rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • मुस्लिम समाज सप्तरीद्वारा प्रदर्शन, सामाजिक सद्भाव कायम गर्न सबैसँग आह्वान
  • कारले मोटरसाइकललाई ठक्कर  दिदा पत्रकार कर्ण घाइते 
  • सहकारी कारोवारलाई पारदर्शि बनाई बिश्वासको वातावरण बनाउन आग्रह
  • वसपार्कको कार्यबिधी त्रुटिपुर्ण रहेको भन्दै सच्याउन माग
  • जगन्नाथ रथयात्राको तयारी पुरा
  • कुखुरा फर्ममा आगलागी, सात लाख बराबरको क्षति
  • तिलाठी कोइलाडी सप्तरीको पाँचौ बाल विबाहमुक्त पालिका
  • इन्डो–नेपाल क्रिकेटको उपाधी घरेलु टिमलाई
  • “बाबा” को पुस्तक किनेरै पढ्ने रुची 
  • जनमुखीको २४ साधारण सभा सम्पन्न
  
मोटरसाइकलको ठ्रक्करबाट अपरिचित व्यक्तिको मृत्यु 2073/10/22 दैनिक समाचारदाता राजविराज, २१ माघ । सप्तरी मधुपट्टी गाविस वडा नं. ९ स्थित पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ आइरहेको नम्बर नखुलेको मोटरसाईकलको ठक्करबाट एक जना अपरिचित व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ । ... विस्तृत
जिल्ला बारद्वारा डा. राउतको रिहाईको माँग 2073/10/22 दैनिक समाचारदाता राजविराज, २१ माघ । डा. सिके राउतलाई राज्यद्वारा गरिएको गैर कानुनी पक्राउको सप्तरी जिल्ला बार ईकाइ राजविराजले घोर भत्सर्ना गरेको छ ।... विस्तृत
सिके राउतलाई थप १० दिन थुनामा राख्न अदालतको अनुमति 2073/10/22 सिके राउतलाई थप १० दिन थुनामा राख्न अदालतको अनुमति ....... विस्तृत
स्थानीय निकाय टे«ड युनियनको आन्दोलनका कार्यक्रम सार्वजनिक 2073/10/22 दैनिक समाचारदाता राजविराज, २१ माघ । स्थानीय निकाय टे«ड युनियन जिल्ला समन्वय समिति राजविराजले विभिन्न माँगहरु अघि सारी आन्दोलनको घोषणा गरेको छ । ... विस्तृत
परिमार्जनसहितको संविधान संशोधनको प्रस्ताव पारित नभएसम्म मुलुकमा कुनै निर्वाचन असम्भव ः गच्छदार 2073/10/22 दैनिक समाचारदाता राजविराज, २१ माघ । मधेशी जनअधिकार फोरम नेपाल गणतान्त्रिकका अध्यक्ष बिजय कुमार गच्छदारले परिमार्जनसहितको संविधान संशोधनको प्रस्ताव पारित नभएसम्म मुलुकमा कुनै निर्वाचन सम्भव नहुने दाबी गर्नुभएको छ । .... विस्तृत
सखडाका विपन्नलाई ब्लायङकेट प्रदान 2073/10/21 दैनिक समाचारदाता राजविराज, २० माघ । सप्तरीको छिन्नमस्ता गाविसस्थित सखडामा बिहिबार विपन्न परिवारलाई चिसोबाट जोगिन रंगिन ब्लायाङकेट वितरण गरिएको छ ।.... विस्तृत
सांसद झाद्वारा तिलाठीमा बृद्धाआश्रमको शिलान्यास 2073/10/21 दैनिक समाचारदाता राजविराज, २० माघ । ब्यवस्थापिका संसदको महिला, बालवालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापति रन्जु कुमारी झाले सप्तरीको तिलाठी गाविसमा बिहीबार बृद्धाआश्रमको शिलान्यास गर्नुभएको छ । .... विस्तृत
डा. राउत जनकपुरबाट पक्राउ राज्य विप्लवको मुद्दा लगाउने तयारी 2073/10/21 दैनिक समाचारदाता राजविराज, २० माघ । स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सीके राउतलाई प्रहरीले बिहीबार जनकपुरबाट पक्राउ गरेको छ । जनकपुरस्थित माछाबजार नजिकै कोठामा छापा मारेर प्रहरीले डा. राउतलाई पक्राउ गरेको जनाएको छ । सप्तरी स्थायी घर भएका राउत पछिल्लो समय जनकपुरमा डेरा लिएर बस्दै आउनु भएको छ ।.... विस्तृत
मुर्ति सेलाउन जाने क्रममा बालकको ट्याक्टरले किचेर मृत्यु 2073/10/21 दैनिक समाचारदाता राजविराज, २० माघ । सिरहा र सप्तरी जिल्लामा बिहिबार भएको सवारी दुर्घटनामा परी एक बालकको ज्यान गएको छ भने एक बालिका घाइते भएकी छिन् । सिरहाको लहानमा मुर्ति सेलाउन जाने क्रममा ट्याक्टरबाट खस्दा एक बालकको बिहिबार मृत्यु भएको छ । ... विस्तृत
फिलिपिन्सी महिलालाई बैवाहिक अंगिकृत नागरिकता प्रदान 2073/10/21 दैनिक समाचारदाता राजविराज, २० माघ । जिल्ला प्रशासन कार्यालय सप्तरीले बिहीबार एक जना विदेशी महिलालाई बैवाहिक अंगिकृत नागरिकता प्रदान गरेको छ ।... विस्तृत
अस्पताल सुधारका लागि भएको सम्झौता कार्यान्वयन नभएको भन्दै पुनःअनसनमा बस्ने तिवारीको चेतावनी 2073/10/21 दैनिक समाचारदाता राजविराज, २० माघ । नेपाल सदभावना पार्टी (गजेन्द्रवादी) का अध्यक्ष विकासकुमार तिवारीले स्वास्थ्य मन्त्री गगण थापासँग अस्पताल सुधारको माग सम्बन्धमा भएको सम्झौता हालसम्म पनि कार्यान्वयन नभएको भन्दै पुनः अनसनमा बस्ने चेतावनी दिनुभएको छ । ..... विस्तृत
मुसहरबस्तीमा ब्लाङकेट बितरण 2073/10/20 दैनिक समाचारदाता राजविराज, १० पुस । जंगली हात्तीको आक्रमणबाट शनिबार राती सप्तरीमा एक किसानको मृत्यु भएको छ । राती घरमा सुतिरहेको अवस्थामा जिल्लाको भारदह गाविस ९ स्थित भलुवा टोलका ५५ वर्षिय रघुनाथ खंगलाई कोसी टप्पु वन्य जन्तु आरक्षबाट आएका दुईवटा जंगली हात्तीले कुल्चेर मारेको प्रहरीले जनाएको छ । ....... विस्तृत
राज्य र मुख्य दलहरुले मधेशी पत्रकार र मिडियासँग विभेद गरिरहेको आरोप 2073/10/20 दैनिक समाचारदाता राजविराज, १९ माघ । मधेशी पत्रकार समाजले जनकपुरबाट शुरु गरेको आम संचार जागरण अभियान अन्तरगत बुधबार राजविराजमा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । आयोजित अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले राज्य र मुख्य दलहरुले मधेशी पत्रकार र मिडियासँग विभेद गरिरहेको आरोप लगाउँदै सो विभेदबिरुद्व लड्नुपर्ने बताएका छन् ।.... विस्तृत
कलात्मक मूर्ती बनाउन व्यस्त शुभनारायण 2073/10/19 दैनिक समाचारदाता राजविराज, १८ माघ । मूर्ति बनाउँने पेशाबाट बिदेशको जस्तो स्वदेशमै बसेर आम्दानी गर्दै आएका छन यहाँका मुर्तिकारहरु ।.... विस्तृत
किसान संघको राष्ट्रिय सम्मेलन राजविराजमा 2073/10/19 दैनिक समाचारदाता राजविराज, १८ माघ । नेपाल मजदुर किसान पार्टीको भातृ संगठन नेपाल क्रान्तिकारी किसान संघको दोश्रो राष्ट्रिय सम्मेलन माघ २८ गते शुक्रबार राजविराजमा हुने भएको छ । मंगलबार राजविराजस्थित नेपाल पत्रकार महासंघ सप्तरी शाखाको भवनमा आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिइएको हो । .... विस्तृत
चुनावको मिति घोषणा भएसँगै सरकारसँग सम्बन्ध बिच्छेद ः महतो 2073/10/19 दैनिक समाचारदाता काठमाडौं, १८ माघ । सद्भावना पार्टीका राजेन्द्र महतोले संविधान संशोधन नगरी चुनावको मिति घोषणा गरे सरकारसँगको सम्बन्धविच्छेद गर्ने र आन्दोलनमा जाने चेतावनी दिनुभएको छ । अध्यक्ष महतोले संविधान संशोधन नभई चुनावको मिति घोषणा गरे त्यसलाई कुनै हालतमा नमान्ने अडान दोह¥याउदै भन्नुभयो, “प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जान्छौं, सरकारसँग सम्बन्धविच्छेद गर्छौं ।’.... विस्तृत

 

  • 1
  • ...
  • 413
  • 414
  • 415
  • 416
  • 417
  • 418
  • 419
  • ...
  • 577

ताजा अपडेट

  • 2082/09/20 मुस्लिम समाज सप्तरीद्वारा प्रदर्शन, सामाजिक सद्भाव कायम गर्न सबैसँग आह्वान
  • 2082/09/20 कारले मोटरसाइकललाई ठक्कर  दिदा पत्रकार कर्ण घाइते 
  • 2082/09/20 सहकारी कारोवारलाई पारदर्शि बनाई बिश्वासको वातावरण बनाउन आग्रह
  • 2082/09/18 वसपार्कको कार्यबिधी त्रुटिपुर्ण रहेको भन्दै सच्याउन माग
  • 2082/09/18 जगन्नाथ रथयात्राको तयारी पुरा
  • 2082/09/18 कुखुरा फर्ममा आगलागी, सात लाख बराबरको क्षति
  • 2082/09/17 तिलाठी कोइलाडी सप्तरीको पाँचौ बाल विबाहमुक्त पालिका
  • 2082/09/17 इन्डो–नेपाल क्रिकेटको उपाधी घरेलु टिमलाई
  • 2082/09/17 “बाबा” को पुस्तक किनेरै पढ्ने रुची 
  • 2082/09/15 जनमुखीको २४ साधारण सभा सम्पन्न

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.