rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • सप्तरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
  • सप्तरीको समग्र विकासका लागि पहल भइरहेको छ ः मन्त्री गुप्ता
  • सप्तरीमा निर्वाचन प्रहरीका लागि झण्डै दोब्बर आवेदन
  • छुट्टाछुट्टै स्थानमा आगलागि हुँदा दश लाख मूल्य बराबरको क्षति 
  • मकर संक्रान्तिमा श्रीराम खिचडी प्रसाद र न्यानो कपडा वितरण
  • योग दिवस मनाइयो
  • मार्बल बोकेको ट्रक पल्टिँदा पाँच जनाको मृत्यु, तीन घाइते
  • निर्वाचन प्रहरीका लागि ६ दिनमा ५ हजार ८ सय ३३ जनाको आवेदन 
  • निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
  • डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
  
राष्ट्रिय सहकारी बैंकको समन्वय समिति चयन 2074/01/12 दैनिक समाचारदाता राजविराज, ११ बैशाख । राष्ट्रिय सहकारी बैंक केन्द्रिय कार्यालयको निर्णय बमोजिम राष्ट्रिय सहकारी बैंक शाखा कार्यालय राजविराजको ७ सदस्यीय समन्वय समिति सोमबार चयन गरिएको छ । जनज्योती कृषि सहकारी संस्था मलेठका अध्यक्ष विश्वनाथ मण्डललाई समितिको संयोजकमा चयन गरिएको छ । ... विस्तृत
दोश्रो चरणको निर्वाचनको कार्यतालिका सार्वजनिक, पहिलो चरणकोमा पनि केही हेरफेर 2074/01/12 दैनिक समाचारदाता राजविराज, ११ बैशाख । निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचन कार्यतालिका सोमबार सार्वजनिक गरेको छ भने पहिलो चरणको कार्यतालिका समेत हेरफेर गरेको छ । सरकारले आन्दोलनरत मधेसी मोर्चासँगको सहमतिपछि बैशाख ३१ र जेठ ३१ गते दुई चरणमा निर्वाचन गर्ने घोषणा गरेपछि निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो । .... विस्तृत
देवेन्द्र मिश्रको दुई पुस्तक लोकार्पण 2074/01/11 दैनिक समाचारदाता राजविराज, १० बैशाख । विश्व पुस्तक दिवसको अवसरमा मैथिली साहित्य परिषद्का पूर्व अध्यक्ष देवेन्द्र मिश्रको दुई पुस्तक आइतवार राजविराजमा लोकार्पण गरिएको छ । मैथिली साहित्य परिषदमा आयोजित एक कार्यक्रम बिचमा संस्कृत भाषामा लेखिएको विश्व प्रसिद्ध पुस्तक ‘श्रीमद्भगवद्गीता’को मैथिली पद्यानुवाद र ‘हमर मैथिली मनोहर पोथी’को लोकार्पण गरिएको हो । .... विस्तृत
करेन्ट लागेर बालिकाको मृत्यु 2074/01/11 दैनिक समाचारदाता राजविराज, १० वैशाख । सप्तरीको शम्भुनाथ नगरपलिका ८ मा आइतबार करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय सुनिलकुमार दासको नौ वर्षीया छोरी विभाहकुमारी दास रहेको इलाका प्रहरी कार्यालय, कल्याणपुरले जनाएको छ ।... विस्तृत
छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु 2074/01/11 दैनिक समाचारदाता राजविराज, १० वैशाख । सप्तरीमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने अर्को दुर्घटनमा एक बालिका घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्र्तगत सप्तरीको पोर्ताहा सडक खण्डमा शनिबार साँझ दुध बोक्ने ट्याङ्ककरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ ।... विस्तृत
रावि नपाका लागि एमालेबाट मेयरका तीन आकांक्षी 2074/01/11 दैनिक समाचारदाता राजविराज, १० बैशाख । आगामी बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनका लागि नेकपा एमालेबाट राजविराज नगरपालिका लागि मेयरका तीन जना आकांक्षी देखिएका छन् । एमाले नगर कमिटि राजविराजको सम्पन्न बैठकले मेयर पदका लागि तीनै जनाको नाम जिल्ला कमिटिमा सिफारिस गरेको छ । ... विस्तृत
संविधान संशोधन भएमात्र निर्वाचनमा भाग लिने ः मोर्चा 2074/01/11 दैनिक समाचारदाता राजविराज, १० बैशाख । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले संविधान संशोधन भएमात्र निर्वाचनमा भाग लिने बताएको छ । राष्ट्रिय जनता पार्टीका प्रवक्ता केशव झाले मोर्चा र सरकारबीच शनिबार राती भएको सहमतिमा संविधान संशोधन भएमात्र मोर्चाले निर्वाचनमा भाग लिने स्पष्ट पारेको जानकारी दिनुभएको छ । ... विस्तृत
संविधान संशोधन नभए चुनावमा सहभागी नहुने ः उपेन्द्र, महन्थ 2074/01/11 दैनिक समाचारदाता बिराटनगर, १० बैशाख । मधेसी मोर्चाका शीर्ष दुई नेताले संविधान संशोधन नभए आफूहरु चुनावमा सहभागी नहुने बताएका छन् । आइतबार बिराटनगरमा आयोजित विरोधसभामा राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभई चुनावमा नजाने दाबी गर्नुभएको छ ।... विस्तृत
प्रहरीको कुटाईबाट विद्यार्थी नेताहरु घाईतेप्रति विद्यार्थी मंचको भत्सर्ना 2074/01/10 राजविराज÷मधेशमा चुनाव हुने स्थिती नरहेको बेला निर्वाचन आयोगले मतदाता शिक्षाको तालिम संचालन गरे त्यसको विरोध गर्दा प्रहरीको कुटाईबाट विद्यार्थी नेताहरु घाईते भएकोमा विद्यार्थी मंचले घोर भत्सर्ना गरेको छ । ... विस्तृत
मतदाता शिक्षा सम्बन्धी कार्यक्रम बिथोल्ने क्रममा प्रहरीको कुटाईबाट मोर्चाका चार नेता घाईते 2074/01/10 राजविराज÷संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले शनिबार राजविराजमा मतदाता शिक्षा सम्बन्धी कार्यक्रम बिथोलेको छ । स्थानिय केअ माविमा संचालन भइरहेको उक्त मतदाता शिक्षा कार्यक्रममा मोर्चाका नेता कार्यकर्ताहरुले बिथोल्न खोज्दा प्रहरीसँग झडप समेत भएको छ । मतदाता शिक्षा सम्बन्धी रजिष्टर र म्यानुट मोर्चाका नेताहरुले च्यातेपछि प्रहरीसँग झडप सुरु भएको हो । ... विस्तृत
अरुण नदीको असर सप्तकोशीमा समेत पर्न सक्ने भन्दै सुरक्षा प्रमुखलाई प्रजिअको निर्देशन 2074/01/09 दैनिक समाचारदाता राजबिराज, ८ बैशाख । लेदो वाढीले अरुण नदीको हिमताल फुटने सम्भावना भएकोले सप्तरीमा पनि असर हुने भएकोले सबै निकायलाई सर्तक रहन प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालले निर्देशन दिनुभएको छ । .... विस्तृत
राष्ट्रिय जनता पार्टी सप्तरीका नेताहरुको भेला सम्पन्न, १७ वटै केन्द्रमा आन्दोलन परिचालन समिति गठन 2074/01/09 दैनिक समाचारदाता राजविराज, ८ बैशाख । बिहीबार मात्र ६ वटा मधेशवादी दलहरु एकीकरण भएर निर्माण भएको राष्ट्रिय जनता पार्टी सप्तरीका नेता कार्यकर्ताहरुको बृहत भेला शुक्रबार राजविराजमा सम्पन्न भएको छ । भेलाले सबै मातहतका नेता तथा कार्यकर्ताहरुलाई एक ढिक्का भई राष्ट्रिय जनता पार्टीलाई संगठित रुपमा अगाडी बढाउनका लागि एक जुट हुनुपर्ने सर्वसम्मतबाट निर्णय गरेको छ । ... विस्तृत
बेलायती संसदमा सप्तरीमा भएको दमन बारे प्रस्ताव दर्ता 2074/01/09 दैनिक समाचारदाता काठमाडौं, ९ बैशाख । लेबर पार्टी बेलायतकी सांसद एनन क्लेउडले नेपाल सरकारद्वारा मधेशीहरुमाथि दमन भएको भन्दै संसदमा प्रस्ताव दर्ता गरेकी छिन् । बेलायतको संसदमा सांसद क्लेउडले मधेश आन्दोलनका क्रममा मधेशीहरुमाथि अत्याधिक बल प्रयोग भएको र व्यापक रुपमा मानव अधिकार उलंघन भएको दर्ता गरेकी प्रस्तावमा उल्लेख गरेकी छन् ।.... विस्तृत
करेन्ट लागेर दुईको मृत्यु 2074/01/08 दैनिक समाचारदाता राजविराज, ७ बैशाख । सप्तरीको छुट्टाछुट्टै स्थानमा करेण्ट लागेर दुई जनाको मृत्यु भएको छ । सप्तरीको कुष्णसवरण गाउँपालिका १ बस्ने २८ बर्षिय जिक्रिल मियाँको विहीबार करेन्ट लागेर ज्यान गएको हो । .... विस्तृत
सहमतिपछि महासंघको ताला खुल्यो 2074/01/08 दैनिक समाचारदाता राजविराज, ७ बैशाख । नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय काठमाडौमा ९ दिनदेखी लागेको ताला बिहिबार पाँच बुँदे सहमतिपछि खुलेको छ । बिद्यान सम्मत तरीकाले शाखाको अधिबेशन सम्पन्न गर्नु पर्ने लगायतका माँग राखी गत चैत्र ३० गते सप्तरीका क्रियाशिल पत्रकारहरुले लगाएको ताला पाँच बुँदे सहमती पश्चात खुलेको हो । .... विस्तृत
६ मधेशवादी दलबीच एकीकरण, नयाँ पार्टीको नाम “राष्ट्रिय जनता पार्टी” 2074/01/08 दैनिक समाचारदाता राजविराज, ७ बैशाख । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा रहेका सात पार्टी मध्ये ६ पार्टीबीच अन्ततः एकीकरण भएर “राष्ट्रिय जनता पार्टी” मा परिणत भएको छ । एकीकरण भएर ६ वटै पार्टी एउटै छाता मूनी आएका छन् भने चुनाव चिन्ह समेत छातालाई रोजेका छन् । विहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ती पार्टीले एकताको घोषणा गरेका हुन् । .... विस्तृत

 

  • 1
  • ...
  • 399
  • 400
  • 401
  • 402
  • 403
  • 404
  • 405
  • ...
  • 579

ताजा अपडेट

  • 2082/10/03 सप्तरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
  • 2082/10/03 सप्तरीको समग्र विकासका लागि पहल भइरहेको छ ः मन्त्री गुप्ता
  • 2082/10/03 सप्तरीमा निर्वाचन प्रहरीका लागि झण्डै दोब्बर आवेदन
  • 2082/10/03 छुट्टाछुट्टै स्थानमा आगलागि हुँदा दश लाख मूल्य बराबरको क्षति 
  • 2082/10/01 मकर संक्रान्तिमा श्रीराम खिचडी प्रसाद र न्यानो कपडा वितरण
  • 2082/10/01 योग दिवस मनाइयो
  • 2082/10/01 मार्बल बोकेको ट्रक पल्टिँदा पाँच जनाको मृत्यु, तीन घाइते
  • 2082/10/01 निर्वाचन प्रहरीका लागि ६ दिनमा ५ हजार ८ सय ३३ जनाको आवेदन 
  • 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
  • 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.