प्रारम्भिक मस्यौदामा अल्पसंख्यक तथा सीमान्तकृत समुदायसँग छलफल सम्पन्न 2072/04/02 दैनिक संवाददाता राजविराज, १ साउन । सप्तरी क्षेत्र नं. ३ का सभासद उमेश कुमार यादवले संविधानसभाबाट संविधान निर्माण हुन गइरहेकोले सिमाङ्कन सहितको संविधान आउँनुपर्नेमा जोड दिनुभयो । सपोर्ट नेपालको सहयोग तथा सप्तरी सामुदायिक विकास केन्द्र नेपालको आयोजनामा शुक्रबार राजविराजमा आयोजित समावेशी, जवाफदेशीता तथा पुर्ण शान्तिको लागि सहयोग कार्यक्रम अन्तर्गत नेपालको संविधान २०७२ प्रारम्भिक मस्यौदामा अल्पसंख्यक तथा सीमान्तकृत समुदायसँग सरोकार राख्ने प्रावधानहरु विषयक छलफल कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट बोल्नुहुँदै उहाँले सो कुरामा जोड दिनुभएको हो । ....... विस्तृत

 

ताजा अपडेट