rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • डिभिजन वन कार्यालयमा करोडौं मुल्य बराबरको क्षति
  • दिपावली गरी संविधान दिवस मनाउने निर्णय
  • मोर्चाले असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउने
  • उच्चद्वारा जिल्ला अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग 
  • फरार ८२ कैदीबन्दी पक्राउ
  • जेनजी आन्दोलनका क्रममा सहिद  भएकाहरुको सम्मानमा दिप प्रज्वलन 
  • सबै जुटे सरसफाईमा
  • जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
  • मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त 
  • प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको  भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
  
स्थानिय पुनःसंरचना आयोगको प्रतिवेदन मधेश बिरोधी खारेज नगरिए प्रतिवादमा उत्रने मोर्चाको चेतावनी 2073/09/28 दैनिक समाचारदाता राजविराज, २७ पुस । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले स्थानिय पुनःसंरचना आयोगले बुझाएको प्रतिवेदन मधेश बिरोध भएको ठहर गर्दै खारेजको माग गरेको छ । मोर्चाका सप्तरी संयोजक अमरनाथ मण्डलको अध्यक्षतमा बुधबार सम्पन्न बैठकले सो ठहर गरेको हो । .... विस्तृत
मार्भेल टेकनोप्लाष्टद्वारा उत्पादित सामाग्री अब सप्तरीमा 2073/09/27 दैनिक समाचारदाता राजविराज, २६ पुस । मार्भेल टेकनोप्लाष्ट प्रालिले आफ्नो उत्पादनहरुबारे मंगलबार राजविराजमा कार्यक्रमको आयोजना गरि जिल्लाका प्लम्बरहरुलाई जानकारी दिएको छ । .... विस्तृत
लोकेन्द्र स्मृती पत्रकारिता पुरस्कार सिंह र साहलाई वातावरणीय पत्रकारिता पुरस्कार शर्मालाई प्रदान 2073/09/27 दैनिक समाचारदाता राजविराज, २६ पुस । नेपाल पत्रकार महासंघ सप्तरीद्वारा हरेक वर्ष प्रदान गर्दै आइरहेको स्व. लोकेन्द्र स्मृती पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार शैलेन्द्र सिंहलाई प्रदान गरिएको छ । २२ औं लोकेन्द्र स्मृत दिवसको अवसरमा मंगलबार नेपाल पत्रकार महासंघ सप्तरी शाखाले आयोजना गरेको पुरस्कार बितरण समारोहमा सो पुरस्कार प्रदान गरिएको हो ।.... विस्तृत
गाविस सचिवका केन्द्रीय सल्लाहकारको घरमै चर्पी छैन् 2073/09/27 दैनिक समाचारदाता राजविराज, २६ पुस । गाबिस सचिव हकहित संरक्षण केन्द्र नेपालका केन्द्रिय सल्लाहकार एवं सप्तरीको बनैनियाँ गाबिसका सचिव राम कुमार यादवको घरमा अझै चर्पी छैन । .... विस्तृत
मधेसको माग छिट्टै पूरा हुन्छ ः अध्यक्ष ठाकुर 2073/09/26 दैनिक समाचारदाता महोत्तरी, २५ पुस । तराई मधेस लोकतान्त्रिक पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले मधेसको माग छिट्टै पूरा हुने बताउनुभएको छ । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा सोमबार तमलोपाको नयाँ पार्टी कार्यालयको उद्घाटन गर्दै अध्यक्ष ठाकुरले अब मधेसको माग पूरा हुनबाट कसैले रोक्न नसक्ने दाबी गर्नुभएको छ ।..... विस्तृत
मधेशका सामन्त र जमिन्दारहरु मधेसी जनतालाई अझै शोषण गर्दै ः नेपाल 2073/09/26 दैनिक समाचारदाता सुनसरी, २५ पुस । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले एमालेलाई मधेसबाट कसैले खेद्ने सपना देखेको भए उसैलाई जनताले खेद्ने बताउनु भएको छ । सुनसरीको हरिनगरा गाविसमा सोमबार सम्पन्न एमालेको जनजागरण अभियानलाई सम्बोधन गर्दै उहाँले मधेसका सामन्त र जमिन्दारहरु मधेसी जनतालाई अझै पनि शोषण दमन गर्न सकिन्छ भनेर अधिकारका कुरा गरिरहेको आरोप समेत लगाउनु भयो ।.... विस्तृत
एक साताका लागि विद्यालयहरु बन्द 2073/09/25 दैनिक समाचारदाता राजविराज, २४ पुस । अत्याधिक चिसो बढेका कारण सप्तरीका सामुदायिक विद्यालयहरु एक साताका लागि बन्द गरिएको छ । .... विस्तृत
जिल्लामा १ सय १० नीजि विद्यालय मात्र दर्ता 2073/09/25 दैनिक समाचारदाता राजविराज, २४ पुस । सप्तरीका शिक्षा अधिकारी दोलराज पाण्डेले जिल्लामा दर्ता भएका १ सय १० वटा मात्र नीजि विद्यालयहरु दर्ता भएको जानकारी दिनुभएको छ । प्याव्सनको २७औं स्थापना दिवसको अवसरमा सप्तरी प्याव्सनले आईतबार राजविराजस्थित भवनमा आयोजना गरेको कार्यक्रममा बोल्दै अधिकारी पाण्डेले बिना दर्ताका संचालनमा रहेका नीजि विद्यालयहरु बन्द गरिने बताउनुभयो । .... विस्तृत
राष्ट्रियता जोगाउन सबै दल अग्रसर हुनुपर्छ ः डा. भट्टराई कारागारको अवस्था नाजुक 2073/09/25 दैनिक समाचारदाता राजविराज, २४ पुस । नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइले राष्ट्रियता जोगाउन सबै दल अग्रसर हुनु पर्ने बताउनु भएको छ । राजविराज कारागारमा रहेका पार्टीका तत्कालिन जिल्ला संयोजक अरुण साहलाई आइतबार भेटघाट गर्न पुग्नु भएका डा. भट्टराइले सो कुरा बताउनु भएको हो । ..... विस्तृत
रामसपा निकट दुई संघ गठन 2073/09/24 राजविराज÷राष्ट्रिय मधेश समाजवादी पार्टी निकट आदिबासी जनजाति संघ र समाजबादी शिल्पि (दलित) संघको एक भेलाबाट शनिबार राजविराजमा गठन भएको छ । भेलाबाट श्री नारायण मण्डलको अध्यक्षतामा १७ सदस्यीय समाजबादी आदिबासि जनजाति संघ सप्तरी जिल्ला कमिटी गठन गरिएको छ । .... विस्तृत
शंकर माविमा संस्थापक स्व. श्रेष्ठको सालिक अनावरण 2073/09/24 राजविराज÷सप्तरीको सर्वाधिक पुरानो मध्ये एक शंकर माध्यमिक विद्यालय रुपनगरका संस्थापक स्व. कुमारलाल श्रेष्ठको शनिवार एक कार्यक्रमबीच विद्यालय प्रांगणमा सालिक अनावरण गरिएको छ । जिल्ला शिक्षा अधिकारी दोलराज पाण्डेले उक्त सालिकको अनावरण गर्नुभएको हो । .... विस्तृत
बन्ध्याकरण गर्नेको संख्यामा बृद्धि 2073/09/24 राजविराज÷राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमागथा अंचल अस्पतालमा स्थायी बन्ध्याकरण गर्नेको संख्यामा बृद्धि भएको छ । जिल्लाको एक मात्र सरकारी अस्पतालका रुपमा रहेको अंचल अस्पतालमा आजभोली स्थायी बन्ध्याकरण गर्न आउनेको संख्यामा बृद्धि भएको अस्पतालले जनाएको छ ।.... विस्तृत
नेपालमा ज्ञानेन्द्र साह, ओली साह र कमल साहले एउटै भाषा बोलि रहेको आरोप 2073/09/24 राजविराज÷बैद्विक समाज सप्तरीले ‘बर्तमान परिस्थितिमा राजनीति’ बिषयक अन्तरकृया कार्यक्रम शनिबार राजविराजमा आयोजना गरेको छ । आयोजित कार्यक्रममा वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डलले नेपालको सत्ताले मधेशी जनतालाई सधैं धोखा दिदै आएको बताउनुहुँदै २००७ साल देखि २०७३ साल सम्मको संविधान पढेको तर यो संविधान पढ्दा अधिकार थाहै नलागेको जिकिर गर्नुभयो । .... विस्तृत
सप्तरीमा ६ नगरपालिका र ६ गाउँपालिका हुने सप्तकोशी र कंचनरुप जोडिए, पातो र बरसाईन थपिए 2073/09/24 राजविराज÷अब सप्तरीमा ६ नगरपालिका र ६ गाउँपालिका हुने भएको छ । पातो र बरसाइन नगरपालिका थपिएको छ भने सप्तकोशी र कंचनरुप नगरपालिकालाई जोडेर सप्तकोशी कंचनरुप नगरपालिका बनाइएको छ । यसअघि सप्तरीमा राजविराज, शम्भुनाथ, हनुमाननगर योगिनीमाई, सप्तकोशी र कंचनरुप गरि पाँच नगरपालिका कायम थियो । .... विस्तृत
सप्तरी युथद्वारा दृष्टिबिहीनहरुलाई राहत प्रदान 2073/09/24 राजविराज÷सप्तरीको गम्हरीया प्रवाहा गाबिस वडा न. ४ पट्टी टोलका शम्भु मण्डलको ६ जना परिवार दृष्टिबिहीन रहेको संचारमाध्यमबाट सार्वजनिक भएपछि सप्तरी युथ नेपालको टोली शनिबार दृष्टिबिहीनको परिवारलाई सहयोग गरेका छन् । .... विस्तृत
आगलागीमा सात लाख बराबरको क्षति, अग्नीपीडितलाई राहत प्रदान 2073/09/23 दैनिक समाचारदाता राजविराज, २२ पुस । सप्तरीको तिलाठी गाबिस ९ स्थित एक घरमा शुक्रबार बिहान आगलागी हुँदा करिब ७ लाखको क्षति भएको छ । विद्युत सर्ट भइ अचानक लागेको आगोले स्थानीय मो. अब्दुल मियाको घर, ग्वाली तथा भान्सा घर पूर्ण रुपमा जलेर नष्ट भएको छ भने घर भित्र भएको लताकपडा, धान, गहुँ, अन्नपात, सुनचाँदी र अन्य सामान समेत जलेर अन्दाजी मुल्य ७ लाख मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।.... विस्तृत

 

  • 1
  • ...
  • 406
  • 407
  • 408
  • 409
  • 410
  • 411
  • 412
  • ...
  • 566

ताजा अपडेट

  • 2082/06/02 डिभिजन वन कार्यालयमा करोडौं मुल्य बराबरको क्षति
  • 2082/06/02 दिपावली गरी संविधान दिवस मनाउने निर्णय
  • 2082/06/02 मोर्चाले असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउने
  • 2082/06/02 उच्चद्वारा जिल्ला अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग 
  • 2082/06/02 फरार ८२ कैदीबन्दी पक्राउ
  • 2082/06/02 जेनजी आन्दोलनका क्रममा सहिद  भएकाहरुको सम्मानमा दिप प्रज्वलन 
  • 2082/05/31 सबै जुटे सरसफाईमा
  • 2082/05/31 जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
  • 2082/05/31 मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त 
  • 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको  भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.