rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • डिभिजन वन कार्यालयमा करोडौं मुल्य बराबरको क्षति
  • दिपावली गरी संविधान दिवस मनाउने निर्णय
  • मोर्चाले असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउने
  • उच्चद्वारा जिल्ला अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग 
  • फरार ८२ कैदीबन्दी पक्राउ
  • जेनजी आन्दोलनका क्रममा सहिद  भएकाहरुको सम्मानमा दिप प्रज्वलन 
  • सबै जुटे सरसफाईमा
  • जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
  • मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त 
  • प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको  भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
  
ओलीको अभियान बिरुद्धमा मोर्चा आन्दोलित, चक्काजामको पूर्वसन्ध्यामा मसाल जुलुस प्रदर्शन 2073/11/23 दैनिक समाचारदाता राजविराज, २२ फागुन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले चक्काजामको पूर्वसन्ध्यामा आइतबार साँझ जिल्लाभरी मसाल जुलुस प्रदर्शन गरेको छ । नेकपा एमालेको मेची–महाकाली अभियान अन्तरगत सोमबार राजविराजमा हुने जनसभाको बिरोधमा मोर्चाले सो मसाल जुलुस निकालेको हो । मोर्चाले सोमबार बिहानैदेखी लाठी जुलुस प्रदर्शन गर्दै चक्काजामको घोषणा गरेको छ । .... विस्तृत
साहित्यकार रेणुको भूमिकालाई कदापि बिर्सन सकिन्न् ः वरिष्ठ राजनीतिज्ञ मण्डल 2073/11/22 राजविराज÷हिन्दीका अभियन्ता एवं वरिष्ठ राजनीतिज्ञ खुशीलाल मंडलले नेपाली क्रान्तिमा सहयोगी रहेका हिन्दीका साहित्यकार फणिश्वरनाथ रेणुको भूमिकालाई कदापि विर्सन नसकिने बताउनु भएको छ ।... विस्तृत
मोर्चा र एमाले आमने–सामनेको तयारीमा, मोर्चा एमालेप्रति आक्रोशित किन ? 2073/11/22 नवीनकुमार गुप्ता, राजविराज÷नेकपा एमालेको मेची–महाकाली अभियान अन्तरगत सोमबार राजविराजमा जनसभा हुने भएपछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आन्दोलनको घोषणा गरेको छ । यता एमालेले शनिबारदेखी सो अभियानको सुरुवात झापाबाट गरेको छ । .... विस्तृत
सुरक्षा व्यवस्थाका लागि अत्यन्त गम्भिर छु ः प्रजिअ तिमिल्सेना 2073/11/21 दैनिक समाचारदाता राजविराज, २० फागुन । सप्तरीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी उद्वव प्रसाद तिमिल्सेनाले जिल्लाको सुरक्षाका लागि प्रशासन अत्यन्त गम्भिर रहेको बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीमा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रजिअ तिमल्सेनाले एमालेको मेचिमहाकाली अभियानप्रति मधेशी मोर्चाले गर्दै आएको बिरोधका कारण कुनै अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्थाप्रति अत्यन्त गम्भिर भएको बताउनुभयो । ... विस्तृत
जन्मेको पाँच वर्ष मूनीका बालबालिकाहरुलाई आजदेखी पोलियो खोप खुवाइदै 2073/11/21 दैनिक समाचारदाता राजविराज, २० फागुन । जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले शुक्रबारदेखी दुई दिनसम्म राष्ट्रिय पोलियो खोप अभियान संचालन गर्दैछ । जनस्वास्थ्य कार्यालयले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि सो कुराको जानकारी दिएको हो ।... विस्तृत
एमालेद्वारा घटनाको भत्र्सना 2073/11/21 दैनिक समाचारदाता राजविराज, २० फागुन । नेकपा एमाले सप्तरीले आफ्ना नेताहरुलाई मधेशी मोर्चा सप्तरीका कार्यकर्ताहरुले कालोमसो र लुटपाटको घटनाप्रति भत्र्सना गरेको छ । जिल्ला अध्यक्ष गोबिन्द न्यौपाने शुक्रबार एक विज्ञप्ति जारि गर्दै जिल्ला कमिटी सचिव शम्भु यादव र उपसचिव प्रताप नारायण चौधरीलाई लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले शुक्रबार दुब्र्यबबहार गरेको प्रति भत्र्सना गर्दै आपत्ति जनाउनु भएको छ । ... विस्तृत
मोर्चाद्वारा एमाले जिल्ला उपसचिवलाई कालोमसो, सांसद ठाकुरको गाडीमाथी ढुङ्गा प्रहार 2073/11/21 दैनिक समाचारदाता राजविराज, २० फागुन । एमालेको मेची–महाकाली अभियानबिरुद्व आन्दोलन घोषणा गरेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीका कार्यकर्ताहरुले शुक्रबार बिहान एक एमालेका नेतालाई कालोमोसो दलेका छन् । .... विस्तृत
मोर्र्चाले गाली गलौज गर्दै धम्कि दिएकोप्रति एमालेद्वारा खेद व्यक्त 2073/11/20 दैनिक समाचारदाता राजविराज, १९ फागुन । नेकपा एमाले सप्तरीले मेचिमहाकाली अभियान अन्तरगत फागुन २३ गते पार्टी अध्यक्ष केपी शर्मा ओली राजविराज आउनुहुने जनाएको छ । पार्टीका जिल्ला सचिव शम्भु यादवद्वारा बिहीबार जारि विज्ञप्तिमा उक्त अभियान अन्तरगत सप्तरीमा हुने जनसभा र वासको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।.... विस्तृत
शैक्षिक संघसंस्थाद्वारा विद्यालयमा शान्ति सुरक्षाको व्यवस्था मिलाउन माँग 2073/11/20 दैनिक समाचारदाता राजविराज, १९ फागुन । श्रृखलाबध रुपमा विद्यालयहरुमा बम राख्ने कार्य भईरहेकोले भयरहित वातावरणमा विद्यालय संचालन गर्न शान्ति सुरक्षाको व्यवस्था मिलाउनुपर्ने लगायतका विभिन्न सात बुँदे माँगहरु अघि सारी प्याब्सन, नेशनल प्याब्सन र नेपाल प्याब्सन सप्तरीले जिल्ला शिक्षा अधिकारी समक्ष बिहीबार ज्ञापन पत्र बुझाएको छ ।.... विस्तृत
मोर्चाद्वारा कालो झण्डासहित प्रदर्शन, एमाले र मोर्चा कार्यकर्ताबीच झडप 2073/11/20 दैनिक समाचारदाता राजविराज, १९ फागुन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले पूर्व निर्धारित कार्यक्रम अनुसार बिहिबार राजविराजमा कालो झण्डा सहित विरोध प्रदर्शन गरेको छ । बिहीबारै नेकपा एमाले सप्तरीले मेचीमहाकाली अभियान अन्तरगत प्रचारप्रसार गर्दै घरदैलो कार्यक्रम गरिरहदा मोर्चाले सो कार्यक्रम अवरुद्ध गरेको थियो । यद्दपी एमालेले कार्यक्रम सम्पन्न गरेको दाबी गरेको छ । .... विस्तृत
सांसदहरुद्वारा विमानस्थलको अनुगमन, असारमै संचालन हुने प्राधिकरणका अधिकारीको दाबी 2073/11/20 दैनिक समाचारदाता राजविराज, १९ फागुन । व्यवस्थापिकका संसद अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले बिहीबार राजविराज बिमानस्थलको प्रगति बारे अनुगमन एवं निरिक्षण गरेको छ । समितिका सभापति प्रभु साहको नेतृत्वमा करिब एक दर्जन सांसदहरुको टोलीले विमानस्थलको अनुगमन गरेको हो । .... विस्तृत
दृष्टिबिहीन परिवारका चार जना बालिकालाई निःशुल्क शिक्षा 2073/11/19 दैनिक समाचारदाता राजविराज, १८ फागुन । सप्तरीको गम्हरिया प्रवाहा गाविसका पाँच जना दृष्टिबिहीन रहेका परिवारका चार जना बालिकाले निःशुल्क शिक्षा प्रदान गर्ने भएका छन् भने लालनपालन पनि निःशुल्क नै हुने भएको छ । ... विस्तृत
राजविराजस्थित एक निजि विद्यालयमा पुनःबम फेला 2073/11/19 दैनिक समाचारदाता राजविराज, १८ फागुन । सप्तरी सदरमुकाम राजविराज वडा नं. ५ स्थित लक्ष्मी बार्डिङ स्कुलमा बुधबार बिहान पुनःएक सकेट बम फेला परेको छ । .... विस्तृत
मोर्चाले फागुन २३ गते कालो झण्डासहित प्रदर्शन गर्ने २२ गते मसाल जुलुस, २३ गते लाठी जुलुससहित चक्काजाम 2073/11/19 दैनिक समाचारदाता राजविराज, १८ फागुन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले स्आिन्दोलनलाई निरन्तरता दिँदै आन्दोलनका थप कार्यक्रमहरु घोषणा गरेको छ । .... विस्तृत
पम्पबाटै हुन्छ पेट्रोलियम पदार्थको कालोबजारी, कालोबजारी गर्ने एक पसल संचालक पक्राउ 2073/11/18 दैनिक समाचारदाता राजविराज, १७ फागुन । विगत केही दिन यता सप्तरीसहित पूर्वा१चलमा पेट्रोलियम पदार्थको व्यापक मात्रामा कालोबजारी भईरहेको छ । पेट्रोल पम्पमा पेट्रोल छैन भन्ने तर बजारमा खुल्लेआम १ सय २ रुपैयाँ पर्ने पेट्रोलियम पदार्थ १ सय ५० देखि २ सयसम्म विक्रि वितरण हुने गरेको छ । .... विस्तृत
सप्तरीमा आज स्ववियु निर्वाचन हुदैन 2073/11/18 दैनिक समाचारदाता राजविराज, १७ फागुन । त्रिभुवन विश्वाविद्यालयले आज स्ववियु निर्वाचनको मिति तोकेपनि सप्तरी सदरमुकाम राजविराजस्थित एक मात्र सरकारी क्याम्पस महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा सो निर्वाचन नहुने भएको छ । ... विस्तृत

 

  • 1
  • ...
  • 396
  • 397
  • 398
  • 399
  • 400
  • 401
  • 402
  • ...
  • 566

ताजा अपडेट

  • 2082/06/02 डिभिजन वन कार्यालयमा करोडौं मुल्य बराबरको क्षति
  • 2082/06/02 दिपावली गरी संविधान दिवस मनाउने निर्णय
  • 2082/06/02 मोर्चाले असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउने
  • 2082/06/02 उच्चद्वारा जिल्ला अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग 
  • 2082/06/02 फरार ८२ कैदीबन्दी पक्राउ
  • 2082/06/02 जेनजी आन्दोलनका क्रममा सहिद  भएकाहरुको सम्मानमा दिप प्रज्वलन 
  • 2082/05/31 सबै जुटे सरसफाईमा
  • 2082/05/31 जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
  • 2082/05/31 मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त 
  • 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको  भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.