rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द 
  • विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
  • दाउरा बाँड्दै नगरपालिका
  • धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
  • ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
  • आगलागिमा दुई लाख भन्दा बढीको क्षति
  • सामाजिक संजालमा हिन्दु धर्मावलम्बी माथि गलत टिप्पणी गरेकालाई कारवाहीको माग
  • पिकअप र चालकसहित ८  क्विन्टल ३२ किलो गाजा बरामद
  • सप्तरीबाट अध्यक्ष महतोको नाम सिफारिस
  • आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
  
निर्वाचन घोषणाको बिरुद्ध बन्दको आह्वान मोर्चाले निकाल्यो मसाल जुलुस 2073/11/11 दैनिक समाचारदाता राजविराज, १० फागुन । परिमार्जनसहित संविधान संशोधन नगरि सरकारले स्थानिय तहको निर्वाचनको मिति घोषणा गरेको भन्दै मेधशी मोर्चा पुनः आन्दोलनमा उत्रेको छ । .... विस्तृत
बैशाख ३१ मा स्थानिय तहको निर्वाचन 2073/11/10 दैनिक समाचारदाता राजविराज, ९ फागुन । सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने सोमबार सा“झ घोषणा गरेको छ ।.... विस्तृत
मधुपट्टी ४० औं खुल्ला दिसा मुक्त एवं पूर्ण खोप गाविस घोषणा 2073/11/10 दैनिक समाचारदाता राजविराज, ९ फागुन । सप्तरीको मधुपट्टीलाई ४० औं गाबिसको रुपमा सोमबार एक समारोहबिच खुल्ला दिसा मुक्त एवं पुर्ण खोप गाबिस घोषणा गरिएको छ ।.... विस्तृत
मधेशी मोर्चाद्वारा वन कार्यालय प्रमुखलाई कारवाहीको माग 2073/11/10 दैनिक समाचारदाता राजविराज, ९ फागुन । मधेशी मोर्चा सप्तरीले विभिन्न १० बुँदे माँगसहित सोमबार प्रमुख जिल्ला अधिकारी ज्ञापन पत्र बुझाएको छ । जिल्ला वन कार्यालय सप्तरीका प्रमुख धिरेन्द्र सिंहले सरकारी गाडी र इन्धन आप्mनो घरायसी र ब्यक्तिगत प्रयोजनमा दिनरात प्रयोग गरी श्रोत साधनको दुरुपयोग गरिरहेको हुँदा त्यसको छानबिन गरी कार्वाही गर्नुपर्ने मागसहित ज्ञापन बुझाएको हो । ... विस्तृत
मधेशी विद्यार्थी संगठनद्वारा स्ववियु निर्वाचन हुन नदिने निर्णय 2073/11/10 दैनिक समाचारदाता राजविराज, ९ फागुन । मधेशी विद्यार्थी संगठनहरुले अगामी फागुन १८ गते गर्ने भनिएको स्ववियु निर्वाचन कुनै पनि हालतमा गर्न नदिने निर्णय गरेको छ । मधेशी विद्यार्थी संगठनहरुको सोमबार सम्पन्न एक भेलाबाट यस्तो निर्णय गरिएको जनाएको छ । .... विस्तृत
सरकार माँग बारे गम्भिर नभएको भन्दै स्वास्थ्यकर्मीहरुले निकाले मौन जुलुस 2073/11/10 दैनिक समाचारदाता राजविराज, ९ फागुन । फागुन ३ गतेदखी आन्दोलनमा रहेका सप्तरीका सम्पूर्ण स्वास्थ्यकर्मीहरुले सोमबार राजविराजमा मौन जुलुस निकालेका छन् । ... विस्तृत
मुद्दा मिलाई दिने भन्दै रकम असुल्ने एक महिला पक्राउ 2073/11/09 दैनिक समाचारदाता राजबिराज, ८ फागुन । दिएको रकम फिर्ता गरिदिने भन्दै रकम असुल्ने एक महिलाई सप्तरी प्रहरीले आइतबार पक्राउ गरेको छ । सप्तरीको खोक्सर प्रबाह गाबिस वडा न. १ बस्ने ३० वर्षिया ललिता देवी साहलाई प्रहरी स्ले पक्राउ गरेको छ । .... विस्तृत
बैदेशिक रोजगारका क्रममा कतारमा रहेका सरदारको मृत्यु 2073/11/09 दैनिक समाचारदाता राजबिराज, ८ फागुन । सप्तरी जिल्लाको गाबिस जमुनि मधेपुरा वार्ड नं ९ भथौल टोलका एक जनाको बेदैशिक रोजगारको सिलसिलामा कतारमा मृत्यु भएको छ ।... विस्तृत
पकरी गाविसमा ड्रामा क्लिनिक संचालन हुने 2073/11/09 दैनिक समाचारदाता राजबिराज, ८ फागुन । प्रहरी र स्थानियबीच सम्बन्ध सुधारका हुने उद्देश्यका साथ सप्तरीको पकरी गाबिसमा तीन दिने ड्रामा क्लिनिक शुरु हुने भएको छ । युके ऐडको सहयोगमा सर्च फर कमन ग्राउण्ड तथा नेपाल प्रहरीसंगको साझेदारीमा सबल नेपाल सप्तरीद्वारा आयोजित पहुच परियोजना अन्र्तगत सो क्लिनिक सुरु हुन लागको हो । ... विस्तृत
जग्गाको लालपूर्जा माँग गर्दै मुसहरद्वारा प्रदर्शन 2073/11/09 दैनिक समाचारदाता राजबिराज, ८ फागुन । आफू बसोवास गर्दै आएको जग्गाको लालपूर्जा माग गर्दै सप्तरीका मुसहरहरुले आइतबार राजविराजमा प्रदर्शन गरेका छन् । नेपाल राष्ट्रिय मुसहर संघले मुसहरहरुको समग्र समस्या समाधानको लागि मुसहर आयोगको गठन गर्नुपर्ने माँग गर्दै प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको छ ।.... विस्तृत
पुराना काँग्रेसीको सहकार्यलाई चुस्त दुरुस्त बनाउने अभियान सुरु 2073/11/08 राजविराज÷नेपाली काँग्रेसका निष्ठावान यूवा समूह सप्तरीले चलाएको अभियानलाई शनिवार पनि निरन्तरता दिइएको छ । पार्टी भित्र हावी हुँदै गएको गलत संस्कार, संस्कृति, प्रवृत्ति तथा इमान्दारीका साथ अडिग भएर राजनीति गर्ने नयाँ र पुराना काँग्रेसीको सहकार्यलाई चुस्त दुरुस्त बनाउने उद्देश्यले सो अभियान चलाइएको हो । .... विस्तृत
आगलागीमा १५ घर जल्यो करिब २४ लाख बराबरको क्षति 2073/11/08 राजविराज÷सप्तरीको को. बरसाईन गाविस १ मा शनिबार बिहान आगलागि हुँदा १५ घर जलेर नष्ट भएको छ । सो गाविस १ बस्ने बालगोबिन्द यादवको गाई गोठबाट सल्किएको आगोले नजिकै रहेका अन्य १५ वटा घर जलेर नष्ट भएका छन् । .... विस्तृत
स्थानिय निकायका कर्मचारीको आन्दोलन फिर्ता, स्वास्थ्यकर्मीको जारि 2073/11/08 राजविराज÷विगत पाँच दिनदेखी आन्दोलनमा रहेका स्थानीय निकाय ट्रेड युनियन कर्मचारीहरुको आन्दोलन फिर्ता भएको छ । संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय र संयुक्त समन्वय समितिबिच भएको सात बुँदे सहमतिपश्चात् सोे आन्दोलन शुक्रबारदेखि फिर्ता भएको हो ।..... विस्तृत
सप्तरी र पाँचथरको पत्रकार महासंघको अधिवेशन स्थगित 2073/11/07 दैनिक समाचारदाता राजविराज, ६ फागुन । नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी शुक्रबार खोलेको छ । महासंघ र प्रेस युनियन नेतृत्वबीच दुईबुँदे सहमति भएपछि तालाबन्दी खोलिएको हो । महासङ्घ नेतृत्वले नयाँ सदस्यता वितरणमा एकलौटी गरेको भन्दै युनियनले फागुन २ गते तालाबन्दी गरेको थियो । .... विस्तृत
सात बुँदे सहमतिपछि स्थानीय निकायका कर्मचारीहरुको आन्दोलन फिर्ता 2073/11/07 दैनिक समाचारदाता राजविराज, ६ फागुन । संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय र स्थानीय निकाय ट्रेड युनियन संयुक्त समन्वय समितिबिच भएको सात बुँदे सहमतिपछि स्थानीय निकायका कर्मचारीहरुको आन्दोलन शुक्रबारदेखि फिर्ता भएको छ ।.... विस्तृत
स्थानीय निकाय पुर्नसंरचना मधेश र मधेशी जनताको हित विपरित ः संयोजक रजक 2073/11/06 दैनिक समाचारदाता राजविराज, ५ फागुन । नयाँ शतिm पार्टी नेपालले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक संसद हुनुपर्ने माँग गर्दै सुरु गरेको हस्ताक्षर अभियान अन्तरगत विहिवार सप्तरीको कञ्चनपुरमा कोण सभा सम्पन्न गरेको छ । .... विस्तृत

 

  • 1
  • ...
  • 409
  • 410
  • 411
  • 412
  • 413
  • 414
  • 415
  • ...
  • 577

ताजा अपडेट

  • 2082/09/13 चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द 
  • 2082/09/13 विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
  • 2082/09/13 दाउरा बाँड्दै नगरपालिका
  • 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
  • 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
  • 2082/09/11 आगलागिमा दुई लाख भन्दा बढीको क्षति
  • 2082/09/10 सामाजिक संजालमा हिन्दु धर्मावलम्बी माथि गलत टिप्पणी गरेकालाई कारवाहीको माग
  • 2082/09/10 पिकअप र चालकसहित ८  क्विन्टल ३२ किलो गाजा बरामद
  • 2082/09/10 सप्तरीबाट अध्यक्ष महतोको नाम सिफारिस
  • 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.