कार्यक्रम घोषणा गरेको हो ।.... विस्तृत
दरबरिया शक्तीले स्थानिय तह कब्जा गरी संघियता र गणतन्त्र समाप्त गर्न खोज्दैछ ः अध्यक्ष यादव 2074/02/19 दैनिक समाचारदाता राजविराज, १८ जेठ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादबले कंग्रेस, एमाले, माओबादी केन्द्र सहितका दरबरिया शक्तीले स्थानिय तह कब्जा गरी संघियता र गणतन्त्र समाप्त गर्न खोजेको आरोप लगाउनु भएको छ । .... विस्तृत

 

  • 1
  • ...
  • 392
  • 393
  • 394
  • 395
  • 396
  • 397
  • 398
  • ...
  • 577

ताजा अपडेट

  • 2082/09/20 मुस्लिम समाज सप्तरीद्वारा प्रदर्शन, सामाजिक सद्भाव कायम गर्न सबैसँग आह्वान
  • 2082/09/20 कारले मोटरसाइकललाई ठक्कर  दिदा पत्रकार कर्ण घाइते 
  • 2082/09/20 सहकारी कारोवारलाई पारदर्शि बनाई बिश्वासको वातावरण बनाउन आग्रह
  • 2082/09/18 वसपार्कको कार्यबिधी त्रुटिपुर्ण रहेको भन्दै सच्याउन माग
  • 2082/09/18 जगन्नाथ रथयात्राको तयारी पुरा
  • 2082/09/18 कुखुरा फर्ममा आगलागी, सात लाख बराबरको क्षति
  • 2082/09/17 तिलाठी कोइलाडी सप्तरीको पाँचौ बाल विबाहमुक्त पालिका
  • 2082/09/17 इन्डो–नेपाल क्रिकेटको उपाधी घरेलु टिमलाई
  • 2082/09/17 “बाबा” को पुस्तक किनेरै पढ्ने रुची 
  • 2082/09/15 जनमुखीको २४ साधारण सभा सम्पन्न

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.