rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • ल्यावमा तोडफोड, एक जना पक्राउ
  • धान दाउन गराइरहेका पासवानको मोटरसाइकल ठक्करबाट मृत्यु
  • मझौउमा हरित, सफा तथा सुरक्षित बिद्यालय घोषणा
  • टे«ड युनियनलाई बलियो बनाउन नयाँ  योजनाका साथ अघि बढ्न सुझाव 
  • औषधी ऐन खारेजीका माग गर्दै औषधी ब्यवसायी आन्दोलित 
  • सडक मर्मत सम्भार हुन  नसक्दा दिनहुँजसो दुर्घटना 
  • बिहेको प्रलोभन देखाएर शारीरिक सम्बन्ध बनाएपछि बिच्चलीमा नवालिका 
  • विवाहमा नाच्दै गर्दा जेनेरेटरको फ्यानमा कपाल फँसेर गम्भिर घाईते
  • सुरुङ्गामा डुबेर एक वृद्धको मृत्यु
  • अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग
  
दुई गाविसका दुई सय बढीलाई कम्बल वितरण 2073/09/21 दैनिक समाचारदाता राजविराज, २० पुस । शितलहरबाट जोगिन कोरियामा रहेका नेपालीद्वारा सप्तरीका दुई गाविसका विपन्न तथा गरिबहरुलाई बुधबार कम्बल वितरण गरिएको छ । नेपाल पिछडा वर्ग महासंघको समन्वयमा जिल्लाको अर्नाहा र वनौला गाविसका २ सय २५ विपन्न तथा गरिवलाई कम्बल वितरण गरिएको हो । .... विस्तृत
साना बालबालिका घरबाटै ल्याएको बोरा भुईमा ओछ्याएर पढ्न बाध्य 2073/09/21 नवीनकुमार गुप्ता राजविराज, २० पुस । सरकारले वर्षौ पिच्छे शिक्षामा अर्बौको लगानी गरिरहेको कुरा कसैसामु लुकेको छैन् । तर, सप्तरीको एक यस्तो पनि विद्यालय छ जसमा सरकारी स्तरबाट पूर्ण रुपले उपेक्षित भएको देखिन्छ । सप्तरीको मौवाहा गाविसस्थित राजेश्वरी राष्ट्रिय निमाविमा अहिले भौतिक पूर्वाधारको अभावमा विद्यार्थीहरु घरबाटै बोरा ल्याएर जाडोयाममा पनि चिसो भुईमा बसेर पढ्न बाध्य छन् ।.... विस्तृत
कार्यकारी अधिकृत विरुद्घ प्रदर्शन 2073/09/20 दैनिक समाचारदाता राजविराज, १९ पुस । सप्तरीको हनुमाननगर योगिनियामाई नगरपालिका कार्यकारी अधिकृतले अनियमितता गरेको भन्दै मंगलबार सदरमुकाम राजविराजमा प्रदर्शन गरिएको छ । .... विस्तृत
रायपुरलाई शम्भुनाथ नगरपालिकामा समायोजन गर्न प्रमलाई ज्ञापन 2073/09/20 दैनिक समाचारदाता राजविराज, १९ पुस । सप्तरीको रायपुर गाविसलाई शम्भुनाथ नगरपालिकामा समायोजन गरि नगरपालिका बनाउने निर्णयको त्यहाका स्थानियवासीले स्वागत गरेका छन् । .... विस्तृत
ढोलबाजा बजाएर “एमाले विदाई समारोह” गरिदै ः अध्यक्ष महतो 2073/09/20 दैनिक समाचारदाता राजविराज, १९ पुस । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले एमाले मुक्त मधेश अभियानका लागि मधेशका जनता ढोलबाजा बजाएर एमाले विदाई समारोह गर्न लागेको दाबी गर्नुभएको छ । ... विस्तृत
अभियान अन्तरगत १६ हजार बढी गाजा बोट नष्ट 2073/09/19 दैनिक समाचारदाता राजविराज, १८ पुस । जिल्ला प्रहरी कार्यालय सप्तरीले चलाएको अभियान अन्तरगत १६ हजार ६ सय १४ गाजाका बोटहरु नष्ट गरिएको छ । प्रहरीले अभियान अन्तरगत एक महिनाको अवधिमा जिल्लाको बिभिन्न नगरपालिका तथा गाविसका ३७ वटा स्थानका बिभिन्न वडाहरुमा रहेको उक्त गाजाका बोटहरु नष्ट गरेको जनाएको छ । .... विस्तृत
सुटिङ संघद्वारा ओलम्पिक खेलाडी श्रेष्ठलाई सम्मान 2073/09/19 दैनिक समाचारदाता राजविराज, १८ पुस । जिल्ला सुटिङ संघ सप्तरीले सोमबार एक कार्यक्रमबीच सुटिङका ओलम्पिक खेलाडी टिकाराम श्रेष्ठलाई सम्मान गरेको छ । जिल्ला सुटिङ संघकी अध्यक्ष शशिकला मानन्धरको अध्यक्षता तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एजेट न्यासुर लामाको प्रमुख आतिथ्यमा सम्पन्न सम्मान कार्यक्रममा ओलम्पिक खेलाडी श्रेष्ठलाई सम्मान गरिएको हो । .... विस्तृत
प्रहरीले हत्यारालाई पक्राउ गर्न चासो देखाएन् ः पीडित परिवार 2073/09/19 दैनिक समाचारदाता राजविराज, १८ पुस । प्रहरीले जाहेरी दर्ता गरेको झण्डै एक वर्ष ६ महिना बित्न लाग्दा समेत सो जाहेरी उपर कुनै पहल नगरेको आरोप लगाइएको छ । नेपाल पत्रकार महासंघ सप्तरी शाखामा सोमबार आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत सप्तरीको टिकुलिया गाविसी ७ की रोशन खातुनले प्रहरी उपर सो आरोप लगाएकी हुन् ।..... विस्तृत
संविधान संशोधन गर्न माग 2073/09/19 दैनिक समाचारदाता राजविराज, १८ पुस । संविधान संशोधन गरेर मात्र कुनै पनि निर्वाचन घोषणाको माग गर्दै सोमबार मधेशका विभिन्न जिल्लाहरुमा खबरदारी सभा गरिएको छ । .... विस्तृत
सामुहिक तरकारी खेतीमार्फत फेरिदै मुसहर समुदायको दिनचर्या 2073/09/18 दैनिक समाचारदाता राजविराज, १७ पुस । सप्तरीको टिकुलिया गाविसका मुसहरु समुदाय अहिले सामूहिक तरकारी खेती गरेर जिल्लामा उदाहरण बन्न सफल भएका छन् । सो गाविस ९ का १४ घर परिवार मुसहर समुदायले किवदन्तीलाई गलत सावित गर्दै उदाहरण बन्न सफल भएका छन् । .... विस्तृत
गरिव मुस्लिम परिवारलाई झुल बितरण 2073/09/17 राजविराज÷राजबिराज नगर क्षेत्रमा रहेका गरिब मुस्लिम समुदायका ३ सय परिवारहरुलाई झुल बितरण गरिएको छ । ह्ेसरा नेपाल केन्द्रिय कार्यलयको आयोजना तथा ईसिना रिलिभ क्यानाडाको सहयोगमा शनिवार राजबिराज नगरपालिका वडा न २, ३, ४ र ९ का गरिव मुस्लिम समुदायमा परिवारहरुलाई झुल बितरण गरिएको हो ।.... विस्तृत
जनमूखीको साधारण सभा सम्पन्न 2073/09/17 राजविराज÷जनमूखी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड राजविराजको १५ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । .... विस्तृत
नहर छ, तर पानी छैन पानीको अभावमा गहुँ बाली क्षति हुन थालेपछि किसानहरु चिन्तित 2073/09/17 राजविराज÷भनिन्छ, नेपाल कृषि प्रधान देश हो, तर सप्तरीका किसानहरु पानीको अभावमा मेहनत साथ खेतमा लगाएको गहुँ बालीमा क्षति हुन थालेपछि चिन्तित बनेका छन ।.... विस्तृत
सबल नेपालको बार्षिक समिक्षा सम्पन्न 2073/09/15 दैनिक समाचारदाता राजविराज, १४ पुस । सप्तरीको कुशहा गाविसमा एक कार्यक्रमबीच सेभ द चिल्ड्रेनसँगको सहकार्यमा सबल नेपालद्वारा संचालित स्पोन्सरसिप कार्यक्रम अन्र्तगत बर्ष २०१६ मा गरिएका गतिबिधिहरुको बिहीबार बार्षिक समिक्षा गरिएको छ । ..... विस्तृत
गोविन्दपुर पहिलो बालविवाहमुक्त वडा घोषणा 2073/09/15 दैनिक समाचारदाता राजविराज, १४ पुस । सप्तरीको छिन्नमस्ता गाविसस्थित एउटा वडा जिल्लाकै पहिलो बालविवाहमुक्त वडा घोषणा गरिएको छ । छिन्नमस्ता ४ गोविन्दपुरमा बुधबार आयोजित एक कार्यक्रममा उक्त वडालाई बालबिवाहमुक्त वडा घोषणा गएिको हो । .... विस्तृत
एमाले नेता नेपालबाट गरिने स्वास्थ्य शिविर उद्घाटन कार्यक्रमको बजार समिति र मधेशी मोर्चाबाट प्रतिकार गर्ने निर्णय 2073/09/15 दैनिक समाचारदाता राजविराज, १४ पुस । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबाट शुक्रबार सप्तरीको खरचुहिया बजारमा स्वास्थ्य शिविरको उद्घाटन गर्ने कार्यक्रमको बजार समिति खरचुहियाले प्रतिकार गर्ने निर्णय गरेको छ । .... विस्तृत

 

  • 1
  • ...
  • 415
  • 416
  • 417
  • 418
  • 419
  • 420
  • 421
  • ...
  • 574

ताजा अपडेट

  • 2082/08/15 ल्यावमा तोडफोड, एक जना पक्राउ
  • 2082/08/15 धान दाउन गराइरहेका पासवानको मोटरसाइकल ठक्करबाट मृत्यु
  • 2082/08/15 मझौउमा हरित, सफा तथा सुरक्षित बिद्यालय घोषणा
  • 2082/08/14 टे«ड युनियनलाई बलियो बनाउन नयाँ  योजनाका साथ अघि बढ्न सुझाव 
  • 2082/08/14 औषधी ऐन खारेजीका माग गर्दै औषधी ब्यवसायी आन्दोलित 
  • 2082/08/14 सडक मर्मत सम्भार हुन  नसक्दा दिनहुँजसो दुर्घटना 
  • 2082/08/12 बिहेको प्रलोभन देखाएर शारीरिक सम्बन्ध बनाएपछि बिच्चलीमा नवालिका 
  • 2082/08/12 विवाहमा नाच्दै गर्दा जेनेरेटरको फ्यानमा कपाल फँसेर गम्भिर घाईते
  • 2082/08/12 सुरुङ्गामा डुबेर एक वृद्धको मृत्यु
  • 2082/08/11 अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.