rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
  • आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
  • सबल नेपालको २० औं साधारणसभा सम्पन्न
  • छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
  • छठ पर्वको तयारी तिब्र
  • चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
  • कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
  • दुईलाख मुल्य बराबरको पटका नष्ट
  • बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
  • किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति 
  
जिल्ला बार एकाईको नेतृत्वका लागि दुई समूहको उम्मेदवारी  2081/05/19 सप्तरी जिल्ला बार एकाईको नेतृत्वका लागि बुधबार कानुन व्यवसायीहरुको दुई समूहले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् ।  बार एकाईको अध्यक्ष पदका लागि अधिवक्ताद्वय कामेश्वर प्रसाद यादव र उपेन्द्र प्रसाद यादवले उम्मेदवारी दर्ता गराएका हुन् । .... विस्तृत
स्थापना दिवसमा अस्पताललाई सहयोग 2081/05/19  नेपाल निजामती कर्मचारी युनियन सप्तरीले आफ्नो स्थापना दिवसको अवसर पारेर बुधबार राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा सहयोग स्वरुप वेडसिट प्रदान गरेको छ ।  अस्पतालको आकिस्मक कक्षमा रहेका सबै २५ वटै वेडमा प्रयोग गर्नका लागी आवश्यक वेडसिट प्रदान गरेको हो । .... विस्तृत
आपराधिक उपद्रव मुद्दाको आरोपमा साह पक्राउ 2081/05/19 सरकारी कागजपत्र च्यातेको तथा कार्यालयमा अशान्ति मच्याएको आरोपमा बुधबार प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  राजविराज वडा नं. ७ स्थित नापी कार्यालयमा गएर कर्मचारीहरुसीत दुव्र्यहार गर्नुका साथै सरकारी कागजपत्र समेत च्यातेको आरोपमा सप्तरीको रुपनी गाउँपालिका १ निवासी ४० वर्षिय प्रमोद साह “राणा” लाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । .... विस्तृत
सप्तरी काँग्रेस महिला नेतृहरुले मनाए तीज महोत्सव  2081/05/19  नेपाली काँग्रेसका महिला नेतृ तथा कार्यकर्ताले बुधबार राजविराजमा हरितालिका तीज महोत्सव मनाएको छ । नेपाली काँग्रेस महिला संघ सप्तरीले आयोजना गरेको हरितालिका तीज महोत्वमा प्रमुख अतिथि नेपाली काँग्रेसका मधेश प्रदेश सह–महामन्त्री विन्दु कुमारी यादवले मधेशमा महिलाहरुले तीज महोत्सव मनाउनुले संस्कृती संरक्षणमा ठूलो भूमिका निर्वाह गरेको बताईन् । .... विस्तृत
इमान्दार प्रयास र नेतृत्वसहित नेपाली खेलकुद माथी उकास्ने प्रयास गर्छु ः खेलकुद मन्त्री चौधरी 2081/05/18  युवा तथा खेलकुद विकास मन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रमा कार्य योजना अनुसार कार्य नभईरहेकोप्रति चिन्ता व्यक्त गर्दै आफ्नो कार्यकालमा इमान्दार प्रयास र नेतृत्वसहित नेपाली खेलकुद माथी उकास्ने प्रयास गर्ने बताएका छन् । सप्तरीको बोदेबरसाईनमा मंगलबार नेपाली कांग्रेस नगर कार्य समितिले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री चौधरीले यस्तो बताएका हुन् । ... विस्तृत
नगरस्तरिय युवा संजाललाई क्षमता विकास तालिम 2081/05/18  सप्तकोशी नगरस्तरिय युवा संजालका सदस्यहरूलाई क्षमता अभिबृद्धिका लागि संचालित दुई दिने क्षमता बिकास तालिम मंगलबार सम्पन्न भएको छ । सबल नेपालद्वारा आयोजित तथा युएसएआईडीको सहयोग र द एशिया फाउन्डेशन मुख्य कार्यान्वयन संस्थाले संंचालन गरेको नागरिक, समाज तथा संचार कार्यक्रम अन्तर्गत सिमान्तकृत समुदायका महिला, युवा, किशोर किशोरीहरूको अधिकार अभियानको लागि गठित युवा संजालका सदस्यहरूलाई क्षमता बिकास तालिमको आयोजना गरिएको हो । .... विस्तृत
चोरी शिकारीका आरोपितलाई पुनः पक्राउ गरी अनुसन्धान सुरु 2081/05/17 अबैध चोरी सिकारी प्रकरणमा मुछिएकाहरुलाई नियन्त्रणमा राखी डिभीजन बन कार्यालय सप्तरीले अनुसन्धान सुरु गरेको छ ।  सहायक वन अधिकृत सचिन्द्र यादवलाई अनुसन्धान अधिकृत नै तोकेर सोमवारदेखी पक्राउ परेकाहरु उपर बन्यजन्तु संरक्षण ऐन बमोजिम अनुसन्धान सुरु गरिएको डिभिजन बन कार्यालय सप्तरीका प्रमुख सुभाष चन्द्र दासले जानकारी दिए । घट्ना अनुसन्धान गर्न गठित दुई सदस्यीय अनुसन्धान टोलीमा रेन्जर संतोष यादव सदस्य छन ।.... विस्तृत
गैरसंवैधानिक नियमावली खारेजको  माग गर्दै कानुन व्यवसायीद्वारा धर्ना 2081/05/17 गैरसंवैधानिक नियमावली खारेजको माग गर्दै सोमबार देशभरका अदालत परिसरमा कानुन व्यवसायीहरुले एक घण्टा धर्ना दिएका छन् ।  न्याय परिषद् नियमावली, २०७४ को (पहिलो संशोधन, २०८०) प्रति आफ्नो असहमति जनाउँदै सोलाई अविलम्ब खारेज गर्न माग गर्दै सो धर्ना दिइएको हो । .... विस्तृत
सप्तरीमा संचालित सडक निर्माण  योजनालाई गति प्रदान गर्ने निर्णय 2081/05/16  हाल निकै सुस्त गतिमा चलिरहेको सप्तरीको विभिन्न भेगका सडकको स्तरोन्तरी कार्यलाई गति प्रदान गर्ने निर्णय भएको छ ।  चाड पर्व नजिकिदै गर्दा पनि निर्माण कार्यले गति लिन नसक्दा जिर्ण सडकका कारण सर्वसाधारणलाई समस्या भोग्नु परिरहेको साथै दैनिक जसो सवारी दुर्घटना हुन थालेपछि आइतबार सरोकारवालाहरुको बसेको बैठकले सडक निर्माण कार्यलाई गति प्रदान गर्ने निर्णय गरेको हो । .... विस्तृत
पोष्टमार्टमका लागि खाल्डोबाट  बँदेललाई निकालियो  2081/05/16 चोरी शिकारीका क्रममा मारिएको बँदेललाई चार दिनपछी खाल्डोमा गाडिएको ठाउँबाट निकाली वन कार्यालयले पोष्टमार्टम गराउने तयारी गरेको छ ।  सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ कोशी पलार क्षेत्रबाट गत भदौं १२ गते प्रहरीले को.२त.६९ नं. को ट्याक्टरमा मारेर राखिएको एउटा बँदेल बरामद गरेको थियो । .... विस्तृत
नहरमा डुबेर र झुण्डिएर दुईको मृत्यु 2081/05/16 सप्तरीमा नहरमा डुबेर तथा घाँटीमा पासो लगाई रुखमा झुण्डिए दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार कंचनरुप नगरपालिका ६ स्थित चन्द्र नहरमा डुबेर आइतबार बिहान सप्तकोशी नगरपालिका ११ का ५५ वर्षिय कर्ण बहादुर तामाङको मृत्यु भएको छ । .... विस्तृत
प्रदेशसभामा उठ्यो राजविराजको  विटौरी जग्गाको मुद्दा 2081/05/14  मधेश प्रदेशसभाको शुक्रबारको बैठकमा विटौरी जग्गा समस्या समाधान नभएको सम्बन्धी आवाज उठेको छ ।  प्रदेशसभामा बोल्दै प्रदेश सांसद किरण कुमारी साहले उक्त मुद्दा उठाएकी हुन् । साविक ६० बिगहा क्षेत्रफलमा रहेको राजविराज नगरपालिकाका ५ हजार २ सय परिवारका नाममा रहेको जग्गाको लालपुर्जा नरहेको र विटौरी रसिदकै आधारमा जग्गाको भोग चलन गर्दै आएको बताउँदै उनले यस्तो जग्गा बैंकले धितो राख्न नमान्दा मिटरब्याजीको चुँगलमा फस्न बाध्य भएको बताईन् । .... विस्तृत
भिनाजुको घर गएका युवक ६६ दिनदेखी वेपत्ता 2081/05/14  सिरहाको लहानस्थित भिनाजुको घरबाट निस्केका एक युवक ६६ दिनदेखी वेपत्ता छन् । सप्तरीको रुपनी गाउँपालिका ६ जगमोहन टोलका २६ वर्षिय दिनेश कुमार चौधरी वेपत्ता भएका हुन् ।  सिरहाको लहान नगरपालिका २० हरिनगरा टोलस्थित भिनाजुको घर गएका बेला गत असार ९ गते दिनेश वेपत्ता भएको परिवारजनले जनाएका छन् । दिदी सरिता र भिनाजु रामानन्दलाई बजार घुमेर आउँछु भनी निस्केका उनी हालसम्म फर्केर नआएको बुबा तेजनारायणले बताए । .... विस्तृत
सशस्त्र प्रहरी तालिम शिक्षालयको उद्घाटन 2081/05/14  सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरिक्षक राजु अर्यालले सप्तरीमा तालिम शिक्षालयको उद्घाटन गरेका छन् ।  महानिरिक्षक अर्यालले शुक्रबार सप्तरीको कन्चनरुप नगरपालिका वार्ड न. २ बरमझियास्थित सशस्त्र प्रहरी बल नेपाल दन्तकाली बिशेष कार्य तालिम शिक्षालयको उद्घाटन गरेका हुन् । .... विस्तृत
कुमारी बैंकद्वारा क्यान्सर पीडित ग्राहकलाई  वीमा वापतको रकम हस्तान्तरण 2081/05/14 कुमारी बैंक लिमिटेड राजविराज शाखाले परिवार सुरक्षा बचत खाता योजना अन्तरगत शुक्रबार एक दिर्घकालिन रोगीका बिरामीलाई वीमा वापतको रकम भुक्तान गरेको छ ।  झण्डै अढाई वर्षअघि सो बैंकमा खाता खोलेर ग्राहक बनेका राजविराज १ निवासी प्रमोद कुमार साहलाई रु. एक लाखको चेक बैंकका तर्फबाट ऋण अधिकृत कुमार प्रविणले हस्तान्तरण गरेका हुन् । ग्राहक साह दिर्घकालिन रोग क्यान्सरबाट पीडित छन् ।   .... विस्तृत
स्थानिय र राष्ट्रिय अनुकुलन योजना सम्बन्धी अभिमुखीकरण 2081/05/14 स्थानिय र राष्ट्रिय अनुकुलन योजना सम्बन्धी अभिमुखीकरण र कार्यशाला गोष्ठी संचालन भएको छ । ए.ई.आई.एन लक्जेम्वर्गको आर्थिक साझेदारी तथा ग्रामीण मुखी युवा अभियान नेपालद्धारा संचालित सक्षम सप्तरी परियोजना अन्र्तगत राजविराजमा सो अभिमुखीकरण र कार्यशाला गोष्ठी संचालन भएको हो । ..... विस्तृत

 

  • 1
  • ...
  • 49
  • 50
  • 51
  • 52
  • 53
  • 54
  • 55
  • ...
  • 570

ताजा अपडेट

  • 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
  • 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
  • 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
  • 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
  • 2082/07/07 छठ पर्वको तयारी तिब्र
  • 2082/07/07 चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
  • 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
  • 2082/07/05 दुईलाख मुल्य बराबरको पटका नष्ट
  • 2082/07/04 बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
  • 2082/07/04 किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति 

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.