rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • ल्यावमा तोडफोड, एक जना पक्राउ
  • धान दाउन गराइरहेका पासवानको मोटरसाइकल ठक्करबाट मृत्यु
  • मझौउमा हरित, सफा तथा सुरक्षित बिद्यालय घोषणा
  • टे«ड युनियनलाई बलियो बनाउन नयाँ  योजनाका साथ अघि बढ्न सुझाव 
  • औषधी ऐन खारेजीका माग गर्दै औषधी ब्यवसायी आन्दोलित 
  • सडक मर्मत सम्भार हुन  नसक्दा दिनहुँजसो दुर्घटना 
  • बिहेको प्रलोभन देखाएर शारीरिक सम्बन्ध बनाएपछि बिच्चलीमा नवालिका 
  • विवाहमा नाच्दै गर्दा जेनेरेटरको फ्यानमा कपाल फँसेर गम्भिर घाईते
  • सुरुङ्गामा डुबेर एक वृद्धको मृत्यु
  • अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग
  
सिँचाई मँत्री गिरीद्वारा खाडो नदी नियन्त्रण आयोजनाको उद्घाटन 2073/08/25 दैनिक समाचारदाता राजविराज, २४ मंसिर । सिंचाईमन्त्री दिपक गिरीले जल उत्पन्न प्रकोप ब्यवस्थापन विभाग अन्र्तगत सप्तरी जिल्लामा स्थापना गरिएको खाडो नदी नियन्त्रण आयोजनाको शुक्रबार राजविराजमा उद्घाटन गर्नुभएको छ । .... विस्तृत
क्षेत्रीय भारत्तोलन सुरु, आमा प्रथम छोरी दोश्रो 2073/08/25 दैनिक समाचारदाता राजविराज, २४ मंसिर । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि राजविराजमा शुक्रवारदेखि पुर्वाञ्चल क्षेत्रीय भारत्तोलन प्रतियोगिता सुरु भएको छ । शुक्रबार सम्पन्न महिलातर्फको खेलमा आमा छोरी सहभागि भई उत्कृष्ट प्रदर्शन गरेका छन् ।..... विस्तृत
अनशनको १७ औं दिन तिवारीको समर्थनमा दिनहुँ प्रदर्शन 2073/08/25 दैनिक समाचारदाता राजविराज, २४ मंसिर । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल सुधारको माग गर्दै विगत १७ दिनदेखि अनशनरत नेपाल सदभावना पार्टी (गजेन्द्रवादी) का केन्द्रिय अध्यक्ष विकास तिवारीको समर्थनमा दिनहुँ प्रदर्शन भइरहेको छ । .... विस्तृत
विधेयक परिमार्जन गरेर पारित गरिएपनि मधेशीको आंशिक माग मात्र पूरा हुने ः अध्यक्ष झा 2073/08/24 दैनिक समाचारदाता राजविराज, २३ मंसिर । नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले संसदमा दर्ता गरिएको गरिएको संविधान सशंोधन विधेयक परिमार्जन गरेर पारित गर्नुपर्ने बताउनु भएको छ । नेपाल सद्भावना पार्टी सप्तरी जिल्ला कार्य समिति सप्तरीको बिस्तारित बैठक अघि बिहीबार गरिएको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनु भएको हो । .... विस्तृत
मानवअधिकार आयोगद्वारा तिवारीको जीवन रक्षा गर्न सरकारलाई ध्यानाकर्षण 2073/08/23 दैनिक समाचारदाता राजविराज, २२ मंसिर । राष्ट्रिय मानवअधिकार आयोगले स्वास्थ्य क्षेत्रको समग्र सुधारको माग राख्दै १५ दिनदेखि आमरण अनसनरत विकास तिवारीको जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।... विस्तृत
तिवारीको मागप्रति बौद्धिक व्यक्तित्व एवं अधिकारकर्मीद्वारा ऐक्यबद्धता 2073/08/23 दैनिक समाचारदाता राजविराज, २२ मंसिर । विभिन्न बौद्धिक व्यक्ति तथा अधिकारकर्मी सि.के. लाल, दमननाथ ढुंगाना, खगेन्द्र संग्रौला, पदम रत्न तुलाधर, विजय कान्त कर्ण, डा. भाष्कर गौतम, रुपा झा, रिता साह, दिपेन्द्र झा, दिग्विजय मिश्रा र तुला नारायण साहले एक संयुक्त विज्ञप्ति जारि गर्दै तिवारीकोे दिनप्रतिदिन बिग्रिदै गएको स्वास्थ्य अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै जायज मागप्रति ऐक्यवद्धता रहेको जनाइएको छ । .... विस्तृत
डा. गोविन्द केसीको नेतृत्वमा उच्चस्तरीय समिति निर्माणको माग राष्ट्रपति भण्डारी र पूर्व प्रधानमन्त्री डा. भट्टराईबाट चासो व्यक्त 2073/08/23 दैनिक समाचारदाता राजविराज, २२ मंसिर । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको सुधारको माग गर्दै विगत १५ दिनदेखि आमरण अनसनमा बस्नु भएका नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)का अध्यक्ष विकास तिवारीले डा. गोविन्द केसीको नेतृत्वमा एक उच्चस्तरीय समिति निर्माण हुनु पर्ने माग अघि सार्नु भएको छ । .... विस्तृत
पार्टीको गतिविधिलाई निषेध गर्न खोज्नु निरंकुशताको पराकाष्टा भएको एमाले सप्तरीको ठहर 2073/08/21 दैनिक समाचारदाता राजविराज, २० मंसिर । मधेशी मोर्चा सप्तरीको नाममा केही मधेशवादी दलहरुले नेकपा एमालेको सप्तरी जिल्लामा कुनै पनि गतिविधी गर्न नदिने निर्णय गरेकोप्रति सो पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । .... विस्तृत
पत्रकारको आन्दोलनप्रति बिभिन्न पेशागत संघ–संगठनका पदाधिकारी एवं राजनीतिक दलका नेताहरुद्वारा ऐक्यबद्वता 2073/08/21 दैनिक समाचारदाता राजविराज, २० मंसिर । सप्तरीका पत्रकारहरुद्वारा थालिएको आन्दोलनप्र्रति बिभिन्न पेशागत संघ–संगठनका पदाधिकारी एवं राजनीतिक दलका नेताहरुले ऐक्यबद्वता जनाएका छन् । योग गुरु रामदेव सप्तरीको छिन्नमस्ता आउँदा गत मंसिर ११ गते एसपी दिवेश लोहनीले सप्तरीका पत्रकार चन्दन यादवलाई कुट्दै अन्य पत्रकारहरुसँग दुव्र्यबहार गरेका थिए ।.... विस्तृत
“घर फुसको तर, चर्पी पक्कीको” 2073/08/22 दैनिक समाचारदाता राजविराज, २१ मंसिर । खुल्ला दिसा मुक्त अभियान अन्तरगत सप्तरीको पातो गाविसमा अधिकांश स्थानियले घरको अवस्था दयनिय रहे पनि चर्पी भने पक्कीको निर्माण गरेका छन् । .... विस्तृत
प्रहरी प्रमुखको आत्मलोचनापछि पत्रकारको आन्दोलन स्थगित 2073/08/22 दैनिक समाचारदाता राजविराज, २१ मंसिर । विगत ११ दिनदेखी आन्दोलनमा रहेका सप्तरीका पत्रकारहरु मंगलबारदेखी आन्दोलनलाई स्थगित गरेका छन् । सप्तरीका प्रहरी प्रमुख एसपी दिवेश लोहनीले राजविराजस्थित नेपाल पत्रकार महासंघको सभाहलमा गएर आत्मलोचना गर्दै घटनाबाट दुःखी भएको बताएपछि नेपाल पत्रकार महासंघ शाखा सप्तरीको बृहत बैठकले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगित भएको जनाएको छ । .... विस्तृत
एमालेको कार्यक्रम सप्तरीमा मधेशी मोर्चाले बिथोलिने 2073/08/20 दैनिक समाचारदाता राजविराज, १९ मंसिर । मधेश विरोधीको रुपमा आफुलाई अघि सारेको नेकपा एमाले पार्टीको जुनसुकै कार्यक्रमलाई सप्तरीमा निषेध गर्ने संयुक्त लोकतान्त्रीक मधेशी मोर्चा सप्तरीले जनाएको छ ।.... विस्तृत
एसपी विरुद्ध पत्रकारहरुद्धारा दिउँसै मैनबत्ति जुलुस प्रदर्शन 2073/08/20 दैनिक समाचारदाता राजविराज, १९ मंसिर । जिल्ला प्रहरी कायाृलय सप्तरीका प्रमुख दिवेश लोहनीको सरुवाको माँग गर्दै आईतबार राजविराजमा दिउँसै पत्रकारहरुले मैनबत्ति जुलुस प्रदर्शन गरेको छ ।... विस्तृत
मो. इस्लामको अध्यक्षतमा मुलनिवासी मुक्ति पार्टीको घोषणा 2073/08/19 राजविराज÷आममुल निवासी मुक्ति मोर्चाको नाममा राजनीति गर्दै आएका मो. इस्लामको अध्यक्षतामा “मुलनिवासी मुक्ति पार्टी” घोषणा गरिएको छ । राजविराजमा शनिवार आयोजित पत्रकार सम्मेलनमा सो पार्टीका नेताहरुले निर्वाचन आयोगमा पार्टी दत्र्ता प्रक्रिया पुरा भईसकेको बताएका छन् ।... विस्तृत
तिवारीको अनसनप्रति मोर्चाको ध्यानाकर्षण 2073/08/19 राजविराज÷अस्पताल सुधारको माग गर्दै विगत ११ औं दिनदेखी आमरण अनसनमा बस्नु भएका नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका अध्यक्ष विकास तिवारीको अवस्था गम्भिर बन्दै गइरहेकोप्रति संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीको ध्यानाकर्षण भएको छ । .... विस्तृत
पत्रकारको बिरोध जारि आज मैनबत्ति र लालटेन जुलुस 2073/08/19 राजविराज÷पत्रकारलाई कुटपिट गर्ने सप्तरीका प्रहरी प्रमुखको सरुवा माग गर्दै नेपाल पत्रकार महासंघ सप्तरी शाखाले पनि बिरोध प्रदर्शन गरेको छ । सप्तरीका नयाँ प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिवेश लोहनीले मंसिर ११ गते योगगुरु रामदेवको समाचार संकलन गर्न जिल्लाको छिन्नमस्ता मन्दिर पुगेका पत्रकार चन्दन यादव र अरुण यादवलाई हातपात गर्दै दुव्र्यबहार गरेको घटनाको बिरोधमा सप्तरीका संचारकर्मीहरु आन्दोलित हुँदै बिरोधमा उत्रेका हुन् ।.... विस्तृत

 

  • 1
  • ...
  • 418
  • 419
  • 420
  • 421
  • 422
  • 423
  • 424
  • ...
  • 574

ताजा अपडेट

  • 2082/08/15 ल्यावमा तोडफोड, एक जना पक्राउ
  • 2082/08/15 धान दाउन गराइरहेका पासवानको मोटरसाइकल ठक्करबाट मृत्यु
  • 2082/08/15 मझौउमा हरित, सफा तथा सुरक्षित बिद्यालय घोषणा
  • 2082/08/14 टे«ड युनियनलाई बलियो बनाउन नयाँ  योजनाका साथ अघि बढ्न सुझाव 
  • 2082/08/14 औषधी ऐन खारेजीका माग गर्दै औषधी ब्यवसायी आन्दोलित 
  • 2082/08/14 सडक मर्मत सम्भार हुन  नसक्दा दिनहुँजसो दुर्घटना 
  • 2082/08/12 बिहेको प्रलोभन देखाएर शारीरिक सम्बन्ध बनाएपछि बिच्चलीमा नवालिका 
  • 2082/08/12 विवाहमा नाच्दै गर्दा जेनेरेटरको फ्यानमा कपाल फँसेर गम्भिर घाईते
  • 2082/08/12 सुरुङ्गामा डुबेर एक वृद्धको मृत्यु
  • 2082/08/11 अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.