rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • प्रदेश २ समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • लगातारको वर्षाले सप्तरीको जनजिवन प्रभावित
  • १२ वर्षिया बालिकालाई करणी  गरि फरार अभियुक्त पक्राउ
  • धान रोपेर दिवस मनाइयो
  • वर्षाका कारण प्रदेशस्तरीय टि–ट्वान्टी  कप क्रिकेट प्रतियोगिता रोकियो
  • सप्तरीका पाँच पालिकाले सभा गर्न सकेनन्
  • चुरे जोगाउन वन कार्यालयद्वारा बिरुवा रोपिदै 
  • माओवादी केन्द्र सप्तरीमा कोही पनि  अध्यक्ष छैनन् ः इन्चार्ज मण्डल
  • सुशासन तथा जनमैत्री प्रशासनका लागि सूचनाको हक महत्वपूर्ण
  • गुडिरहेको ट्रकमा आगलागी 
  • कोशीमा पानीको बहाव बढ्यो
  
डुमरी स्वास्थ्य संस्थामा ताला 2070/03/20 दैनिक संवाददाता राजविराज, १९ असार । राजविराज १० डुमरीस्थित स्वास्थ्य केन्द्रमा स्थानीयहरुले ताला लगाएका हुन् । ... विस्तृत
दाइजो नल्याएको निहु“मा यातना 2070/03/20 दैनिक संवाददाता राजविराज, १९ असार । मागे जति दाइजो नल्याएका निहुँमा पति र सासुससुराबाट पटक पटक शारीरिक र मानसिक यातना झेल्दै आएको भन्दै एक महिलाले न्याय दिलाइ दिन सबैसँग आग्रह गरेकी छन् ।... विस्तृत
प्रमुख नआएपछि र अनमी सुतेपछि साल झुण्डिएर नवजात शिशुको मृत्यु 2070/03/20 दैनिक संवाददाता राजविराज, १९ असार । सप्तरीको बभनगामाकट्टी गाविसको तोपास्थित प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुखले डियूटि नगरेपछि र भएका एक जना स्वासथ्यकर्मी औषधि खाएर सुतेपछि एक नवजात शिशुको ज्यान गएको छ । .... विस्तृत
सर्वाेच्चले नेसपा (आ) लाई इतिहासको पाना बनायो ः मण्डल 2070/03/20 दैनिक संवाददाता राजविराज, १९ असार । नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) का अध्यक्ष खुशीलाल मण्डलले सर्वाेच्च अदालतले संबिधानको अंग भइसकेका नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) लाई इतिहासको पानामा सिमित गरिदिएको बताउनुभएको छ ।... विस्तृत
सप्तरीमा एचआइभी संक्रमितको संख्या सय नाघ्यो 2070/03/19 दैनिक संवाददाता राजविराज, १८ असार । सप्तरी जिल्लामा एचआइभी संक्रमितहरुको संख्या सय नाघेको छ ।... विस्तृत
आत्मनिर्भर बन्दै महिलाहरु 2070/03/19 नवीनकुमार गुप्ता राजविराज, १८ असार । सप्तरीको महदेवा गाविस १ की गितादेवी भैंसी पालन गरेर आफैं आत्मनिर्भर बन्ने धुनमा छिन् ।... विस्तृत
हत्यारा पति पक्राउ 2070/03/19 दैनिक संवाददाता राजविराज, १८ असार । सप्तरीको रामनगर कोदरकट्टीमा पत्नीको हत्या गरी फरार भएका व्यक्तिलाई प्रहरीले मंगलबार बिहान नियन्त्रणमा लिएको छ । ... विस्तृत
नवजात शिशुको शव भेटियो 2070/03/18 दैनिक संवाददाता राजविराज, १७ असार । राजविराजस्थित जिल्ला आयुर्वेदिक अस्पताल सप्तरीको छेउमा सोमबार एक नवजात शिशुको शव फेला परेको छ । ... विस्तृत
१० बर्षीय बालक एक सातादेखि बेपत्ता 2070/03/18 दैनिक संवाददाता राजविराज, १७ असार । सप्तरीको खोजपुर गाविसका एक जना बालक एकसातादेखि बेपत्ता रहेका छन् । ... विस्तृत
मुख्य तीन दलका नेतालाई बा“ध्ने किसिमको एउटा पार्टीको आवश्यक्ता छ ः गच्छदार 2070/03/18 दैनिक संवाददाता राजविराज, १७ असार । मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजय गच्छदारले मुख्य तीन दल कसैलाई अधिकार दिने पक्षमा नरहेको भन्दै ती दलका नेताहरुलाई बाँध्ने किसिमको एउटा पार्टीको आवश्यक्ता भएको बताउनुभएको छ । ... विस्तृत
आदिवासी जनजातीहरुको कला, संस्कृतिको संरक्षणमा जोड् 2070/03/17 दैनिक संवाददाता राजविराज, १६ असार । आदिवासी जनजातीहरुको कला, संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्नुपर्नेमा एक कार्यक्रममा जोड् दिइएको छ । ... विस्तृत
एचआइभी संक्रमित कैदी चौधरीको मृत्यु 2070/03/17 दैनिक संवाददाता राजविराज, १६ असार । एचआइभी संक्रमित पुष्टि भएको एक साता नबित्दै राजविराज कारागारका एक कैदीको आइतबार ज्यान गएको छ । ... विस्तृत
जसरी पनि संबिधानसभाको दोस्रो निर्वाचन हुन्छ ः केन्द्रिय सदस्य रिजाल 2070/03/17 दैनिक संवाददाता राजविराज, १६ असार । नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. मिनेन्द्र रिजालले मंसिर ४ गते जसरी पनि संबिधानसभाको दोस्रो निर्वाचन हुने बताउनुभएको छ । ... विस्तृत
गोप्य रुपमै कार्यक्रम गर्छन विकासीय कार्यालयहरु 2070/03/17 दैनिक संवाददाताराजविराज, १६ असार । एक बर्षसम्म कुनै पनि किसिमको गतिबिधी नगरेका सप्तरीका विकासीय कार्यालयहरुले आर्थिक बर्षको अन्त्यमा आएर धमाधम कार्यक्रम गर्नमा जुटेका छन् । ... विस्तृत
कुख्यात अपराधी धिरेन्द्र यादव भारतको कटैयाबाट पक्राउ 2070/03/17 दैनिक संवाददाता राजविराज, १६ असार । नेपालमा बिभिन्न किसिमको अपराध गरी फरार भएका कुख्यात भारतीय अपराधी धिरेन्द्र यादव पक्राउ परेका छन् ।... विस्तृत
सप्तरीका एसपीसहित २ सय कर्मचारी अख्तियारको छानबिन दायरामा 2070/03/16 दैनिक संवाददाता राजविराज, १४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीका प्रहरी प्रमुख एसपीसहित बिभिन्न सरकारी कार्यालयहरुको सम्पत्ति छानबिन शुरु गरेको छ । ... विस्तृत

 

  • 1
  • ...
  • 403
  • 404
  • 405
  • 406
  • 407
  • 408
  • 409
  • 410
  • 411

ताजा अपडेट

  • 2079/03/15 लगातारको वर्षाले सप्तरीको जनजिवन प्रभावित
  • 2079/03/15 १२ वर्षिया बालिकालाई करणी  गरि फरार अभियुक्त पक्राउ
  • 2079/03/15 धान रोपेर दिवस मनाइयो
  • 2079/03/15 वर्षाका कारण प्रदेशस्तरीय टि–ट्वान्टी  कप क्रिकेट प्रतियोगिता रोकियो
  • 2079/03/14 सप्तरीका पाँच पालिकाले सभा गर्न सकेनन्
  • 2079/03/14 चुरे जोगाउन वन कार्यालयद्वारा बिरुवा रोपिदै 
  • 2079/03/14 माओवादी केन्द्र सप्तरीमा कोही पनि  अध्यक्ष छैनन् ः इन्चार्ज मण्डल
  • 2079/03/14 सुशासन तथा जनमैत्री प्रशासनका लागि सूचनाको हक महत्वपूर्ण
  • 2079/03/14 गुडिरहेको ट्रकमा आगलागी 
  • 2079/03/14 कोशीमा पानीको बहाव बढ्यो

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक/सम्पादक: नवीनकुमार गुप्ता (९८५२८२०५८४), प्रधान सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.