संविधान पुनःलेखन सम्भव छ्रैन्, संशोधन गर्न सकिने ः सिटौला राजेन्द्र र उपेन्द्रले आन्दोलन गर्नुको कुनै औचित्य छ्रैन ः थापा 2073/02/11 दैनिक समाचारदाता राजविराज, १० जेठ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मधेसवादी दलले भने जस्तो संविधानको पुनःलेखन सम्भव नभएको भन्दै संशोधन गर्न भने सकिने बताउनुभएको छ । नेपाली काँग्रेस सप्तरी क्षेत्र नं. ३ को आयोजनामा सोमबार राजविराजमा आयोजित देशको वर्तमान समसामयिक राजनीतिक अवस्था तथा नेपाली काँग्रेसको भूमिका विषयक विचार गोष्ठीमा बोल्दै उहाँले सम्पूर्ण जनतालाई एकताबद्ध गर्नु नै अहिलेको मुख्य आवश्यकता रहेको जिकिर गर्नुभयो ।.... विस्तृत

 

ताजा अपडेट