निर्माण व्यवसायी संघका अध्यक्ष तथा सचिवमाथी हातपात गर्नेलाई कारवाहीको माग 2072/02/05 दैनिक संवाददाता राजविराज, ४ जेठ । निर्माण व्यवसायी संघ सप्तरीका अध्यक्ष तथा सचिवमाथि टेण्डरको समयमा हातपात र दुव्र्यवहार गरिएकोप्रति संघले दुःख ब्यक्त गर्दै दोषीमाथि कार्बाहीको माँग गरेको छ । पूर्वाञ्चल सिंचाई विकास डिभिजन कार्यालय न. ४ राजविराजको परिसरमा खुटी मङयान सिंचाई योजना विष्णुपुरकट्ी सिरहाको टेण्डर कार्यको दर्ता गर्ने बेलामा सोमबार ३०÷४० जना युवाहरुको एक समुहले संघका अध्यक्ष रामअशिष प्रसाद साह र सचिव दिपक कुमार चौधरीमाथि हातपात र दुव्र्यवहार गरेको संघका महासचिव बिरेन्द्र प्रसाद साहद्वारा जारि विज्ञप्तिमा उल्लेख छ ।... विस्तृत

 

ताजा अपडेट