rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
  • उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न 
  • अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै 
  • संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
  • आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
  • सबल नेपालको २० औं साधारणसभा सम्पन्न
  • छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
  • छठ पर्वको तयारी तिब्र
  • चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
  • कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
  
नेपालमा राजसंस्था र हिन्दु राष्ट्र अपरिहार्य ः अध्यक्ष महतो 2073/09/22 दैनिक समाचारदाता राजविराज, २१ पुस । राष्ट्रिय जनता पार्टी नेपाल (राजावादी)का राष्ट्रिय अध्यक्ष किशोरी महतोले वर्तमान अवस्थामा नेपालमा राजसंस्था र हिन्दु राष्ट्र अपरिहार्य रहेको बताउनु भएको छ । विहिबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष महतोले मुलुकलाई बलियो र एकतावद्ध बनाउन राजसंस्था र हिन्दु राष्ट्र अपरिहार्य रहेको बताउनु भएको हो ।.... विस्तृत
ट्रकको ठक्करबाट बालकको मृत्यु बिरोधमा स्थानीय र प्रहरीबीच झडप 2073/09/22 दैनिक समाचारदाता राजविराज, २१ पुस । पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरीको खोजपुर ८ मा बिहिबार दिउँसो करिब ४ बजे मालवाहक ट्रकको ठक्करबाट चार वर्षका एक बालकको मृत्यु भएको छ । घटनाको बिरोधमा स्थानीय र प्रहरीबीच झडप समेत भएको छ । .... विस्तृत
एकै परिवारका १६ मध्ये ६ जना नेत्रहीन थप एक बालकले देख्न छोड्यो 2073/09/22 नवीनकुमार गुप्ता राजविराज, २१ पुस । एकै परिवारमा एक वा दुई जना अपाङ्गता भएका व्यक्तिहरु हामी सहजै देख्न पाउछौं । तर, १६ जनाको एकै परिवारका ६÷६ जना व्यक्ति नेत्रहीन भएको विरलै देख्न पाइन्छ । यस्तो दृश्य सप्तरीको एक परिवारमा रहेको छ । परिवारका ती ६ जनै व्यक्तिहरु जन्मेदेखी नै नेत्रहीन तथा त्यस मध्ये एक जना शारिरीक अपाङ्गता समेत छन् । .... विस्तृत
संशोधन प्रस्तावना अगाडी नबढेसम्म कुनै पनि चुनाव मान्य नहुने ः रामसपा सचिव मण्डल 2073/09/21 दैनिक समाचारदाता राजविराज, २० पुस । राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रिय सचिव गजेन्द्र कुमार मण्डलले परिमार्जन सहितको संशोधन प्रस्तावना अगाडी नबढेसम्म कुनै पनि चुनाव मान्य नहुने बताउनुभएको छ ।.... विस्तृत
काँग्रेस जिल्ला सचिवले उपभोक्ता समितिको रजिष्टर खोसेर भागे 2073/09/21 दैनिक समाचारदाता राजविराज, २० पुस । राजविराज नगरपालिका वडा न. ४ स्थित पक्की बाटो निर्माणका लागि उपभोक्ता समिति गठन कार्यक्रममा नेपाली काँग्रेस सप्तरीका जिल्ला सचिवले रजिष्टर खोसि भागेका आरोप लगाइएको छ ।.... विस्तृत
दुई गाविसका दुई सय बढीलाई कम्बल वितरण 2073/09/21 दैनिक समाचारदाता राजविराज, २० पुस । शितलहरबाट जोगिन कोरियामा रहेका नेपालीद्वारा सप्तरीका दुई गाविसका विपन्न तथा गरिबहरुलाई बुधबार कम्बल वितरण गरिएको छ । नेपाल पिछडा वर्ग महासंघको समन्वयमा जिल्लाको अर्नाहा र वनौला गाविसका २ सय २५ विपन्न तथा गरिवलाई कम्बल वितरण गरिएको हो । .... विस्तृत
साना बालबालिका घरबाटै ल्याएको बोरा भुईमा ओछ्याएर पढ्न बाध्य 2073/09/21 नवीनकुमार गुप्ता राजविराज, २० पुस । सरकारले वर्षौ पिच्छे शिक्षामा अर्बौको लगानी गरिरहेको कुरा कसैसामु लुकेको छैन् । तर, सप्तरीको एक यस्तो पनि विद्यालय छ जसमा सरकारी स्तरबाट पूर्ण रुपले उपेक्षित भएको देखिन्छ । सप्तरीको मौवाहा गाविसस्थित राजेश्वरी राष्ट्रिय निमाविमा अहिले भौतिक पूर्वाधारको अभावमा विद्यार्थीहरु घरबाटै बोरा ल्याएर जाडोयाममा पनि चिसो भुईमा बसेर पढ्न बाध्य छन् ।.... विस्तृत
कार्यकारी अधिकृत विरुद्घ प्रदर्शन 2073/09/20 दैनिक समाचारदाता राजविराज, १९ पुस । सप्तरीको हनुमाननगर योगिनियामाई नगरपालिका कार्यकारी अधिकृतले अनियमितता गरेको भन्दै मंगलबार सदरमुकाम राजविराजमा प्रदर्शन गरिएको छ । .... विस्तृत
रायपुरलाई शम्भुनाथ नगरपालिकामा समायोजन गर्न प्रमलाई ज्ञापन 2073/09/20 दैनिक समाचारदाता राजविराज, १९ पुस । सप्तरीको रायपुर गाविसलाई शम्भुनाथ नगरपालिकामा समायोजन गरि नगरपालिका बनाउने निर्णयको त्यहाका स्थानियवासीले स्वागत गरेका छन् । .... विस्तृत
ढोलबाजा बजाएर “एमाले विदाई समारोह” गरिदै ः अध्यक्ष महतो 2073/09/20 दैनिक समाचारदाता राजविराज, १९ पुस । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले एमाले मुक्त मधेश अभियानका लागि मधेशका जनता ढोलबाजा बजाएर एमाले विदाई समारोह गर्न लागेको दाबी गर्नुभएको छ । ... विस्तृत
अभियान अन्तरगत १६ हजार बढी गाजा बोट नष्ट 2073/09/19 दैनिक समाचारदाता राजविराज, १८ पुस । जिल्ला प्रहरी कार्यालय सप्तरीले चलाएको अभियान अन्तरगत १६ हजार ६ सय १४ गाजाका बोटहरु नष्ट गरिएको छ । प्रहरीले अभियान अन्तरगत एक महिनाको अवधिमा जिल्लाको बिभिन्न नगरपालिका तथा गाविसका ३७ वटा स्थानका बिभिन्न वडाहरुमा रहेको उक्त गाजाका बोटहरु नष्ट गरेको जनाएको छ । .... विस्तृत
सुटिङ संघद्वारा ओलम्पिक खेलाडी श्रेष्ठलाई सम्मान 2073/09/19 दैनिक समाचारदाता राजविराज, १८ पुस । जिल्ला सुटिङ संघ सप्तरीले सोमबार एक कार्यक्रमबीच सुटिङका ओलम्पिक खेलाडी टिकाराम श्रेष्ठलाई सम्मान गरेको छ । जिल्ला सुटिङ संघकी अध्यक्ष शशिकला मानन्धरको अध्यक्षता तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एजेट न्यासुर लामाको प्रमुख आतिथ्यमा सम्पन्न सम्मान कार्यक्रममा ओलम्पिक खेलाडी श्रेष्ठलाई सम्मान गरिएको हो । .... विस्तृत
प्रहरीले हत्यारालाई पक्राउ गर्न चासो देखाएन् ः पीडित परिवार 2073/09/19 दैनिक समाचारदाता राजविराज, १८ पुस । प्रहरीले जाहेरी दर्ता गरेको झण्डै एक वर्ष ६ महिना बित्न लाग्दा समेत सो जाहेरी उपर कुनै पहल नगरेको आरोप लगाइएको छ । नेपाल पत्रकार महासंघ सप्तरी शाखामा सोमबार आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत सप्तरीको टिकुलिया गाविसी ७ की रोशन खातुनले प्रहरी उपर सो आरोप लगाएकी हुन् ।..... विस्तृत
संविधान संशोधन गर्न माग 2073/09/19 दैनिक समाचारदाता राजविराज, १८ पुस । संविधान संशोधन गरेर मात्र कुनै पनि निर्वाचन घोषणाको माग गर्दै सोमबार मधेशका विभिन्न जिल्लाहरुमा खबरदारी सभा गरिएको छ । .... विस्तृत
सामुहिक तरकारी खेतीमार्फत फेरिदै मुसहर समुदायको दिनचर्या 2073/09/18 दैनिक समाचारदाता राजविराज, १७ पुस । सप्तरीको टिकुलिया गाविसका मुसहरु समुदाय अहिले सामूहिक तरकारी खेती गरेर जिल्लामा उदाहरण बन्न सफल भएका छन् । सो गाविस ९ का १४ घर परिवार मुसहर समुदायले किवदन्तीलाई गलत सावित गर्दै उदाहरण बन्न सफल भएका छन् । .... विस्तृत
गरिव मुस्लिम परिवारलाई झुल बितरण 2073/09/17 राजविराज÷राजबिराज नगर क्षेत्रमा रहेका गरिब मुस्लिम समुदायका ३ सय परिवारहरुलाई झुल बितरण गरिएको छ । ह्ेसरा नेपाल केन्द्रिय कार्यलयको आयोजना तथा ईसिना रिलिभ क्यानाडाको सहयोगमा शनिवार राजबिराज नगरपालिका वडा न २, ३, ४ र ९ का गरिव मुस्लिम समुदायमा परिवारहरुलाई झुल बितरण गरिएको हो ।.... विस्तृत

 

  • 1
  • ...
  • 411
  • 412
  • 413
  • 414
  • 415
  • 416
  • 417
  • ...
  • 570

ताजा अपडेट

  • 2082/07/11 विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
  • 2082/07/11 उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न 
  • 2082/07/11 अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै 
  • 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
  • 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
  • 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
  • 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
  • 2082/07/07 छठ पर्वको तयारी तिब्र
  • 2082/07/07 चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
  • 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.