rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध
  • आधारभूत पत्रकारिता तालिम सम्पन्न
  • एसइईको नतिजाले सप्तरीको शिक्षामा प्रश्न चिन्ह 
  • जिल्ला प्रशासन कार्यालयमै पाकेटमारी  गरेको आरोपमा एक वृद्ध पक्राउ
  • राजगढमा सभागृह बन्दै
  • ग्यास चुलो सँग स्वस्थ्य जिवन शैलीको शुरुवात
  • भन्सार छलेर ल्याउँदै गरेको सूर्तीजन्य पदार्थसहित अन्य सामानहरु बरामद
  • चोरी मुद्दाका दुई फरार अभियुक्त कारागार चलान
  • बैदेशिक रोजगारीमा गएका २४ जनाले ज्यान गुमाए
  • रोपाईसँगै काँग्रेसद्वारा किसानको कार्यालय उद्घाटन 
  
हेलिकप्टर दुर्घटनामा नवजात शिशुसहित एकै परिवारका चारगरि सातको मृत्यु 2073/04/25 दैनिक समाचारदाता गोरखा, २४ साउन । गोरखाबाट बिरामी लिएर काठमाडौँका लागि सोमबार उडेको फिस्टेल एयरको नाइन एन एके ए कलसाइन हेलिकप्टर दुर्घटनामा नवजात शिशुसहित एकै परिवारको चारगरि सात जनाको मृत्यु भएको छ । .... विस्तृत
कुपोषित बालबालिकाहरुको संख्यामा बृद्धि 2073/04/25 दैनिक समाचारदाता राजविराज, २४ साउन । राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालद्वारा संचालित पोषण पुर्नस्थापन गृहमा कुपोषित बालबालिकाहरुको संख्यामा बृद्धि भएको छ । वि.स.२०६८ सालमा स्थापना भएको पोषण गृहमा हालसम्म ७ सय ४० जना बालबालिकाहरुको उपचार भइसकेको गृहकी प्रमुख रश्मि झाले जानकारी दिनुभयो ।.... विस्तृत
दोश्रो दिन पनि डा. केसी बढी पीडितको उपचारमा 2073/04/24 दैनिक समाचारदाता राजविराज, २३ साउन । सप्तरीका बाढी पीडितहरुका लागि निःशुल्क स्वास्थ्य उपचार गर्न आउनु भएका डा. गोबिन्द केसी आइतबार दोश्रो दिन पनि उपचारमा ब्यस्त हुनुहुन्छ । जिल्लाको तिलाठी गाविस ७ स्थित पाठशालामा उहाँले पहिलो दिन शनिबार १ सय २५ जनाको निःशुल्क स्वास्थ्य उपचार गर्नुभएको थियो । .... विस्तृत
मधेशी बुद्धिजीवीहरु नयाँ राजनीतिक दल निर्माणको तयारीमा 2073/04/24 दैनिक समाचारदाता काठमाडांै, २३ साउन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा नामधारी नेताहरुले पटक–पटक मधेशीको सहादतलाई सम्झौतामा सीमित गर्दै आएको आरोप लगाउँदै मधेशी बुद्धिजीबीहरुले नयाँ राजनीतिक शक्ति निर्माणका लागि छलफलमा जुटेका छन् । .... विस्तृत
विदेशबाट रकम संकलन गरेर बाढी पीडित बालबालिका लागि शैक्षिक सामाग्रि पठाइयो 2073/04/23 राजविराज÷सप्तरीका बाढी प्रभावित बालबालिकाहरुका लागि दुबईबाट एक जना युवाले शैक्षिक सामग्रीहरु पठाएका छन् । सप्तरीको बरमझिया निवासी दिनानाथ गुप्ता रंजनले संकलन गरेको २० हजार ३ सय ४० रुपैयाँ अधिवक्ता सुजित कुमार पोखरेलको नाममा पठाएका छन् । सो रकमबाट बाढी प्रभावित क्षेत्रका बालबालिकाहरुका लागि शैक्षिक सामग्री खरीद गरी वितरण गरिने जनाइएको छ । .... विस्तृत
डा. केसी बाढी पीडितको उपचारमा 2073/04/23 राजविराज÷सप्तरीका बाढी पीडितहरुलाई शनिबार डा. गोबिन्द केसीले निशुल्क स्वास्थ्य उपचार गर्नुभएको छ । जिल्लाको तिलाठी गाविसका बाढी पीडितहरुलाई त्यहास्थित विद्यालय प्राङ्गणमा उहाँले निशुल्क स्वास्थ्य उपचार गर्नुभएको हो । .... विस्तृत
मधेस आन्दोलनका क्रममा मारिएका परिवारलाई सरकारले १० लाख दिने निर्णय 2073/04/22 दैनिक समाचारदाता काठमाडौं, २१ साउन । प्रचण्ड नेतृत्वको नवगठित सरकारले मधेस थरुहट आन्दोलनका क्रममा मारिएकाका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ एक हप्ताभित्र उपलब्ध गराउने निर्णय गरेको छ । सरकार निर्माण भएको एक दिन नबित्दै शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले मधेसी मोर्चासँग भएको तीन बुँदे सहमति अनुसार उक्त निर्णय गरेको हो । .... विस्तृत
मोटरसाइकल दुर्घटनामा चौधरीको मृत्यु 2073/04/22 दैनिक समाचारदाता काठमाडौं, २१ साउन । पुर्व–पश्चिम राजर्माग अन्र्तगत सप्तरीको कल्यापुरस्थित बिषनपुर चौकमा मोटरसाइकल दुर्घटनमा परि बिहीबार घाइते भएका एक ब्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कल्याणपुर गाविस ८ निवासी ३५ वर्षिय हरी चौधरी रहेको प्रहरीले जनाएको छ । .... विस्तृत
मधेश आन्दोलनका कारण एमआरपी बनाउनेको संख्यामा ६ हजारले कमी 2073/04/22 दैनिक समाचारदाता राजविराज, २१ साउन । मधेश आन्दोलनका कारण गत वर्षको तुलनामा यस वर्ष सप्तरीबाट एमआरपी बनाउनेको संख्यामा करिब ६ हजारले कमी आएको छ । जिल्ला प्रशासान कार्यालय सप्तरीका अनुसार आर्थिक वर्ष २०७२ साउनदेखी २०७३ असार मसान्तसम्ममा १३ हजार ४ सय ९५ जनाले एमआरपीका लागि आवेदन दिएका थिए । यो संख्या गत आर्थिक वर्ष २०७१÷२०७२ को तुलनामा करिब ६ हजारले कम हो । .... विस्तृत
फोरम अलग हुनु मधेशी जनताको भावना विपरीत ः मधेशी मोर्चा 2073/04/21 दैनिक समाचारदाता राजविराज, २० साउन । संघिय समाजवादी फोरम नेपाल मोर्चाबाट अलग हुनु शहिद तथा मधेशी जनताको भावना विपरीत कार्य भएको मधेशी मोर्चा सप्तरीको ठहर गरेको छ । मोर्चा सप्तरीका संयोजक नरेन्द्र प्रसाद यादवद्वारा जारी विज्ञप्तीमा फोरम नेपाल जिल्ला कार्य समिति मधेशी मोर्चाबाट अलग भएको समाचारप्रति मोर्चाको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । .... विस्तृत
महासंघको विज्ञप्ति नितान्त भ्रामक र अमर्यादित ः सदभावना पार्टी 2073/04/21 दैनिक समाचारदाता राजविराज, २० साउन । नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले बिहीबार जारि गरेको नितान्त भ्रामक र अमर्यादित प्रेस विज्ञप्ति प्रति सद्भावना पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झाद्वारा जारि विज्ञप्तिमा सद्भावना पार्टी जिल्ला कार्य समिति सप्तरीले पत्रकार महासंघ सप्तरीको भवन कब्जामा लिइएको जस्तो नितान्त, झुटा र मर्यादा विपरीतको आरोप लगाइएकोप्रति घोर निन्दा एवं भत्र्सना गरेको जनाइएको छ ।..... विस्तृत
सद्भावनालाई कोठा वैद्यानिक तरिकाले वहालमा दिइएको छ ः महासंघ सप्तरी 2073/04/21 दैनिक समाचारदाता राजविराज, २० साउन । नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयले शाखा सप्तरीको भवन सद्भावना पार्टीले कब्जामा लिएको भनी जारि गरेको प्रेस बिज्ञप्तीप्रति शाखा सप्तरीका पदाधिकारीहरुको गम्भीर ध्यानाकर्षण भएको छ । .... विस्तृत
जनज्योतिको रेमिट्यान्स सेवा सुरु 2073/04/20 दैनिक समाचारदाता राजविराज, १९ साउन । जनज्योति कृषि सहकारी संस्था लिमिटेड मलेठ ३ ले बुधबारदेखी रेमिट्यान्स सेवा सुरु गरेको छ । राष्ट्रिय सहकारी बैंकका केन्द्रिय अध्यक्ष रमेश प्रसाद पोखरेलले बुधबार रेमिट्यान्स सेवाको विधिवत् रुपमा उद्घाटन गर्नुभएको हो । .... विस्तृत
सहकारीकै माध्यमबाट मुलुक र समाजको विकास गर्नुपर्नेमा जोड 2073/04/20 दैनिक समाचारदाता राजविराज, १९ साउन । सहकारीको माध्यमबाट मुलुक र समाजको विकास गर्नुपर्नेमा राजविराजमा आयोजित एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । आईडियल सहकारी संस्था लिमिटेड राजविराजको १८ औं स्थापना दिवसको अवसरमा बुधबार राजविराजमा आयोजित कार्यक्रममा सहभागिहरुले सो कुरामा जोड दिनुभएको हो ।.... विस्तृत
कान नाक पाकेका बिरामीहरुको बृद्धि 2073/04/20 दैनिक समाचारदाता राजविराज, १९ साउन । इम्प्याक्ट नेपालद्वारा संचालित प्राथमिक कान उपचार केन्द्र राजविराजमा बिरामीहरुको संख्यामा ह्वात्तै बृद्धि भएको छ । बढ्दो गर्मीका कारण अहिले सो केन्द्रमा दिनहुँ कान पाकेको, ढुषि परेको तथा गुजी भएका बिरामीहरु ४० देखि १ सय सम्म आउने गरेको केन्द्रमा नरेश कुमार यादवले जानकारी दिनुभयो ।.... विस्तृत
फोरम नेपाल मधेशी मोर्चासँग आवद्ध नरहेको दावी 2073/04/18 दैनिक समाचारदाता राजविराज, १८ साउन । सङ्घीय समाजवादी फोरम नेपालको जिल्ला कार्यसम्पादन समिती सप्तरीको मंगलबार सम्पन्न वैठकले विभिन्न निर्णयहरु गरिएको छ ।.... विस्तृत

 

  • 1
  • ...
  • 420
  • 421
  • 422
  • 423
  • 424
  • 425
  • 426
  • ...
  • 558

ताजा अपडेट

  • 2082/03/17 बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध
  • 2082/03/17 आधारभूत पत्रकारिता तालिम सम्पन्न
  • 2082/03/17 एसइईको नतिजाले सप्तरीको शिक्षामा प्रश्न चिन्ह 
  • 2082/03/17 जिल्ला प्रशासन कार्यालयमै पाकेटमारी  गरेको आरोपमा एक वृद्ध पक्राउ
  • 2082/03/17 राजगढमा सभागृह बन्दै
  • 2082/03/17 ग्यास चुलो सँग स्वस्थ्य जिवन शैलीको शुरुवात
  • 2082/03/17 भन्सार छलेर ल्याउँदै गरेको सूर्तीजन्य पदार्थसहित अन्य सामानहरु बरामद
  • 2082/03/17 चोरी मुद्दाका दुई फरार अभियुक्त कारागार चलान
  • 2082/03/15 बैदेशिक रोजगारीमा गएका २४ जनाले ज्यान गुमाए
  • 2082/03/15 रोपाईसँगै काँग्रेसद्वारा किसानको कार्यालय उद्घाटन 

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.