rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • ल्यावमा तोडफोड, एक जना पक्राउ
  • धान दाउन गराइरहेका पासवानको मोटरसाइकल ठक्करबाट मृत्यु
  • मझौउमा हरित, सफा तथा सुरक्षित बिद्यालय घोषणा
  • टे«ड युनियनलाई बलियो बनाउन नयाँ  योजनाका साथ अघि बढ्न सुझाव 
  • औषधी ऐन खारेजीका माग गर्दै औषधी ब्यवसायी आन्दोलित 
  • सडक मर्मत सम्भार हुन  नसक्दा दिनहुँजसो दुर्घटना 
  • बिहेको प्रलोभन देखाएर शारीरिक सम्बन्ध बनाएपछि बिच्चलीमा नवालिका 
  • विवाहमा नाच्दै गर्दा जेनेरेटरको फ्यानमा कपाल फँसेर गम्भिर घाईते
  • सुरुङ्गामा डुबेर एक वृद्धको मृत्यु
  • अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग
  
२५ जना तेश्रोलिंगीबाट फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता 2073/09/05 दैनिक समाचारदाता राजविराज, ४ पुस । जिल्ला निर्वाचन कार्यालय सप्तरीले फोटो सहितको मतदाता नामावली तथा अद्यावधिक कार्यक्रम पुस १० गतेदेखी सप्तरी जिल्ला भरि संचालन गर्न लागेको छ । सोही कार्यक्रमको जानकारी दिने उद्देश्यले निर्वाचन कार्यालय सप्तरीले सोमबार राजविराजमा सरोकारवालाहरुसँगको अन्तरक्रिया समेत गरेको छ । .... विस्तृत
अन्तराष्ट्रिय आप्रवासि कामदार दिवस सम्पन्न 2073/09/04 दैनिक समाचारदाता राजविराज, ३ पुस । सामी हेल्भेटास नेपालको सहयोगमा सबल नेपाल राजबिराजद्धारा संचालित बैदेशिक रोजगार सम्बन्धि “सुरक्षित बैदेशिक रोजगारको प्रतिबद्धताः हामी सवैको एक्यबद्धता” भन्ने मुल नाराका साथ अन्तराष्ट्रिय आप्रवासी कामदार दिवस २०१६ आइतबार सम्पन्न भएको छ ।.... विस्तृत
जिल्लाका राजनीतिक दल र सांसदले बजेटको ब्रहमलुट गर्दैछन् ः एलडिओ 2073/09/04 दैनिक समाचारदाता राजविराज, ३ पुस । स्थानीय विकास अधिकारी सुदेव पोखरेलले सप्तरीका राजनीतिक दल तथा सांसदहरुमाथी आक्रमक शैलीमा जिल्लाको बजेटमाथी ब्रहमलुट गरिरहेको आरोप लगाउनुभएको छ । साथै उहाँले जिल्लाका पत्रकारले समेत त्यस्ता कार्यको समर्थन गर्दै ब्रहमलुट बारे “टोनिक” भेटेपनि कलम नचलाएको आरोप लगाउनु भयो । .... विस्तृत
६ बुँदे घोषणा पत्र जारी गर्दै महिला शिक्षक भेला सम्पन्न 2073/09/03 राजविराज÷६ बुँदे घोषणा पत्र जारी गर्दै सप्तरीमा पहिलो पटक महिला शिक्षकहरुको भेला राजविराजमा शनिबार सम्पन्न भएको छ । .... विस्तृत
सप्तरीका ३७ प्रतिशत जनता कुपोषित 2073/09/03 नवीनकुमार गुप्ता राजविराज÷नेपालको पूर्व क्षेत्रको पाँच जिल्ला मध्ये सप्तरी जिल्ला कुपोषणमा अगाडी देखिएको छ । पूर्वको झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीको कुल जनसंख्याको ३७ प्रतिशत जनता कुपोषित छन् । जस मध्ये सप्तरीमा कुल जनसंख्याको ३७ प्रतिशत जनता कुपोषणको शिकार भएका छन् ।.... विस्तृत
उपप्राध्यापक गुप्ताको दुई पुस्तक विमोचित 2073/09/02 दैनिक समाचारदाता राजविराज, १ पुस । महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसका उपप्राध्यापक सुरेन्द्र गुप्ताद्वारा लिखित दुई पुस्तकको शुक्रबार एक कार्यक्रम बीच विमोचन गरिएको छ । उपप्राध्यापक गुप्ताको दुई पुस्तक “व्यावहारीक हिन्दी पत्रकारिता” र “हिन्दी के मुहावरे तथा लोकोक्तियाँ” पुस्तकको विमोचन गरिएको हो । ... विस्तृत
जिल्लामा पहिलो पटक महिला शिक्षकहरुको भेला सुरु 2073/09/02 दैनिक समाचारदाता राजविराज, १ पुस । सप्तरीमा पहिलो पटक महिला शिक्षकहरुको भेला राजविराजमा शुक्रबारदेखी सुरु भएको छ । जिल्ला शिक्षा कार्यालय सप्तरीको आयोजनामा तथा सेभ द चिल्ड्रेनको सहयोगमा उक्त दुई दिने महिला शिक्षकहरुको भेला सुरु भएको हो । .... विस्तृत
बैदेशिक रोजगारीमा जाने ५० जनाले लिए निशुल्क सीप तालिम 2073/09/01 दैनिक समाचारदाता राजविराज, ३० मंसिर । सप्तरीमा विगत तिन वर्षमा बैदेशिक रोजगारका लागि जाने ५० जना व्यक्तिहरुले निशुल्क सीप तालिम लिएका छन् । सुरक्षित बैदेशिक रोजगार सम्बन्धी सरोकारवालाहरुसँग समन्वय बैठकमा सो कुराको जानकारी दिइएको छ । .... विस्तृत
न्यानो कपडा र आगो बाल्ने दाउराको उचित प्रबन्ध गर्न माग 2073/09/01 दैनिक समाचारदाता राजविराज, ३० मंसिर । संघीय समाजवादी फोरम नेपाल तराई मधेश प्रदेश तदर्थ समितिका मुख्य सचिव शम्भु झाले शीतलहर बढेसँगै तराई मधेशका विपन्न बस्तीमा अहिले न्यानो कपडाको अभावका कारण सर्वसाधारण घुरको सहारामा जाडोसँग लड्न बाध्य भएको बताउनु भएको छ । .... विस्तृत
८ वर्षिय बालकको अपहरणपछि हत्या, तीन पक्राउ 2073/09/01 दैनिक समाचारदाता राजविराज, ३० मंसिर । सप्तरीका एक ८ वर्षिय बालकको अपहरणपछि हत्या गरिएको प्रहरीले जनाएको छ । हत्या भएको २० दिनपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले बालकको शव शौचालयको सेप्mटी ट्याङकबाट बरामद गरेकोपछि विहीबार पत्रकार सम्मेलनको आयोजना गरि सो घटना बारे सार्वजनिक गरेको हो ।.... विस्तृत
छुट्टाछुट्टै दुर्घटनामा तीनको मृत्यु 2073/08/30 दैनिक समाचारदाता राजविराज, २९ मंसिर । सप्तरी, सुनसरी र झापामा भएको छुट्टाछुट्टै दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । सप्तरीको कंचनपुरमा मंगलबार मोटरसाइकल र साइकल ठोक्किंदा मोटरसाइकल पछाडी सवार एक जनाको मृत्यु भएको छ भने साइकलयात्रीसहित अन्य दुई जना घाइते भएका छन् । .... विस्तृत
स्थानीय निर्वाचनको मिति घोषणा हुन्छ ः प्रधानमन्त्री दाहाल 2073/08/30 दैनिक समाचारदाता सिरहा, २९ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहालले अबको केही दिनभित्रै स्थानीय निर्वाचनको मिति घोषणा हुने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल सिरहाद्वारा बुधबार लहानमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यसबारे तीन दलबीच गम्भीर रुपमा छलफल भइरहेकोले छिट्टै सहमतिमा निर्वाचनको मिति घोषणा हुने बताउनुभयो ।.... विस्तृत
चिसो बढेसँगै धुनियाहरुलाई सिरक डस्ना बनाउन भ्याई नभ्याई 2073/08/29 दैनिक समाचारदाता राजविराज, २८ मंसिर । मौसम परिवर्तनसँगै विगत एक सातादेखी वढेको चिसो, शीतलहर र हुस्सुका कारण सप्तरीको जनजीवन कष्टकर वनेको छ । .... विस्तृत
मानवअधिकार उल्लंघनका घटनामा बृद्धि ः इन्सेक सप्तरी 2073/08/29 दैनिक समाचारदाता राजविराज, २८ मंसिर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सप्तरीले जिल्लामा पछिल्लो समय मानवअधिकार उल्लंघनका घटनामा बृद्धि भएको जनाएको छ । इन्सेक सप्तरीका प्रतिनिधी मनोहर पोखरेलले मंगलबार वर्ष पुस्तकको पूर्व समिक्षा र जिल्लाको मानवअधिकारको अवस्था विषयक छलफलमा सार्वजनिक गर्नुभएको प्रतिवेदन अनुसार सप्तरीमा पछिल्लो एक वर्षमा तीन सय ७९ वटा मानवअधिकार हनन्को भएको उल्लेख छ ।..... विस्तृत
गुणस्तरिय तथा समावेशी शिक्षाको लागि महिला शिक्षकहरुको भेला हुने 2073/08/28 दैनिक समाचारदाता राजविराज, २७ मंसिर । जिल्ला शिक्षा कार्यालय सप्तरीको आयोजना तथा सेभ द चिल्डे«नको सहयोगमा आगामी पुस १ र २ गते सप्तरीमा गुणस्तरिय तथा समावेशी शिक्षाको लागि महिला शिक्षकहरुको भेला हुने भएको छ । .... विस्तृत
बस दुर्घटनामा चारको मृत्यु 2073/08/25 दैनिक समाचारदाता उदयपुर, २४ मंसिर । उदयपुर जिल्लाको लेखानी गाविस ५ भदौरे भन्ने स्थानमा शुक्रबार विहान बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । .... विस्तृत

 

  • 1
  • ...
  • 417
  • 418
  • 419
  • 420
  • 421
  • 422
  • 423
  • ...
  • 574

ताजा अपडेट

  • 2082/08/15 ल्यावमा तोडफोड, एक जना पक्राउ
  • 2082/08/15 धान दाउन गराइरहेका पासवानको मोटरसाइकल ठक्करबाट मृत्यु
  • 2082/08/15 मझौउमा हरित, सफा तथा सुरक्षित बिद्यालय घोषणा
  • 2082/08/14 टे«ड युनियनलाई बलियो बनाउन नयाँ  योजनाका साथ अघि बढ्न सुझाव 
  • 2082/08/14 औषधी ऐन खारेजीका माग गर्दै औषधी ब्यवसायी आन्दोलित 
  • 2082/08/14 सडक मर्मत सम्भार हुन  नसक्दा दिनहुँजसो दुर्घटना 
  • 2082/08/12 बिहेको प्रलोभन देखाएर शारीरिक सम्बन्ध बनाएपछि बिच्चलीमा नवालिका 
  • 2082/08/12 विवाहमा नाच्दै गर्दा जेनेरेटरको फ्यानमा कपाल फँसेर गम्भिर घाईते
  • 2082/08/12 सुरुङ्गामा डुबेर एक वृद्धको मृत्यु
  • 2082/08/11 अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.