rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • डिभिजन वन कार्यालयमा करोडौं मुल्य बराबरको क्षति
  • दिपावली गरी संविधान दिवस मनाउने निर्णय
  • मोर्चाले असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउने
  • उच्चद्वारा जिल्ला अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग 
  • फरार ८२ कैदीबन्दी पक्राउ
  • जेनजी आन्दोलनका क्रममा सहिद  भएकाहरुको सम्मानमा दिप प्रज्वलन 
  • सबै जुटे सरसफाईमा
  • जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
  • मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त 
  • प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको  भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
  
डा. राउत जनकपुरबाट पक्राउ राज्य विप्लवको मुद्दा लगाउने तयारी 2073/10/21 दैनिक समाचारदाता राजविराज, २० माघ । स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सीके राउतलाई प्रहरीले बिहीबार जनकपुरबाट पक्राउ गरेको छ । जनकपुरस्थित माछाबजार नजिकै कोठामा छापा मारेर प्रहरीले डा. राउतलाई पक्राउ गरेको जनाएको छ । सप्तरी स्थायी घर भएका राउत पछिल्लो समय जनकपुरमा डेरा लिएर बस्दै आउनु भएको छ ।.... विस्तृत
मुर्ति सेलाउन जाने क्रममा बालकको ट्याक्टरले किचेर मृत्यु 2073/10/21 दैनिक समाचारदाता राजविराज, २० माघ । सिरहा र सप्तरी जिल्लामा बिहिबार भएको सवारी दुर्घटनामा परी एक बालकको ज्यान गएको छ भने एक बालिका घाइते भएकी छिन् । सिरहाको लहानमा मुर्ति सेलाउन जाने क्रममा ट्याक्टरबाट खस्दा एक बालकको बिहिबार मृत्यु भएको छ । ... विस्तृत
फिलिपिन्सी महिलालाई बैवाहिक अंगिकृत नागरिकता प्रदान 2073/10/21 दैनिक समाचारदाता राजविराज, २० माघ । जिल्ला प्रशासन कार्यालय सप्तरीले बिहीबार एक जना विदेशी महिलालाई बैवाहिक अंगिकृत नागरिकता प्रदान गरेको छ ।... विस्तृत
अस्पताल सुधारका लागि भएको सम्झौता कार्यान्वयन नभएको भन्दै पुनःअनसनमा बस्ने तिवारीको चेतावनी 2073/10/21 दैनिक समाचारदाता राजविराज, २० माघ । नेपाल सदभावना पार्टी (गजेन्द्रवादी) का अध्यक्ष विकासकुमार तिवारीले स्वास्थ्य मन्त्री गगण थापासँग अस्पताल सुधारको माग सम्बन्धमा भएको सम्झौता हालसम्म पनि कार्यान्वयन नभएको भन्दै पुनः अनसनमा बस्ने चेतावनी दिनुभएको छ । ..... विस्तृत
मुसहरबस्तीमा ब्लाङकेट बितरण 2073/10/20 दैनिक समाचारदाता राजविराज, १० पुस । जंगली हात्तीको आक्रमणबाट शनिबार राती सप्तरीमा एक किसानको मृत्यु भएको छ । राती घरमा सुतिरहेको अवस्थामा जिल्लाको भारदह गाविस ९ स्थित भलुवा टोलका ५५ वर्षिय रघुनाथ खंगलाई कोसी टप्पु वन्य जन्तु आरक्षबाट आएका दुईवटा जंगली हात्तीले कुल्चेर मारेको प्रहरीले जनाएको छ । ....... विस्तृत
राज्य र मुख्य दलहरुले मधेशी पत्रकार र मिडियासँग विभेद गरिरहेको आरोप 2073/10/20 दैनिक समाचारदाता राजविराज, १९ माघ । मधेशी पत्रकार समाजले जनकपुरबाट शुरु गरेको आम संचार जागरण अभियान अन्तरगत बुधबार राजविराजमा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । आयोजित अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले राज्य र मुख्य दलहरुले मधेशी पत्रकार र मिडियासँग विभेद गरिरहेको आरोप लगाउँदै सो विभेदबिरुद्व लड्नुपर्ने बताएका छन् ।.... विस्तृत
कलात्मक मूर्ती बनाउन व्यस्त शुभनारायण 2073/10/19 दैनिक समाचारदाता राजविराज, १८ माघ । मूर्ति बनाउँने पेशाबाट बिदेशको जस्तो स्वदेशमै बसेर आम्दानी गर्दै आएका छन यहाँका मुर्तिकारहरु ।.... विस्तृत
किसान संघको राष्ट्रिय सम्मेलन राजविराजमा 2073/10/19 दैनिक समाचारदाता राजविराज, १८ माघ । नेपाल मजदुर किसान पार्टीको भातृ संगठन नेपाल क्रान्तिकारी किसान संघको दोश्रो राष्ट्रिय सम्मेलन माघ २८ गते शुक्रबार राजविराजमा हुने भएको छ । मंगलबार राजविराजस्थित नेपाल पत्रकार महासंघ सप्तरी शाखाको भवनमा आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिइएको हो । .... विस्तृत
चुनावको मिति घोषणा भएसँगै सरकारसँग सम्बन्ध बिच्छेद ः महतो 2073/10/19 दैनिक समाचारदाता काठमाडौं, १८ माघ । सद्भावना पार्टीका राजेन्द्र महतोले संविधान संशोधन नगरी चुनावको मिति घोषणा गरे सरकारसँगको सम्बन्धविच्छेद गर्ने र आन्दोलनमा जाने चेतावनी दिनुभएको छ । अध्यक्ष महतोले संविधान संशोधन नभई चुनावको मिति घोषणा गरे त्यसलाई कुनै हालतमा नमान्ने अडान दोह¥याउदै भन्नुभयो, “प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जान्छौं, सरकारसँग सम्बन्धविच्छेद गर्छौं ।’.... विस्तृत
सहिद साकेत पार्कमा मैनवत्ति प्रज्जवलन 2073/10/17 दैनिक समाचारदाता राजविराज, १६ माघ । सहिद दिवसको अवसरमा आइतबार राजविराजस्थित सहिद साकेत चन्द्र मिश्र पार्कमा मैनवत्ति प्रज्जवलन गरिएको छ । पार्क व्यवस्थापन समितिको अगुवाईमा पार्कमा रहेको सहिद साकेत चन्द्र मिश्रको सालिकमा फुलमाला लगाई साँझ मैनवत्ति प्रज्जवलन गरिएको हो । .... विस्तृत
आगो ताप्ने क्रममा सुत्केरी महिलाको मृत्यु 2073/10/17 दैनिक समाचारदाता राजविराज, १६ माघ । सप्तरीको छिन्नमस्ता गाबिसमा एक सुत्केरी महिलाको आगो थाप्ने क्रममा जलेर –मृत्यु भएको छ । छिन्नमस्ता गाविस १ का जितेन्द्र मण्डलकी श्रीमती २४ वर्षिया आशा देवी मण्डल १६ दिने बच्चालाई घरमा घुर बाली आगो ताप्ने क्रममा जलेर घाइते भएकी थिइन् । .... विस्तृत
जोगी जत्रीले चन्दा संकलन गरी बनाइन् चर्पी 2073/10/16 राजविराज÷भनिन्छ, जहाँ ईक्षा त्यहाँ उपाय ठिक यस्तै सप्तरीको भुतही गाबिस ३ की एक जोगी महिलाले चन्दा संकलन गरी आफ्नो घरमा पक्की चर्पी निर्माण गरेकी छिन । जिएसएफ र युएनह्याविटाटको सहयोग तथा सबल नेपाल राजविराजद्वारा संचालित खुल्ला दिसा मुक्त अभियान कार्यक्रम अन्तर्गत एक घर एक चर्पी निर्माण कार्यक्रम संचालनमा आएपछि ती जोगि महिलाले आफनो घरमा पक्की चर्पी निर्माण गरेकी हुन ।.... विस्तृत
देवरको हत्या गर्ने भाउजुलाई जन्मकैद 2073/10/16 राजविराज÷दशवर्षीय देवरको हत्या गर्ने भाउजुलाई राजविराज जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलासले नाबालक प्रमोद कुमार साहको हत्यामा कसुर ठहर गर्दै सञ्जीलादेवी साह यादवलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको हो ।..... विस्तृत
निःशुल्क स्वास्थ्य शिविरको सम्पन्न 2073/10/15 दैनिक समाचारदाता राजविराज, १४ माघ । सामुदायिक सेवा केन्द्र सप्तरीको आयोजनामा पूर्व क्षेत्रिय प्रहरी अस्पताल (ठाको देवी जोगेन्द्र भगत) रुपनीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । .... विस्तृत
मिलन डेरी एण्ड फूड इन्डष्ट्रिज संचालन 2073/10/15 दैनिक समाचारदाता राजविराज, १४ माघ । सप्तरीको बसबिट्टी गाविसस्थित रहेको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा शुक्रबारदेखी मिलन डेरी एण्ड फूड इन्डष्ट्रिज प्रा.लि. औपचारिक रुपमा संचालनमा आएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक कैलाश प्रसाद ढुंगेलले सो इन्डष्ट्रिज प्रा.लि.को रिबन काटेर उद्घाटन गर्नुभएको छ । .... विस्तृत
ओलीले पहाडी समुदायलाई मधेशीबिरुद्व उचाल्ने काम गरिरहेका छन् ः पूर्व मन्त्री रिजाल 2073/10/15 दैनिक समाचारदाता राजविराज, १४ माघ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य मिनेन्द्र रिजालले नेकपा एमाले सहमतिमा आउन नचाहेको आरोप लगाउनु भएको छ । शुक्रबार राजविराज वडा नम्बर ८ द्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो आरोप लगाउनु भएको हो । ... विस्तृत

 

  • 1
  • ...
  • 402
  • 403
  • 404
  • 405
  • 406
  • 407
  • 408
  • ...
  • 566

ताजा अपडेट

  • 2082/06/02 डिभिजन वन कार्यालयमा करोडौं मुल्य बराबरको क्षति
  • 2082/06/02 दिपावली गरी संविधान दिवस मनाउने निर्णय
  • 2082/06/02 मोर्चाले असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउने
  • 2082/06/02 उच्चद्वारा जिल्ला अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग 
  • 2082/06/02 फरार ८२ कैदीबन्दी पक्राउ
  • 2082/06/02 जेनजी आन्दोलनका क्रममा सहिद  भएकाहरुको सम्मानमा दिप प्रज्वलन 
  • 2082/05/31 सबै जुटे सरसफाईमा
  • 2082/05/31 जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
  • 2082/05/31 मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त 
  • 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको  भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.