सउवा संघद्वारा आन्दोलनप्रति एक्यबद्धता 2072/05/18 दैनिक संवाददाता राजविराज, १७ भदौ । मधेशी मोर्चाद्वारा जारी आन्दोलनप्रति बिहिबार राजविराजमा विभिन्न संघ संस्थाहरुद्वारा एक्यवद्धता ¥याली निकालिएको छ । सोही क्रममा सप्तरी उद्योग वाणिज्य संघ, सगरमाथा पेट्रोलियम डिलर्स एशोसिएशन सगरमाथा अंचल कमिटि, सगरमाथा यातायात संघ, सगरमाथा ट्रक ढुवानी यातायात व्यवसायी समिति, सप्तरी सुन चाँदी उद्योग वाणिज्य संघ, छिन्नमस्ता व्यापार व्यवसायी समिति, नागरिक वडा मंच ७ राजविराज सप्तरी, कारागार टोल सुधार समिति राजविराज ७ लगायतका संघ संस्थाहरुले मोर्चाको आन्दोलनप्रति एक्यवद्धता जुलुस निकालेको हो । ...... विस्तृत
कर्मचारी संघ संगठनहरुद्वारा एक्यबद्धता 2072/05/17 दैनिक संवाददाता राजविराज, १६ भदौ । मधेशमा जारी आन्दोलनप्रति विभिन्न कर्मचारी संघ संगठनहरुले एक्यवद्धता जनाएका छन । नेपाल निजामति कर्मचारी युनियन संघका सह अध्यक्ष राम कुमार यादव, नेपाल मधेशी निजामती कर्मचारी मंचका अध्यक्ष अजय कुमार झा, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका अध्यक्ष छोटेलाल यादव, रा.क.स. निजामतीका अध्यक्ष मनोज कुमार यादव, रा.स्व.कर्मचारी मिलन केन्द्रका अध्यक्ष महेश कुमार यादव, रा.क.महासंघका अध्यक्ष जागेश्वर यादव, स्थानिय निकाय कर्मचारी संघ नेपालका अध्यक्ष कमलेश्वर बिराजी, ने.न.पा.क.ए.रा.वि.केन्द्रिय सदस्य एवं अध्यक्ष उमेश प्रसाद यादव, गाविस कर्मचारी संघ नेपालका अध्यक्ष पर्शुराम यादव, डिप्लोमा ई.एशोसिएशनका अध्यक्ष इन्द्र प्रसाद चौधरी, ने.वि..क.स.रा.वा.बैंकका क्षेत्रिय अध्यक्ष रमेश मल्लिक, ने.म.नि.क.म.जि.जन.का.इ.अध्यक्ष गंगा प्रसाद यादव, ने.वि.स.कर्मचारी संघका अध्यक्ष रमेश प्रसाद यादव, गाविस सचिव हकहित संरक्षण केन्द्रका अध्यक्ष भागवत प्रसाद यादव, ने.रा.क.स.रा.वा.बैंकका केन्द्रिय सदस्य मो.अब्बास, रा.क.स.ने.वि.प्रा.वि.रा.वि.का अध्यक्ष शैलेन्द्र यादव सहितले संयुक्त रुपमा विज्ञप्ती प्रकाशन गरी जारी मोर्चाको आन्दोलनप्रति एक्यवद्धता जनाएका हुन ।...... विस्तृत
अन्तरजातीय महासंघ आवद्ध जातिय संगठनद्वारा आन्दोलनमा एक्यबद्धता 2072/05/16 दैनिक संवाददाता राजविराज, १५ भदौ । जारि मधेश आन्दोलनप्रति एक्यबद्धता जनाउँदै अन्तरजातीय महासंघ सप्तरीले मंगलबार राजविराजमा एक्यबद्धता जुलुस निकालेको छ । महासंघसँग आवद्ध सो एक्वयद्धता जु्लुसमा कुशवाहा समाज सप्तरी, मरवाडी सेवा समिति, राजधोव उत्थान संगम र राजधोव महासंघ, यादव सेवा समिति, नेपाल नाईक समाज, घोषिन उत्थान मंच नेपाल, नेपाल बढई कल्याण समाज, राउत मेहतर समाज सप्तरी, देव जाती, मालि समाज नेपाल, चित्रगुप्त सेवा समिति, तेली कल्याण समाज, नेपाल कथबनिया समाज, ब्राह्मण सेवा समाज सहितका जातीय संघसंस्थाहरुको सहभागिता रहेको थियो । ....... विस्तृत

 

ताजा अपडेट