rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • डिभिजन वन कार्यालयमा करोडौं मुल्य बराबरको क्षति
  • दिपावली गरी संविधान दिवस मनाउने निर्णय
  • मोर्चाले असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउने
  • उच्चद्वारा जिल्ला अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग 
  • फरार ८२ कैदीबन्दी पक्राउ
  • जेनजी आन्दोलनका क्रममा सहिद  भएकाहरुको सम्मानमा दिप प्रज्वलन 
  • सबै जुटे सरसफाईमा
  • जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
  • मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त 
  • प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको  भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
  
छुट्टाछुट्टै दुर्घटनामा तीनको मृत्यु 2073/08/30 दैनिक समाचारदाता राजविराज, २९ मंसिर । सप्तरी, सुनसरी र झापामा भएको छुट्टाछुट्टै दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । सप्तरीको कंचनपुरमा मंगलबार मोटरसाइकल र साइकल ठोक्किंदा मोटरसाइकल पछाडी सवार एक जनाको मृत्यु भएको छ भने साइकलयात्रीसहित अन्य दुई जना घाइते भएका छन् । .... विस्तृत
स्थानीय निर्वाचनको मिति घोषणा हुन्छ ः प्रधानमन्त्री दाहाल 2073/08/30 दैनिक समाचारदाता सिरहा, २९ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहालले अबको केही दिनभित्रै स्थानीय निर्वाचनको मिति घोषणा हुने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल सिरहाद्वारा बुधबार लहानमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यसबारे तीन दलबीच गम्भीर रुपमा छलफल भइरहेकोले छिट्टै सहमतिमा निर्वाचनको मिति घोषणा हुने बताउनुभयो ।.... विस्तृत
चिसो बढेसँगै धुनियाहरुलाई सिरक डस्ना बनाउन भ्याई नभ्याई 2073/08/29 दैनिक समाचारदाता राजविराज, २८ मंसिर । मौसम परिवर्तनसँगै विगत एक सातादेखी वढेको चिसो, शीतलहर र हुस्सुका कारण सप्तरीको जनजीवन कष्टकर वनेको छ । .... विस्तृत
मानवअधिकार उल्लंघनका घटनामा बृद्धि ः इन्सेक सप्तरी 2073/08/29 दैनिक समाचारदाता राजविराज, २८ मंसिर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सप्तरीले जिल्लामा पछिल्लो समय मानवअधिकार उल्लंघनका घटनामा बृद्धि भएको जनाएको छ । इन्सेक सप्तरीका प्रतिनिधी मनोहर पोखरेलले मंगलबार वर्ष पुस्तकको पूर्व समिक्षा र जिल्लाको मानवअधिकारको अवस्था विषयक छलफलमा सार्वजनिक गर्नुभएको प्रतिवेदन अनुसार सप्तरीमा पछिल्लो एक वर्षमा तीन सय ७९ वटा मानवअधिकार हनन्को भएको उल्लेख छ ।..... विस्तृत
गुणस्तरिय तथा समावेशी शिक्षाको लागि महिला शिक्षकहरुको भेला हुने 2073/08/28 दैनिक समाचारदाता राजविराज, २७ मंसिर । जिल्ला शिक्षा कार्यालय सप्तरीको आयोजना तथा सेभ द चिल्डे«नको सहयोगमा आगामी पुस १ र २ गते सप्तरीमा गुणस्तरिय तथा समावेशी शिक्षाको लागि महिला शिक्षकहरुको भेला हुने भएको छ । .... विस्तृत
बस दुर्घटनामा चारको मृत्यु 2073/08/25 दैनिक समाचारदाता उदयपुर, २४ मंसिर । उदयपुर जिल्लाको लेखानी गाविस ५ भदौरे भन्ने स्थानमा शुक्रबार विहान बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । .... विस्तृत
सिँचाई मँत्री गिरीद्वारा खाडो नदी नियन्त्रण आयोजनाको उद्घाटन 2073/08/25 दैनिक समाचारदाता राजविराज, २४ मंसिर । सिंचाईमन्त्री दिपक गिरीले जल उत्पन्न प्रकोप ब्यवस्थापन विभाग अन्र्तगत सप्तरी जिल्लामा स्थापना गरिएको खाडो नदी नियन्त्रण आयोजनाको शुक्रबार राजविराजमा उद्घाटन गर्नुभएको छ । .... विस्तृत
क्षेत्रीय भारत्तोलन सुरु, आमा प्रथम छोरी दोश्रो 2073/08/25 दैनिक समाचारदाता राजविराज, २४ मंसिर । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि राजविराजमा शुक्रवारदेखि पुर्वाञ्चल क्षेत्रीय भारत्तोलन प्रतियोगिता सुरु भएको छ । शुक्रबार सम्पन्न महिलातर्फको खेलमा आमा छोरी सहभागि भई उत्कृष्ट प्रदर्शन गरेका छन् ।..... विस्तृत
अनशनको १७ औं दिन तिवारीको समर्थनमा दिनहुँ प्रदर्शन 2073/08/25 दैनिक समाचारदाता राजविराज, २४ मंसिर । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल सुधारको माग गर्दै विगत १७ दिनदेखि अनशनरत नेपाल सदभावना पार्टी (गजेन्द्रवादी) का केन्द्रिय अध्यक्ष विकास तिवारीको समर्थनमा दिनहुँ प्रदर्शन भइरहेको छ । .... विस्तृत
विधेयक परिमार्जन गरेर पारित गरिएपनि मधेशीको आंशिक माग मात्र पूरा हुने ः अध्यक्ष झा 2073/08/24 दैनिक समाचारदाता राजविराज, २३ मंसिर । नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले संसदमा दर्ता गरिएको गरिएको संविधान सशंोधन विधेयक परिमार्जन गरेर पारित गर्नुपर्ने बताउनु भएको छ । नेपाल सद्भावना पार्टी सप्तरी जिल्ला कार्य समिति सप्तरीको बिस्तारित बैठक अघि बिहीबार गरिएको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनु भएको हो । .... विस्तृत
मानवअधिकार आयोगद्वारा तिवारीको जीवन रक्षा गर्न सरकारलाई ध्यानाकर्षण 2073/08/23 दैनिक समाचारदाता राजविराज, २२ मंसिर । राष्ट्रिय मानवअधिकार आयोगले स्वास्थ्य क्षेत्रको समग्र सुधारको माग राख्दै १५ दिनदेखि आमरण अनसनरत विकास तिवारीको जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।... विस्तृत
तिवारीको मागप्रति बौद्धिक व्यक्तित्व एवं अधिकारकर्मीद्वारा ऐक्यबद्धता 2073/08/23 दैनिक समाचारदाता राजविराज, २२ मंसिर । विभिन्न बौद्धिक व्यक्ति तथा अधिकारकर्मी सि.के. लाल, दमननाथ ढुंगाना, खगेन्द्र संग्रौला, पदम रत्न तुलाधर, विजय कान्त कर्ण, डा. भाष्कर गौतम, रुपा झा, रिता साह, दिपेन्द्र झा, दिग्विजय मिश्रा र तुला नारायण साहले एक संयुक्त विज्ञप्ति जारि गर्दै तिवारीकोे दिनप्रतिदिन बिग्रिदै गएको स्वास्थ्य अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै जायज मागप्रति ऐक्यवद्धता रहेको जनाइएको छ । .... विस्तृत
डा. गोविन्द केसीको नेतृत्वमा उच्चस्तरीय समिति निर्माणको माग राष्ट्रपति भण्डारी र पूर्व प्रधानमन्त्री डा. भट्टराईबाट चासो व्यक्त 2073/08/23 दैनिक समाचारदाता राजविराज, २२ मंसिर । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको सुधारको माग गर्दै विगत १५ दिनदेखि आमरण अनसनमा बस्नु भएका नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)का अध्यक्ष विकास तिवारीले डा. गोविन्द केसीको नेतृत्वमा एक उच्चस्तरीय समिति निर्माण हुनु पर्ने माग अघि सार्नु भएको छ । .... विस्तृत
पार्टीको गतिविधिलाई निषेध गर्न खोज्नु निरंकुशताको पराकाष्टा भएको एमाले सप्तरीको ठहर 2073/08/21 दैनिक समाचारदाता राजविराज, २० मंसिर । मधेशी मोर्चा सप्तरीको नाममा केही मधेशवादी दलहरुले नेकपा एमालेको सप्तरी जिल्लामा कुनै पनि गतिविधी गर्न नदिने निर्णय गरेकोप्रति सो पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । .... विस्तृत
पत्रकारको आन्दोलनप्रति बिभिन्न पेशागत संघ–संगठनका पदाधिकारी एवं राजनीतिक दलका नेताहरुद्वारा ऐक्यबद्वता 2073/08/21 दैनिक समाचारदाता राजविराज, २० मंसिर । सप्तरीका पत्रकारहरुद्वारा थालिएको आन्दोलनप्र्रति बिभिन्न पेशागत संघ–संगठनका पदाधिकारी एवं राजनीतिक दलका नेताहरुले ऐक्यबद्वता जनाएका छन् । योग गुरु रामदेव सप्तरीको छिन्नमस्ता आउँदा गत मंसिर ११ गते एसपी दिवेश लोहनीले सप्तरीका पत्रकार चन्दन यादवलाई कुट्दै अन्य पत्रकारहरुसँग दुव्र्यबहार गरेका थिए ।.... विस्तृत
“घर फुसको तर, चर्पी पक्कीको” 2073/08/22 दैनिक समाचारदाता राजविराज, २१ मंसिर । खुल्ला दिसा मुक्त अभियान अन्तरगत सप्तरीको पातो गाविसमा अधिकांश स्थानियले घरको अवस्था दयनिय रहे पनि चर्पी भने पक्कीको निर्माण गरेका छन् । .... विस्तृत

 

  • 1
  • ...
  • 410
  • 411
  • 412
  • 413
  • 414
  • 415
  • 416
  • ...
  • 566

ताजा अपडेट

  • 2082/06/02 डिभिजन वन कार्यालयमा करोडौं मुल्य बराबरको क्षति
  • 2082/06/02 दिपावली गरी संविधान दिवस मनाउने निर्णय
  • 2082/06/02 मोर्चाले असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउने
  • 2082/06/02 उच्चद्वारा जिल्ला अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग 
  • 2082/06/02 फरार ८२ कैदीबन्दी पक्राउ
  • 2082/06/02 जेनजी आन्दोलनका क्रममा सहिद  भएकाहरुको सम्मानमा दिप प्रज्वलन 
  • 2082/05/31 सबै जुटे सरसफाईमा
  • 2082/05/31 जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
  • 2082/05/31 मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त 
  • 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको  भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.