rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • तिलाठी कोइलाडी सप्तरीको पाँचौ बाल विबाहमुक्त पालिका
  • इन्डो–नेपाल क्रिकेटको उपाधी घरेलु टिमलाई
  • “बाबा” को पुस्तक किनेरै पढ्ने रुची 
  • जनमुखीको २४ साधारण सभा सम्पन्न
  • छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ 
  • चिसो बढेपछी विद्यालयमा बिदा 
  • ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात 
  • अग्निपीडित परिवारलाई राहत
  • चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द 
  • विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
  
महाभुकम्प गएको दुई वर्ष पुरा 2074/01/13 दैनिक समाचारदाता राजविराज, १२ बैशाख । २०७२ साल बैशाख १२ गते शनिबार बिहान ११ बजेर ५६ मिनेटमा ७ दशमलव ८ रेक्टर स्केलको विनासकारी भुकम्प गएको २ वर्ष पुरा भएको छ । जसकारण नेपालमा ठूलो धनजनको क्षति भएको थियो । तर, दुई वर्ष पुरा हुँदा समेत बैशाख १२ गते सम्पूर्ण नेपालीको मनमस्तिकमा यसको झझल्को आइनै रहेको हुन्छ । .... विस्तृत
मलेठ घटनामा मारिएका परिवारजनलाई आर्थिक सहयोग 2074/01/13 दैनिक समाचारदाता राजविराज, १२ बैशाख । सप्तरीको मलेठ घटनामा ज्यान गुमाएका परिवारजनलाई अमेरिकामा रहेका नेपालीहरुको तर्फबाट सहयोग उपलब्ध गराईएको छ । अमेरिकामा रहेका नेपालीहरुले राष्ट्रिय जनता पार्टीका केन्द्रीय नेता प्रा. अमरकान्त झा मार्फत पठाईएको उक्त कुल रकम ३६ हजार ६९ रुपैयाँबाट जनही सात हजार रुपैयाँका दरले तथा बाँकी रहेको रकमको फलफूल वितरण गरिएको हो । ... विस्तृत
आजदेखी सप्तरीका सम्पूर्ण गाउँपालिका र नगरपालिकाको ताला खुल्ने 2074/01/13 दैनिक समाचारदाता राजविराज, १२ बैशाख । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सप्तरीका नगरपालिका र गाउँपालिकामा लगाईएको अनिश्चितकालिन तालाबन्दी बुधबारदेखि खोल्ने भएको छ । स्थानीय तह पुर्नसंरचनाको बिषयलाई थप छलफलमा लगिएपछि सो तालाबन्दी खोल्ने निर्णय भएको मोर्चा सप्तरीका संयोजक दिनेश कुमार यादवद्वारा मंगलबार जारि विज्ञप्तिमा उल्लेख छ । .... विस्तृत
स्थानीय तहको संख्या पुनरावोलकन सम्बन्धी छलफल स्थगित, आज पुनः बस्ने 2074/01/13 दैनिक समाचारदाता राजविराज, १२ बैशाख । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, गठबन्धन र सरकारबीच तराई मधेशका ११ जिल्लाका स्थानीय तहको संख्या पुनरावोलकन गर्ने भएको सहमति अनुसार सप्तरीमा मंगलबार सो सम्बन्धी हुने भनिएको छलफल स्थगित भएको छ । ... विस्तृत
स्कारपियोको ठक्करबाट एकको मृत्यु, अन्य घटनामा तीन घाइते 2074/01/12 दैनिक समाचारदाता राजविराज, ११ वैशाख । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपलिका–३ मा स्कारपियो गाडीको ठक्करबाट आइतबारराति एक जना साइकलयात्रीको मृत्यु भएको छ भने अन्य दुई दुर्घटनामा तीन जना घाइते भएका छन् । .... विस्तृत
राष्ट्रिय सहकारी बैंकको समन्वय समिति चयन 2074/01/12 दैनिक समाचारदाता राजविराज, ११ बैशाख । राष्ट्रिय सहकारी बैंक केन्द्रिय कार्यालयको निर्णय बमोजिम राष्ट्रिय सहकारी बैंक शाखा कार्यालय राजविराजको ७ सदस्यीय समन्वय समिति सोमबार चयन गरिएको छ । जनज्योती कृषि सहकारी संस्था मलेठका अध्यक्ष विश्वनाथ मण्डललाई समितिको संयोजकमा चयन गरिएको छ । ... विस्तृत
दोश्रो चरणको निर्वाचनको कार्यतालिका सार्वजनिक, पहिलो चरणकोमा पनि केही हेरफेर 2074/01/12 दैनिक समाचारदाता राजविराज, ११ बैशाख । निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचन कार्यतालिका सोमबार सार्वजनिक गरेको छ भने पहिलो चरणको कार्यतालिका समेत हेरफेर गरेको छ । सरकारले आन्दोलनरत मधेसी मोर्चासँगको सहमतिपछि बैशाख ३१ र जेठ ३१ गते दुई चरणमा निर्वाचन गर्ने घोषणा गरेपछि निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो । .... विस्तृत
देवेन्द्र मिश्रको दुई पुस्तक लोकार्पण 2074/01/11 दैनिक समाचारदाता राजविराज, १० बैशाख । विश्व पुस्तक दिवसको अवसरमा मैथिली साहित्य परिषद्का पूर्व अध्यक्ष देवेन्द्र मिश्रको दुई पुस्तक आइतवार राजविराजमा लोकार्पण गरिएको छ । मैथिली साहित्य परिषदमा आयोजित एक कार्यक्रम बिचमा संस्कृत भाषामा लेखिएको विश्व प्रसिद्ध पुस्तक ‘श्रीमद्भगवद्गीता’को मैथिली पद्यानुवाद र ‘हमर मैथिली मनोहर पोथी’को लोकार्पण गरिएको हो । .... विस्तृत
करेन्ट लागेर बालिकाको मृत्यु 2074/01/11 दैनिक समाचारदाता राजविराज, १० वैशाख । सप्तरीको शम्भुनाथ नगरपलिका ८ मा आइतबार करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय सुनिलकुमार दासको नौ वर्षीया छोरी विभाहकुमारी दास रहेको इलाका प्रहरी कार्यालय, कल्याणपुरले जनाएको छ ।... विस्तृत
छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु 2074/01/11 दैनिक समाचारदाता राजविराज, १० वैशाख । सप्तरीमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने अर्को दुर्घटनमा एक बालिका घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्र्तगत सप्तरीको पोर्ताहा सडक खण्डमा शनिबार साँझ दुध बोक्ने ट्याङ्ककरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ ।... विस्तृत
रावि नपाका लागि एमालेबाट मेयरका तीन आकांक्षी 2074/01/11 दैनिक समाचारदाता राजविराज, १० बैशाख । आगामी बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनका लागि नेकपा एमालेबाट राजविराज नगरपालिका लागि मेयरका तीन जना आकांक्षी देखिएका छन् । एमाले नगर कमिटि राजविराजको सम्पन्न बैठकले मेयर पदका लागि तीनै जनाको नाम जिल्ला कमिटिमा सिफारिस गरेको छ । ... विस्तृत
संविधान संशोधन भएमात्र निर्वाचनमा भाग लिने ः मोर्चा 2074/01/11 दैनिक समाचारदाता राजविराज, १० बैशाख । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले संविधान संशोधन भएमात्र निर्वाचनमा भाग लिने बताएको छ । राष्ट्रिय जनता पार्टीका प्रवक्ता केशव झाले मोर्चा र सरकारबीच शनिबार राती भएको सहमतिमा संविधान संशोधन भएमात्र मोर्चाले निर्वाचनमा भाग लिने स्पष्ट पारेको जानकारी दिनुभएको छ । ... विस्तृत
संविधान संशोधन नभए चुनावमा सहभागी नहुने ः उपेन्द्र, महन्थ 2074/01/11 दैनिक समाचारदाता बिराटनगर, १० बैशाख । मधेसी मोर्चाका शीर्ष दुई नेताले संविधान संशोधन नभए आफूहरु चुनावमा सहभागी नहुने बताएका छन् । आइतबार बिराटनगरमा आयोजित विरोधसभामा राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभई चुनावमा नजाने दाबी गर्नुभएको छ ।... विस्तृत
प्रहरीको कुटाईबाट विद्यार्थी नेताहरु घाईतेप्रति विद्यार्थी मंचको भत्सर्ना 2074/01/10 राजविराज÷मधेशमा चुनाव हुने स्थिती नरहेको बेला निर्वाचन आयोगले मतदाता शिक्षाको तालिम संचालन गरे त्यसको विरोध गर्दा प्रहरीको कुटाईबाट विद्यार्थी नेताहरु घाईते भएकोमा विद्यार्थी मंचले घोर भत्सर्ना गरेको छ । ... विस्तृत
मतदाता शिक्षा सम्बन्धी कार्यक्रम बिथोल्ने क्रममा प्रहरीको कुटाईबाट मोर्चाका चार नेता घाईते 2074/01/10 राजविराज÷संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले शनिबार राजविराजमा मतदाता शिक्षा सम्बन्धी कार्यक्रम बिथोलेको छ । स्थानिय केअ माविमा संचालन भइरहेको उक्त मतदाता शिक्षा कार्यक्रममा मोर्चाका नेता कार्यकर्ताहरुले बिथोल्न खोज्दा प्रहरीसँग झडप समेत भएको छ । मतदाता शिक्षा सम्बन्धी रजिष्टर र म्यानुट मोर्चाका नेताहरुले च्यातेपछि प्रहरीसँग झडप सुरु भएको हो । ... विस्तृत
अरुण नदीको असर सप्तकोशीमा समेत पर्न सक्ने भन्दै सुरक्षा प्रमुखलाई प्रजिअको निर्देशन 2074/01/09 दैनिक समाचारदाता राजबिराज, ८ बैशाख । लेदो वाढीले अरुण नदीको हिमताल फुटने सम्भावना भएकोले सप्तरीमा पनि असर हुने भएकोले सबै निकायलाई सर्तक रहन प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालले निर्देशन दिनुभएको छ । .... विस्तृत

 

  • 1
  • ...
  • 397
  • 398
  • 399
  • 400
  • 401
  • 402
  • 403
  • ...
  • 577

ताजा अपडेट

  • 2082/09/17 तिलाठी कोइलाडी सप्तरीको पाँचौ बाल विबाहमुक्त पालिका
  • 2082/09/17 इन्डो–नेपाल क्रिकेटको उपाधी घरेलु टिमलाई
  • 2082/09/17 “बाबा” को पुस्तक किनेरै पढ्ने रुची 
  • 2082/09/15 जनमुखीको २४ साधारण सभा सम्पन्न
  • 2082/09/14 छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ 
  • 2082/09/14 चिसो बढेपछी विद्यालयमा बिदा 
  • 2082/09/14 ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात 
  • 2082/09/14 अग्निपीडित परिवारलाई राहत
  • 2082/09/13 चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द 
  • 2082/09/13 विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.