rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • ल्यावमा तोडफोड, एक जना पक्राउ
  • धान दाउन गराइरहेका पासवानको मोटरसाइकल ठक्करबाट मृत्यु
  • मझौउमा हरित, सफा तथा सुरक्षित बिद्यालय घोषणा
  • टे«ड युनियनलाई बलियो बनाउन नयाँ  योजनाका साथ अघि बढ्न सुझाव 
  • औषधी ऐन खारेजीका माग गर्दै औषधी ब्यवसायी आन्दोलित 
  • सडक मर्मत सम्भार हुन  नसक्दा दिनहुँजसो दुर्घटना 
  • बिहेको प्रलोभन देखाएर शारीरिक सम्बन्ध बनाएपछि बिच्चलीमा नवालिका 
  • विवाहमा नाच्दै गर्दा जेनेरेटरको फ्यानमा कपाल फँसेर गम्भिर घाईते
  • सुरुङ्गामा डुबेर एक वृद्धको मृत्यु
  • अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग
  
हरुवाचरुवा सशक्तिकरण कार्यक्रमले हरुवा चरुवा परिवारमा ल्यायो परिवर्तन 2073/07/29 दैनिक समाचारदाता राजविराज, २८ कात्तिक । सप्तरीको हर्दिया गाविसमा हरुवा चरुवा परिवारका बच्चाहरुका लागि ट्युसन कक्षा संचालन भएपछि उनीहरुको बच्चाहरु नियमित रुपमा विद्यालय जान थालेका छन् । .... विस्तृत
भारतीय दुई हजारको नोटमा नेपाली भाषा प्रयोग 2073/07/29 दैनिक समाचारदाता राजविराज, २८ कात्तिक । भारत सरकारले हालै ५ सय र एक हजारको नोटमा प्रतिबन्ध लगाएपछि बजारमा नयाँ पाँच सय र २ हजारको नोट बजारमा ल्याएको छ । .... विस्तृत
झापा र मोरङ तथा कञ्चनपुरलाई छोडेर मधेश दुई प्रदेश हुनुपर्नेमा जोड 2073/07/28 राजविराज÷राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्सेर जबराले नेपालको पूर्वी भागको झापा र मोरङ तथा पश्चिममा कञ्चनपुरलाई छोडेर मधेशलाई दुई प्रदेश बनाएर मात्रै स्थानीय तह पुर्नसंरचना गर्नुपर्ने बताउनुभएको छ । .... विस्तृत
चालु आर्थिक बर्षभित्र राजविराजमा राजस्व कार्यालय स्थापना हुने 2073/07/28 राजविराज÷राजस्व विभागका सचिव राजन खनालले सप्तरीवासिलाई राजस्व तिर्न भइरहेको समस्यालाई मनन् गर्दै चाल् आर्थिक बर्षभित्र राजविराजमा राजस्व कार्यालयको स्थापना हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । ... विस्तृत
विद्यापति स्मृति पर्वको अवसरमा झाँकी प्रदर्शन तथा सम्मान कार्यक्रम 2073/07/28 राजविराज÷मैथिली भाषाका महाकवि विद्यापति स्मृति पर्वको अवसरमा शनिवार राजविराजमा झाँकी प्रदर्शन गर्नुका साथै आयोजित एक कार्यक्रममा तीन जनालाई पुरस्कृत गरिएको छ । .... विस्तृत
संविधान संशोधनको प्रक्रिया अन्तिम चरणमा ः प्रधानमन्त्री “मधेस र मधेसी जनतासँग अझै प्रेम रहेको छ” 2073/07/27 दैनिक समाचारदाता सिरहा, २६ कात्तिक । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले असन्तुष्ट पक्षका जायज माग सम्वोधन हुने गरी संविधान संशोधनको प्रक्रिया अगाडी बढ्ेकोले अन्तिम रुप दिने प्रयास भइरहेको बताउनु भएको छ । .... विस्तृत
बोलेरो दुर्घटनामा एकको मृत्यु, तीन घाईते 2073/07/27 दैनिक समाचारदाता राजविराज, २६ कात्तिक । पूर्व पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको मधुपट्टी गाबिस ९ स्थित सडक खण्डमा बोलेरो पिकअप भ्यान अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना गम्भिर घाईते भएका छन् ।.... विस्तृत
“सार्वजनिक सुनुवाई की भाषणको थलो” 2073/07/27 दैनिक समाचारदाता राजविराज, २६ कात्तिक । जिल्ला विकास समिति सप्तरीको सहयोग तथा संचार यात्रा नेपालको आयोजना शुक्रबार राजविराजमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।.... विस्तृत
साँसद यादवले “जनतासँग साँसद” अभियान सुरु गर्ने 2073/07/27 दैनिक समाचारदाता राजविराज, २६ कात्तिक । सप्तरी क्षेत्र नं ३ का साँसद एवं निवर्तमान सिंचाई मन्त्रि उमेश कुमार यादवले मंसिर १ गतेदेखी “जनतासँग साँसद” अभियान संचालन गर्ने जानकारी दिनु भएको छ । .... विस्तृत
मधेशमा दुई प्रदेश बनाएर मात्रै स्थानीय तह पुर्नसंरचना ः अध्यक्ष राणा 2073/07/27 दैनिक समाचारदाता राजविराज, २६ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्सेर जबरा राणाले मधेशमा दुई प्रदेश बनाएर मात्रै स्थानीय तह पुर्नसंरचना गर्नुपर्ने बताउनुभएको छ । ... विस्तृत
राजविराज महोत्सवको मिति स¥यो 2073/07/26 दैनिक समाचारदाता राजविराज, २५ कात्तिक । यही कात्तिक २६ गतेदेखी हुने भनिएको राजविराज महोत्सवको मिति सरेको छ । बैष्णवी काली मन्दिर युवा समितिको आयोजनामा हुन लागेको महोत्सवको मिति प्राविधिक कारणवश केहि दिन अगाडि सरेको विज्ञप्ति जारि गर्दै जनाएको छ । .... विस्तृत
लेखीलाई एक वर्षसम्म थाकसको कार्यक्रममा समावेश नगराउने निर्णय 2073/07/25 दैनिक समाचारदाता राजविराज, २४ कात्तिक । थारु कल्याणकारिणी सभा सप्तरीद्वारा राष्ट्रिय प्रशिक्षण बिभाग प्रमुख तथा आदिबासी जनजाती महासंघका पुर्व केन्द्रिय अध्यक्ष राज कुमार लेखीलाई बहिष्कार गर्ने निर्णय गरेको छ ।.... विस्तृत
भारु पाँचसय र हजारको नोटमा रोकले नेपाली बजार पनि प्रभावित 2073/07/25 दैनिक समाचारदाता राजविराज, २४ कात्तिक । खुल्ला सीमानाका कारण नेपालमा भारतीय नोट भित्रिरहेको अवस्थामा भारत सरकारले मंगलबार मध्य रातीदेखी ५ सय र एक हजार भारतीय नोटको कारोबारमा रोक लगाएपछि अहिले नेपाली बजार समेत प्रभावित भएको छ । .... विस्तृत
खुल्ला ठाउँमा दिसा पिसाव फेर्ने आधा दर्जन ब्यक्तिहरुलाई जरिवाना 2073/07/24 दैनिक समाचारदाता राजविराज, २३ कात्तिक । सप्तरीको पातो गाविसमा खुल्ला ठाउँमा दिसा पिसाव फेर्ने आधा दर्जन ब्यक्तिहरुलाई जरिवाना वापत दिसा छोपाउनुको साथै कान समाउनु परेको छ ।.... विस्तृत
सडक निर्माण संघर्ष समितिद्वारा एलडिओलाई ज्ञापन 2073/07/24 दैनिक समाचारदाता राजविराज, २३ कात्तिक । सप्तरीको भारदह पोर्ताहा डाढा पकरी राजविराज सडक निर्माण संघर्ष समितिले मंगलबार स्थानीय विकास अधिकारी समक्ष सडक निर्माणको लागि ज्ञापन पत्र बुझाएको छ ।.... विस्तृत
चोरीको सामानसहित दुई पक्राउ 2073/07/23 दैनिक समाचारदाता राजविराज, २२ कात्तिक । राजबिराज नगरपालिका वडा नं ७ निवासी दिपेन्द्र कुमार यादवको घरबाट आइतबार चोरी भएको विभिन्न सामानसहित दुई जनालाई चोरीमा संलग्न रहेकोमा प्रहरीले पक्राउ गरेको छ ।.... विस्तृत

 

  • 1
  • ...
  • 422
  • 423
  • 424
  • 425
  • 426
  • 427
  • 428
  • ...
  • 574

ताजा अपडेट

  • 2082/08/15 ल्यावमा तोडफोड, एक जना पक्राउ
  • 2082/08/15 धान दाउन गराइरहेका पासवानको मोटरसाइकल ठक्करबाट मृत्यु
  • 2082/08/15 मझौउमा हरित, सफा तथा सुरक्षित बिद्यालय घोषणा
  • 2082/08/14 टे«ड युनियनलाई बलियो बनाउन नयाँ  योजनाका साथ अघि बढ्न सुझाव 
  • 2082/08/14 औषधी ऐन खारेजीका माग गर्दै औषधी ब्यवसायी आन्दोलित 
  • 2082/08/14 सडक मर्मत सम्भार हुन  नसक्दा दिनहुँजसो दुर्घटना 
  • 2082/08/12 बिहेको प्रलोभन देखाएर शारीरिक सम्बन्ध बनाएपछि बिच्चलीमा नवालिका 
  • 2082/08/12 विवाहमा नाच्दै गर्दा जेनेरेटरको फ्यानमा कपाल फँसेर गम्भिर घाईते
  • 2082/08/12 सुरुङ्गामा डुबेर एक वृद्धको मृत्यु
  • 2082/08/11 अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.