rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • मुस्लिम समाज सप्तरीद्वारा प्रदर्शन, सामाजिक सद्भाव कायम गर्न सबैसँग आह्वान
  • कारले मोटरसाइकललाई ठक्कर  दिदा पत्रकार कर्ण घाइते 
  • सहकारी कारोवारलाई पारदर्शि बनाई बिश्वासको वातावरण बनाउन आग्रह
  • वसपार्कको कार्यबिधी त्रुटिपुर्ण रहेको भन्दै सच्याउन माग
  • जगन्नाथ रथयात्राको तयारी पुरा
  • कुखुरा फर्ममा आगलागी, सात लाख बराबरको क्षति
  • तिलाठी कोइलाडी सप्तरीको पाँचौ बाल विबाहमुक्त पालिका
  • इन्डो–नेपाल क्रिकेटको उपाधी घरेलु टिमलाई
  • “बाबा” को पुस्तक किनेरै पढ्ने रुची 
  • जनमुखीको २४ साधारण सभा सम्पन्न
  
स्वीजरल्याण्डका राजदुत योग फेडेनद्वारा सूचना केन्द्रको अनुगमन 2073/12/07 दैनिक समाचारदाता राजविराज, ६ चैत । नेपालका लागि स्वीजरल्याण्डका राजदुत योग फेडेनले आइतबार राजविराजस्थित सुरक्षित अप्रवासन सूचना तथा परामर्श केन्द्र कार्यालयको अनुगमन तथा निरिक्षण गर्नुभएको छ । ... विस्तृत
मतदान केन्द्र पुनरावलोकन सम्बन्धी बैठक स्थगित, सप्तरीमा १५ राजनीतिक दल दर्ता 2073/12/07 दैनिक समाचारदाता राजविराज, ६ चैत । जिल्ला निर्वाचन कार्यालय सप्तरीले राजविराजमा राखेको मतदान केन्द्र पुनरावलोकन सम्बन्धी बैठक मोर्चाका नेताहरुको आग्रहमा स्थगित भएको छ । प्रमुख जिल्ला अधिकारीको निवासमा आइतबार सम्पन्न बैठकमा मोर्चा, सतारुढ माओवादी केन्द्र र राप्रपाका नेताहरुले जिल्लामा निर्वाचन हुन सक्ने अबस्था नरहेको बताउदै बैठक स्थगित गर्न आग्रह गरेका थिए । .... विस्तृत
मोर्चाद्वारा सप्तरीको सबै ८ नगरपालिका र ९ गाउँपालिकामा तालाबन्दी 2073/12/07 दैनिक समाचारदाता राजविराज, ६ चैत । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सप्तरीका सम्पूर्ण स्थानीय निकायका कार्यालयहरुमा आइतबार तालाबन्दी गरेका छन् । मोर्चाका कार्यकर्ताहरू आइतबार कार्यालय समय सुरु हुनासाथ जिल्लाका ९ वटै गाँउपालिका र ८ वटा नगरपालिकामा तालाबन्दी गरेका हुन् ।... विस्तृत
सप्तरी घटनामा घाइते भएकाहरुलाई आर्थिक सहयोग प्रदान 2073/12/06 राजविराज÷प्रहरीको गोलीबाट सप्तरीमा घाईते भएकाहरुलाई मधेशी मोर्चाले जनही ११ हजारका दरले शनिबार आर्थिक सहयोग प्रदान गरेको छ । सप्तरी मोर्चा नेताहरुद्वारा मलेठ घटनामा घाइते भएका सुरेन्द्र साह, दिलिप कुमार यादब र दिगम्बर यादबको घरमा गई घाईतेहरुको स्वास्थ अबस्था बारे जानकारी लिनुका साथै घाईतेहरुलाई फलफूलका लगि ११ हजारको दरले आर्थिक सहयोग प्रदान गरेको हो ।... विस्तृत
सप्तरीको ८ नगरपालिका र ९ गाउँपालिकामा अधिकृत तोकियो 2073/12/06 राजविराज÷सरकारले पाँच उपमहानगरसहित १ सय ७८ नगरपालिकाका लागि कार्यकारी अधिकृत खटाएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अधिकृतहरुलाई उपमहानगरपालिका र नगरपालिकाका लागि कार्यकारी अधिकृत खटाएको हो ।... विस्तृत
सप्तरीको ९ वटै गाउँपालिकाका लागि अधिकृत तोकियो 2073/12/05 दैनिक समाचारदाता राजविराज, ४ चैत । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ४ सय ८१ गाउँपालिकाका कार्यकारी अधिकृतहरुलाई गाउँपालिका कार्यालयहरुमा कार्यकारी अधिकृतका रुपमा काजमा खटाएको छ । सरकारले गाउँपालिकामा अधिकृत र नगरपालिकामा उपसचिवलाई नेतृत्व दिने निर्णय गरिसकेको छ ।... विस्तृत
सप्तरी घटनाको सत्यतथ्य बाहिर ल्याउन राष्ट्रिय मानवअधिकार आयोगलाई मोर्चाको अनुरोध 2073/12/04 दैनिक समाचारदाता राजविराज, ३ चैत । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले सप्तरी घटनाको सत्यतथ्य बाहिर ल्याइदिन राष्ट्रिय मानवअधिकार आयोगसँग अनुरोध गरेको छ । मोर्चाका संयोजक दिनेश कुमार यादवद्वारा बिहीबार जारि विज्ञप्तिमा घटनाको छानबिनको माँग गर्दै आयोगको दुईवटा गाडीमा गरिएको तोडफोड प्रति दुःख व्यक्त गरिएको छ । ,... विस्तृत
मोर्चाद्वारा जिल्ला समन्वय समिति र रावि नपामा अनिश्तिकालिन तालाबन्दी, मोर्चाले “मधेश प्रदेश सरकार, जिल्ला विकास समितिको कार्यालय सप्तरी” लेख्यो 2073/12/04 दैनिक समाचारदाता राजविराज, ३ चैत । परिमार्जनसहित संविधान संशोधन र प्रदेशको मातहतमा स्थानिय तहको पुनःसंरचनाको माग गर्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले बिहीबारै जिल्ला समन्वय समितिको कार्यालय र राजविराज नगरपालिकामा अनिश्चितकालिन तालाबन्दी गरेको छ । ... विस्तृत
फोरमद्वारा सरकारलाई दिएको समर्थन फिर्ता 2073/12/03 दैनिक समाचारदाता राजविराज, २ चैत । संघीय समाजवादी फोरम नेपालले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । ... विस्तृत
सीमा विकासको बजेट सचिवको मिलोमतोमा स्वाहा गर्न खोजेको आरोप 2073/12/03 दैनिक समाचारदाता राजविराज, २ चैत । सप्तरीको रम्पुरा मल्हनिया गाबिसको सीमा विकास कार्यक्रम अन्तरगतको बजेट सचिवको मिलोमतोमा गोप्य तरीकाबाट उपभोक्ता समिति गठन गरी स्वाहा गर्न खोजेको आरोप स्थानीयबासीहरुले लगाएका छन ।... विस्तृत
आजदेखी नयाँ माध्यमिक परीक्षा एसइई सुरु 2073/12/03 दैनिक समाचारदाता राजविराज, २ चैत्त । देशभर बिहीबार बिहान ८ बजेदेखि एकैसाथ सुरु हुने एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ । .... विस्तृत
बैशाख पहिलो साताबाट आमहड्ताल ! 2073/12/02 दैनिक समाचारदाता राजविराज, १ चैत । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारलाई माँग पुरा गर्न दिएको सातदिने म्याद बुधबारदेखी समाप्त भएपछि सरकारलाई दिएको समर्थन स्वतः फिर्ता भएको छ । .... विस्तृत
चैत १३ गते औद्योगिक क्षेत्रमा श्रद्धाञ्जली सभा, मोर्चाद्वारा शहिद परिवारलाई किरया खर्च प्रदान 2073/12/02 दैनिक समाचारदाता राजविराज, १ चैत । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले चैत २ गतेदेखि १२ गतेसम्म जिल्लाको सदरमुकामका साथै विभिन्न बजार तथा चौकहरुमा शोक सभा गर्ने निर्णय गरेको छ । संयुक्त लोकतान्त्रिक संयुक्त मोर्चा सप्तरीको मंगलबार सम्पन्न बैठकले जिल्लाका प्रमुख स्थानहरु कन्चनपुर, भारदह, हनुमान नगर, राजविराज, सखडा, पत्थरगडा, पातो, रुपनी, कठौना, विष्णुपुर र वोदे वर्साईन सहितको स्थानहरुमा शोक सभा गर्ने निर्णय गरेको हो ।.... विस्तृत
सप्तरीमा स्थानीय तह पुनःसंरचनाको काम सुरु अब नगरपालिकामा उपसचिव र गाउँपालिकामा अधिकृत कार्यालय प्रमुख हुनेछ 2073/12/02 दैनिक समाचारदाता राजविराज, १ चैत । गत फागुन २२ गते मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार नेपाल भरिका स्थानीय तह पुनःसंरचना भई काम सुरु भएको छ । जिल्ला विकास समितिलाई जिल्ला समन्वय समितिमा परिणत गरिनुका साथै गाभिएका नगरपालिकामा नयाँ संरचना अनुरूप काम थालिएको हो ।.... विस्तृत
मैसापद्वारा दुःखको घडीमा होली नमनाउने निर्णय 2073/11/30 दैनिक समाचारदाता राजविराज, २९ फागुन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीले गरेको दमनको मैथिली साहित्य परिषद्ले भत्र्सना गरेको छ । परिषदका अध्यक्ष शुभचन्द्र झा र सचिव श्यामसुन्दर यादवले आइतवार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाको भत्र्सना गर्नुभएको हो । .... विस्तृत
सप्तरी घटनाको कारक एमाले ः उपेन्द्र, राजेन्द्र, मृतक परिवारहरुलाई आर्थिक सहयोग प्रदान 2073/11/30 दैनिक समाचारदाता राजविराज, २९ फागुन । मधेशी मोर्चामा आवद्ध दल मध्ये दुई घटकका अध्यक्षहरुले सप्तरीको मलेठ गाविसमा भएको घटनाको जिम्मा नेकपा एमालेले लिनु पर्ने बताएका छन् । मलेठमा मृत्यु भएका पाँच जनाप्रति श्रद्वाञ्जली दिन सप्तरी आईपुग्नु भएका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले राजविराजमा आइतबार छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी सो कुरा बताउनु भएको हो ।... विस्तृत

 

  • 1
  • ...
  • 405
  • 406
  • 407
  • 408
  • 409
  • 410
  • 411
  • ...
  • 577

ताजा अपडेट

  • 2082/09/20 मुस्लिम समाज सप्तरीद्वारा प्रदर्शन, सामाजिक सद्भाव कायम गर्न सबैसँग आह्वान
  • 2082/09/20 कारले मोटरसाइकललाई ठक्कर  दिदा पत्रकार कर्ण घाइते 
  • 2082/09/20 सहकारी कारोवारलाई पारदर्शि बनाई बिश्वासको वातावरण बनाउन आग्रह
  • 2082/09/18 वसपार्कको कार्यबिधी त्रुटिपुर्ण रहेको भन्दै सच्याउन माग
  • 2082/09/18 जगन्नाथ रथयात्राको तयारी पुरा
  • 2082/09/18 कुखुरा फर्ममा आगलागी, सात लाख बराबरको क्षति
  • 2082/09/17 तिलाठी कोइलाडी सप्तरीको पाँचौ बाल विबाहमुक्त पालिका
  • 2082/09/17 इन्डो–नेपाल क्रिकेटको उपाधी घरेलु टिमलाई
  • 2082/09/17 “बाबा” को पुस्तक किनेरै पढ्ने रुची 
  • 2082/09/15 जनमुखीको २४ साधारण सभा सम्पन्न

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.