rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
  • ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
  • आगलागिमा दुई लाख भन्दा बढीको क्षति
  • सामाजिक संजालमा हिन्दु धर्मावलम्बी माथि गलत टिप्पणी गरेकालाई कारवाहीको माग
  • पिकअप र चालकसहित ८  क्विन्टल ३२ किलो गाजा बरामद
  • सप्तरीबाट अध्यक्ष महतोको नाम सिफारिस
  • आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
  • उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने 
  • पूर्व महाप्रबन्धक मेहता र  समाजसेवी यादव काँग्रेसमा प्रवेश
  • अक्षयकोषवाट बालवालिकालाई छात्रबृति 
  
लौनियाँ पूर्ण सतप्रतिशत विद्यालय भर्ना घोषणा गाविस 2073/09/12 दैनिक समाचारदाता राजविराज, ११ पुस । “शिक्षा पाउन सम्पुर्ण बालबालिकाको नैसार्गीङ्क अधिकार हा”े भन्ने नाराका साथ सोमबार सप्तरीको लौनिया गाविसलाई पूर्ण सत प्रतिशत बिद्यालय भर्ना घोषणा गरिएको छ । .... विस्तृत
सेनाको दुई र प्रहरीको एक किर्तिमान स्वर्ण, मध्य पश्चिमाञ्चलको एक स्वर्ण 2073/09/12 दैनिक समाचारदाता राजविराज, ११ पुस । सातौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत राजविराजमा सञ्चालन भइरहेको भारोत्तोलन प्रतियोगितामा सोमबार सेनाले दुई र नेपाल प्रहरीले एक किर्तिमान स्वर्ण पदक हात पारेका छन् । यस्तै मध्य पश्चिमाञ्चलले समेत एक स्वर्ण हात पार्न सफल भएको छ । ..... विस्तृत
हात्तीले कुल्चेर एकको मृत्यु 2073/09/11 दैनिक समाचारदाता राजविराज, १० पुस । जंगली हात्तीको आक्रमणबाट शनिबार राती सप्तरीमा एक किसानको मृत्यु भएको छ । राती घरमा सुतिरहेको अवस्थामा जिल्लाको भारदह गाविस ९ स्थित भलुवा टोलका ५५ वर्षिय रघुनाथ खंगलाई कोसी टप्पु वन्य जन्तु आरक्षबाट आएका दुईवटा जंगली हात्तीले कुल्चेर मारेको प्रहरीले जनाएको छ । .... विस्तृत
राष्ट्रिय भारत्तोलन प्रतियोगिता सुरु पूर्वाञ्चल र सेनालाई स्वर्ण 2073/09/11 दैनिक समाचारदाता राजविराज, १० पुस । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत राजविराजमा आइतबारदेखी राष्ट्रिय पुरुष तथा महिला भारत्तोलन प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन महिला र पुरुष दुवैतर्फ सम्पन्न एक एक खेलमा पूर्वाञ्चल र नेपाली सेनाले एक एक स्वर्ण पदक हासिल गरेको छ । .... विस्तृत
हुनै लागेको बालविवाह रोकिए 2073/09/09 दैनिक समाचारदाता राजविराज, ८ पुस । सप्तरीमा शुक्रबार हुँदै गरेको एक बालविवाह महिला बालबालिका सेवा केन्द्र र इन्सेकको पहलमा रोकिएको छ । जिल्लाको देउरी भरुवा गाविस ५ की १५ वर्षीया बालिका र सुनसरी अर्नामा गाविसका २० वर्षीय मो. आरिफ मन्सुरीबीच हुन लागेको सो बालविवाह रोकिएको हो । .... विस्तृत
एमाले उत्पीडित समुदायको अधिकार बिरुद्ध लागेको समाजवादी फोरमका वरिष्ठ नेता राईको आरोप 2073/09/09 दैनिक समाचारदाता राजविराज, ८ पुस । संघीय समाजवादी फोरम नेपालका बरिष्ठ नेता अशोक राईले एमालेले संसद अवरुद्ध गरेर मधेशी, आदिवासी, थारु, मुस्लिम लगायतका उत्पीडित समुदायको अधिकार बिरुद्ध लागेको आरोप लगाउँनुभएको छ ।.... विस्तृत
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमा सुरु 2073/09/09 दैनिक समाचारदाता राजविराज, ८ पुस । पटक पटक स्थगित हुदै आएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता शुक्रबारदेखी पूर्वाञ्चलमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन विराटनगरस्थित शहिद रंगशालामा भएको छ भने समापन धरानस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को खेल मैदानमा हुनेछ । ..... विस्तृत
विभिन्न १० बुँदे माग राख्दै संघसंस्थाद्वारा प्रधानमन्त्रीलाई ज्ञापन 2073/09/08 दैनिक समाचारदाता राजविराज, ७ पुस । सप्तरीका विभिन्न संघ संस्थाहरुले नगरको विकास तथा सो कार्यमा व्यापक अनियमितता भएको भन्दै बिहिबार विभिन्न १० बुँदे माँग सहित जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाएका छन ।.... विस्तृत
राष्ट्रिय भारत्तोलन खेलको सम्पूर्ण तयारी पुरा 2073/09/08 दैनिक समाचारदाता राजविराज, ७ पुस । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत सप्तरीमा पुस १० देखी १३ गतेसम्म हुने भारत्तोलन खेलको सम्पूर्ण तयारी पुरा भएको छ । भारत्तोलन संघ सप्तरी र सप्तरी जिल्ला खेलकुद विकास समितिले संयुक्त रुपमा बिहीबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि सो कुराको जानकारी दएको हो । .... विस्तृत
व्यावसायिक कृषकको छनोटमा आर्थिक अनियमितता भएको भन्दै अख्तियारद्वारा छानबिन 2073/09/07 दैनिक समाचारदाता राजविराज, ६ पुस । कृषि मन्त्रालयअन्तर्गत रहेको व्यावसायिक कृषि परियोजना (प्याक्ट)द्वारा पूर्वाञ्चलको चारवटा जिल्लामा व्यावसायिक कृषकको छनोटमा आर्थिक अनियमितता भएको बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेको छ । .... विस्तृत
राज्यबाट पाउने सेवा सुविधा नपाउँदा एकै परिवारका पाँच अपाङता भएका व्यक्ति बिचल्लीमा 2073/09/07 दैनिक समाचारदाता राजविराज, ६ पुस । सप्तरीको गम्हरीया प्रवाहा गाबिस वडा न. ४ पटी टोलका एकै परिवारका पाँच जना अपाङ्गहरुले सरकारबाट पाउने सेवा र सुबिधा नपाउँदा बिचल्लीमा परेका छन । एउटै परिवारका दुई दाजु भाई, उनका बहिनी, श्रीमति र छोरा सहित पाँच जना अपाङ्ग रहेका छन । तर, ती अपाङ्गहरुले राज्यबाट पाउनुपर्ने सेवा र सुविधाहरु अझै पाउन नसक्दा उनीहरुको बिच्चली भएको छ । .... विस्तृत
सप्तरीमा जिल्ला शिक्षा योजना बन्ने 2073/09/06 दैनिक समाचारदाता राजविराज, ५ पुस । शिक्षालाई प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यले सप्तरीमा जिल्ला शिक्षा योजना बन्ने भएको छ । आसमान नेपालको सहकार्यमा जिल्ला शिक्षा कार्यालय सप्तरीको मंगलबार बसेको बैठकले जिल्ला शिक्षा योजना बनाउने निर्णय गरेको हो । .... विस्तृत
गाविस सचिव बिरुद्ध बभनगामाकट्टीका स्थानियद्वारा जिविसमा उजुरी 2073/09/06 दैनिक समाचारदाता राजविराज, ५ पुस । सप्तरीको बभनगामाकट्टी गाविसका जनताहरुले सचिव गाविस जाने नगरेको र विकासीय बजेटहरु समेत पारदर्शी नगरेको भन्दै मंगलबार जिल्ला विकास समिति सप्तरीमा उजुरी दिएका छन् ।.... विस्तृत
संविधान संशोधन बिना चुनाव हुन सक्दैन् ः तमसपा अध्यक्ष यादव 2073/09/06 दैनिक समाचारदाता राजविराज, ५ पुस । तराई मधेश सद्भावना पार्टी (तमसपा) का अध्यक्ष महेन्द्र राय यादवले संविधान संशोधन बिना चुनाव हुन नसक्ने बताउनु भएको छ । .... विस्तृत
२५ जना तेश्रोलिंगीबाट फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता 2073/09/05 दैनिक समाचारदाता राजविराज, ४ पुस । जिल्ला निर्वाचन कार्यालय सप्तरीले फोटो सहितको मतदाता नामावली तथा अद्यावधिक कार्यक्रम पुस १० गतेदेखी सप्तरी जिल्ला भरि संचालन गर्न लागेको छ । सोही कार्यक्रमको जानकारी दिने उद्देश्यले निर्वाचन कार्यालय सप्तरीले सोमबार राजविराजमा सरोकारवालाहरुसँगको अन्तरक्रिया समेत गरेको छ । .... विस्तृत
अन्तराष्ट्रिय आप्रवासि कामदार दिवस सम्पन्न 2073/09/04 दैनिक समाचारदाता राजविराज, ३ पुस । सामी हेल्भेटास नेपालको सहयोगमा सबल नेपाल राजबिराजद्धारा संचालित बैदेशिक रोजगार सम्बन्धि “सुरक्षित बैदेशिक रोजगारको प्रतिबद्धताः हामी सवैको एक्यबद्धता” भन्ने मुल नाराका साथ अन्तराष्ट्रिय आप्रवासी कामदार दिवस २०१६ आइतबार सम्पन्न भएको छ ।.... विस्तृत

 

  • 1
  • ...
  • 419
  • 420
  • 421
  • 422
  • 423
  • 424
  • 425
  • ...
  • 576

ताजा अपडेट

  • 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
  • 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
  • 2082/09/11 आगलागिमा दुई लाख भन्दा बढीको क्षति
  • 2082/09/10 सामाजिक संजालमा हिन्दु धर्मावलम्बी माथि गलत टिप्पणी गरेकालाई कारवाहीको माग
  • 2082/09/10 पिकअप र चालकसहित ८  क्विन्टल ३२ किलो गाजा बरामद
  • 2082/09/10 सप्तरीबाट अध्यक्ष महतोको नाम सिफारिस
  • 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
  • 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने 
  • 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र  समाजसेवी यादव काँग्रेसमा प्रवेश
  • 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति 

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.