न्यायिक भ्रष्टाचार सम्बन्धि काम नगर्ने अधिवक्ता चौधरीको प्रतिबद्धता 2071/10/26 दैनिक संवाददाता राजविराज, २५ माघ । नेपाल बार काउन्सिलका पाँच पार्षद्का लागि शनिबार सम्पन्न निर्वाचनमा चार क्षेत्रमा प्रजातान्त्रिक र एक क्षेत्रमा प्रगतिशिलका उम्मेदबार बिजयी भएका छन् । पुरावेदन बार इकाई कार्यालय राजविराजमा आइतबार पत्रकार सम्मेलनको आयोजना गरि पूर्वाञ्चलबाट बिजयी हुनुभएका प्रजातान्त्रिकका अधिवक्ता हेमनारायण चौधरीले आफू न्यायिक भ्रष्टाचार सम्बन्धि काम नगर्ने प्रतिबद्धता जनाउँदै सगरमाथा अंचलबाटै पहिलो पटक आफूलाई पार्षदमा निर्वाचित गराउने सम्पूर्ण मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । ... विस्तृत

 

ताजा अपडेट