गोली प्रहारबाट एक महिला गम्भिर, घटनाको बाणिज्य संघद्वारा भत्र्सना 2070/11/06 दैनिक संवादादता राजविराज, ६ फागुन । सप्तरीको भारदह गाविसमा सोमबारराति गोली प्रहार हुँदा एकजना महिला गम्भिर घाइते भएकी छिन् । हतियारसहित डकैती गर्न आएका तीन जना युवकले सप्तरीको भारदह चौकस्थित रामविलास किराना पसलमा राती साढे ७ बजे गोली प्रहार गरेका छन् । पसलधनी रामविलास साहकी ५० वर्षिया श्रीमती ललितादेवी साहमाथि सो समुहले गोली प्रहार गरेका हुन् । गोली प्रहारबाट घाइते भएकी साहको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको भारदह–पोर्ताहा ब्यापार संघका अध्यक्ष कुन्दनकुमार मण्डलले जानकारी दिनुभयो । ... विस्तृत
लोकतान्त्रिक बिधीबाट पार्टी संगठनलाई सुदृढ बनाइनेछ ः संयोजक मण्डल 2070/10/29 दैनिक संवाददाता राजविराज, २८ माघ । एकिकृत नेकपा माओवादी सप्तरीको संयोजकको जिम्मेवारी पाउनु भएका सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित सभासद् अशोक कुमार मण्डल (अमर) ले पार्टीको जिल्ला संगठनलाई लोकतान्त्रिक बिधीबाट सुदृढ र चुस्त बनाउने ढंगबाट अघि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । क्रान्तिकारी पत्रकार संघ सप्तरीद्वारा राजविराजमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा मण्डलले जिल्लाको समग्र बिकासका लागि पार्टीको पुर्व निर्णयहरुलाई आत्मसात गरेर अघि बढ्ने दृढता समेत ब्यक्त गर्नुभयो ।... विस्तृत

 

ताजा अपडेट