rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
  • प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ 
  • सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
  • विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
  • उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न 
  • अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै 
  • संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
  • आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
  • सबल नेपालको २० औं साधारणसभा सम्पन्न
  • छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
  
अनसन तोडियो ः अस्पताल प्रशासन अनसन जारि नै छ ः विकास तिवारी 2073/08/15 दैनिक समाचारदाता राजविराज, १४ मंसिर । मंसिर ८ गतेदेखी अस्पताल सुधारको माग गर्दै सुरु भएको आमरन अनसन मागहरुको सम्बोधन गर्ने अस्पताल प्रशासनले सहमति जनाएपछि सोमबार साँझदेखी तोडिएको छ । तर, आमरन अनसनमा बसेका पाँच मध्ये एक जना प्रमुख व्यक्ति नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका अध्यक्ष विकास तिवारीले भने अनसन जारि नै राख्नु भएको छ । ... विस्तृत
दर्ता हुनु अगावै संविधान संशोधन प्रस्तावको समर्थन गर्न मिल्दैन् 2073/08/14 दैनिक समाचारदाता राजविराज, १३ मंसिर । संघीय गठवन्धनले दर्ता हुनु अगावै संविधान संशोधन प्रस्तावको समर्थन गर्न नसकिने बताएको छ । गठबन्धनले संशोधन दर्ता नभए आन्दोलनमा जाने चेतावनी समेत दिएको छ ।.... विस्तृत
संचारकर्मीलाई दुरव्यवहार गर्नेलाई मोर्चाद्वारा कारवाहीको माग प्रहरी र जिविसको अन्तरक्रिया र बैठक बहिष्कार 2073/08/13 दैनिक समाचारदाता राजविराज, १२ मंसिर । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले जिल्लाको छिन्नमस्ता मन्दिरमा सप्तरीको प्रहरी उपरिक्षक दिवेश लोहनी संचारकर्मीलाई गरेको दुरव्यबहारको भत्र्सना गरेको छ । .... विस्तृत
एसपीलाई ४८ घण्टा भित्र सप्तरीबाट सरुवा गर्न गृहमन्त्रीलाई ज्ञापन 2073/08/13 दैनिक समाचारदाता राजविराज, १२ मंसिर । भारतीय योगगुरु रामदेब स्वामीको छिन्नमस्ता भ्रमणका बेला समाचार संकलनका लागि पुगेका पत्रकारहरुमाथी प्रहरी उपरिक्षक दिवेश लोहनीले हातपात र दुब्र्यबहार गरेको प्रति जिल्लाका पत्रकारहरुले आइतबार जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत गृह मन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । .... विस्तृत
बम डिस्पोज गर्ने क्रममा चार सुरक्षाकर्मी घाइते 2073/08/13 दैनिक समाचारदाता राजविराज, १२ मंसिर । जिल्ला प्रशासन कार्यालय सप्तरीमा राखिएको बम डिस्पोजल गर्ने क्रममा आइतबार साँझ चार जना सूरक्षाकर्मी घाइते भएका छन् । .... विस्तृत
सहमति, नीति र मिति तोकिए मात्र निर्वाचन सम्भव ः प्रमुख निर्वाचन आयुक्त 2073/08/13 दैनिक समाचारदाता राजविराज, १२ मंसिर । प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले राजनैतिक सहमति, नीति र मिति तोकिए मात्र निर्वाचन गराउन सम्भव हुने बताउनु भएको छ । .... विस्तृत
नवआगन्तुक एसपी लोहनीबाट पत्रकारलाई कुटपिट विभिन्न संचार संघसंस्थाबाट भत्र्सना 2073/08/12 राजविराज÷योग गुरु स्वामी रामदेव छिन्नमस्ता भगवतीको पुजा गर्न मन्दिर परिसरमा जाने क्रममा शुक्रबारै सरुवा भएर सप्तरी आएका प्रहरी उपरिक्षक दिवेश लोहनीले नेपाली पत्रकारलाई कुटपिट गरेका छन् । .... विस्तृत
योग गुरु रामदेवबाट छिन्नमस्ता भगवतीको पुजापाठ, पशुबलि नचढाउन आग्रह 2073/08/12 राजविराज÷लक्षचण्डी रुद्र महायज्ञको पूर्व सन्ध्यामा संसारकै प्रसिद्ध योग गुरु स्वामी रामदेवले शनिबार मुलुककै प्रसिद्ध सप्तरीको छिन्नमस्ता शक्तिपीठमा पुजापाठ गर्नुभएको छ । .... विस्तृत
पुजापाठ गर्न आज रामदेव बाबा छिन्नमस्ता शक्तिपीठ आउँदै 2073/08/11 दैनिक समाचारदाता राजविराज, १० मंसिर । आज शनिबार योग गुरु स्वामी रामदेव बाबा मुलुककै प्रसिद्ध शक्तिपीठ सप्तरीको छिन्नमस्ता मन्दिर आउँदै हुनुहुन्छ । .... विस्तृत
स्वतन्त्र मधेश गठबन्धनका केन्द्रीय संयोजक डा. राउतसहित सयौं पक्राउ 2073/08/11 दैनिक समाचारदाता राजविराज, १० मंसिर । स्वतन्त्र मधेश गठबन्धनले शुक्रबार राजविराजसहित मधेशका १५ जिल्लाहरुमा एकै साथ रंगभेद बिरुद्धको दिवस मनाएका छन् । सो क्रममा मधेशका जिल्लाहरुबाट सयौं गठबन्धनका नेता कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । .... विस्तृत
राजविराज महोत्सव सुरु 2073/08/10 दैनिक समाचारदाता राजविराज, ९ मंसिर । राजविराज महोत्सव २०७३ को बिहिबार एक कार्यक्रमबिच उदघाटन गरिएको छ । वैष्णवी काली मन्दिर युवा समिति राजविराजको आयोजनामा आयोजित सो महोत्सवको प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले उदघाटन गर्नुभएको हो ।.... विस्तृत
अस्पताल सुधारको माग गर्दै गजेन्द्रवादीका अध्यक्ष तिवारी भोक हड्तालमा 2073/08/10 दैनिक समाचारदाता राजविराज, ९ मंसिर । नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका अध्यक्ष विकास तिवारी गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पताल सुधारको माग गर्दै बुधबारदेखी आमरण अनसनकामा बस्नुभएको छ । .... विस्तृत
खतिवडामाथीको अविश्वासको प्रस्ताव बहुमतले पारित, कावा अध्यक्षमा देव 2073/08/10 दैनिक समाचारदाता राजविराज, ९ मंसिर । नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष प्रकाश खतिवडाबिरुद्व गत वर्ष दर्ता भएको अविश्वासको प्रस्ताव बहुमतले पारित भएको छ । .... विस्तृत
राष्ट्रिय मुद्दाहरु सम्बोधन हुने गरि संशोधन नगरिए निर्वाचन हुन नदिने अध्यक्ष यादवको चेतावनी 2073/08/09 दैनिक समाचारदाता राजविराज, ८ मंसिर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय मुद्दाहरुको सम्वोधन हुने गरि संविधान संशोधन नगरिए सरकारले घोषणा गर्ने कुनै पनि निर्वाचन हुन नदिने चेतावनी दिनुभएको छ । .... विस्तृत
पत्रकार र यूवाद्वारा एसपी ढकाललाई सम्मान 2073/08/08 दैनिक समाचारदाता राजविराज, ७ मंसिर । सरुवा भएर जान लाग्नु भएका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख (एसपी) भीम प्रसाद ढकाललाई मंगलबार नेपाल पत्रकार महासंघ सप्तरीले सम्मान तथा सोही दिन सप्तरीका युवाहरुले विदाई गरेका छन् । .... विस्तृत
सरकार मधेशको माग सम्बोधन गर्न गम्भीर छैन् ः अध्यक्ष यादव आन्दोलनले राष्ट्रिय आन्दोलनको स्वरुप ग्रहण गरिसक्यो ः वरिष्ठ नेता राई 2073/08/08 दैनिक समाचारदाता राजविराज, ७ मंसिर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार मधेशको माग सम्बोधन गर्न गम्भीर नरहेको आरोप लगाउनु भएको छ । .... विस्तृत

 

  • 1
  • ...
  • 416
  • 417
  • 418
  • 419
  • 420
  • 421
  • 422
  • ...
  • 570

ताजा अपडेट

  • 2082/07/13 हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
  • 2082/07/13 प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ 
  • 2082/07/12 सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
  • 2082/07/11 विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
  • 2082/07/11 उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न 
  • 2082/07/11 अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै 
  • 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
  • 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
  • 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
  • 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.