rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
  • आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
  • सबल नेपालको २० औं साधारणसभा सम्पन्न
  • छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
  • छठ पर्वको तयारी तिब्र
  • चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
  • कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
  • दुईलाख मुल्य बराबरको पटका नष्ट
  • बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
  • किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति 
  
तेल बोकेको ट्याङकर र मोटरसाईकल  ठोकिदा दुई जनाको मृत्यु 2081/05/01 सप्तरीमा तेल बोकेकोे ट्याङकर र मोटरसाईकल एकआपसमा ठोकिदा दुई जनाको शुक्रबार ज्यान गएको छ । पुर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कंचनरुप नगरपालिका ३ बरमझियामा भएको उक्त दुर्घटनामा परि मोटरसाईकल चालक सुनसरीको हरिनगरा गाउँपालिका ३ गौतमपुर वस्ने ४१ वािषर््ाय महेश कुमार मेहता र पछाडी सवार सोही वडाका ४० वर्षीय जय प्रकाश मेहता छन् । ..... विस्तृत
दुई वर्षमा पनि बनेन्  राजविराज–छिन्नमस्ता सडक 2081/05/01  धार्मिकस्थलका रुपमा रहेको सप्तरीको छिन्नमस्ता भगवति मन्दिरसम्म पुग्ने बाटो दुई वर्षदेखि निर्माणाधिन अवस्थामा रहेको छ । जसकरण सडक भत्केर लथालिङ्ग छ ।  मर्मत तथा पुर्ननिर्माणप्रति देखिएको उदासिनताका कारण यात्रुहरुलाई सास्ती हुने गरेको छ भने उक्त सडकखण्डमा दिनहूँ जसो दुर्घटना हुदै आएको छ । .... विस्तृत
विभिन्न ८ बुँदे माग राख्दै राजगढ गाउँपालिकामा धर्ना, धर्नाका कारण कार्यालयको कामकाज प्रभावित 2081/04/30 सप्तरीको राजगढ गाउँपालिकाका जनप्रतिनीधी तथा गाउँवासीले बहुमत नपु¥याई गरिएको गाउँसभा रद्धसहित विभिन्न ८ बुंदे माग अघि सार्दै शुरु गरेको आन्दोलन कार्यक्रम अन्तर्गत बुधबार गाउँपालिका कार्यालय परिसरमा धर्ना दिएका छन् ।  कार्यालय खुल्ना साथ उनीहरु कार्यालय भवनको मुल गेटमै धर्ना बसेका हुन् । गेटमै धर्ना बसेका कारण कर्मचारीहरु समेत कार्यालयमा छिर्न पाएनन् । जसले गर्दा बुधबार कार्यालयको कामकाज समेत प्रभावित भएको छ । .... विस्तृत
छिन्नमस्ता मन्दिर समिति विघटन  2081/04/30  सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरको संरक्षण सम्वद्र्धन समिति अर्को व्यवस्था नहुन्जेल सम्मका लागि विघटन गरिएको छ ।  अर्को नयाँ विधान दर्ता भई कार्यान्वयन नहुन्जेलसम्मका लागि मन्दिरको दैनिक कार्य संचालन तथा पूजापाठ व्यवस्थापनका लागि गुठियार अविनाश कुमार प्याकुरेल, मन्दिरका पीठाधीश महाकान्त ठाकुर, मूलपूजारी भुवन ठाकुरसहित सम्पूर्ण पुजारीहरु मिलि गर्ने निर्णय समेत गरिएको छ । .... विस्तृत
अपरिचित पुरुषको शव फेला 2081/04/30  सप्तरीको शम्भुनाथ नगरपालिका ३ शम्भुनाथ मन्दिर जाने बाटोमा बुधबार एक अपरिचित पुरुषको शव फेला परेको छ ।  नाम थर वतन नखुलेको तराई मुलुकको जस्तो देखिने अन्दाजी ५०÷५५ को पुरुष ब्यक्ति मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । .... विस्तृत
पर्खाल झरेर च्यापिएर महिला मजदुरको  मृत्यु 2081/04/30  मजदुरको रुपमा काम गरिरहेकी एक महिलामाथी पर्खाल झर्दा च्यापिएर मृत्यु भएको छ ।  राजबिराज नगरपालिका वडा नं. ५ बस्ने राजाराम दासको घरको पर्खाल प्लास्टर गर्ने क्रममा राजविराज वडा नं. ९ मलेठ बस्ने ४० वर्षिया उर्मिला महतोको बुधबार मृत्यु भएको हो ।.... विस्तृत
वेवारिसे अवस्थामा १ सय १५ किलो गाजा बरामद 2081/04/30  सप्तरी प्रहरीले वेवारिसे अवस्थामा १ सय १५ किलो लागु औषध गाजा बरामद गरेको छ ।  इलाका प्रहरी कार्यालय कंचनपुर र इलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरी टोलीले सो गाजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।  ... विस्तृत
ट्रक दुर्घटनामा चालकको मृत्यु 2081/04/29  पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको शम्भुनाथमा मंगलबार बिहान एक ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ट्रक चालक मोरङको उर्लाबारी नगरपालिका १ बस्ने २५ वर्षिय सबिन राई छन् ।  वडा नं. ५ स्थित सो राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको मधेश प्रदेश–०३–००१ख८१८१ नं. को क्लिङकर लोड गरेको ट्रक पुलबाट तल खस्दा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । .... विस्तृत
पत्रकारमाथी भएको दुव्र्यवहारप्रति चार पत्रकार संगठनद्वारा वार्ता र सम्वादको  माध्यमबाट समस्या समाधानका लागि आग्रह 2081/04/29  सप्तरीका पत्रकारहरुमाथी राजगढ गाउँपालिकामा भएको दुव्र्यवहार घटनाप्रति जिल्लाका चार पत्रकार संघ संगठनहरुले वार्ता र सम्वादको माध्यमबाट समस्या समाधानका लागि आग्रह गरेको छ ।  नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष बिनयकुमार लाल कर्ण, प्रेस चौतारीका अध्यक्ष डम्बर राई, समाजवादी प्रेस संगठनका अध्यक्ष अनिल पोखरेल र प्रेस सेन्टर सप्तरीका उपाध्यक्ष बिन्दु यादवद्वारा मंगलबार जारि संयुक्त विज्ञप्ति मार्फत सो आग्रह गरिएको हो । .... विस्तृत
पत्रकार झालाई स्वास्थ्य बीमा वापतको सुविधा रकमको चेक हस्तान्तरण 2081/04/29 जनकपुरधामस्थित जनकपुर एफ.एम.मा कार्यरत पत्रकार निभा कुमारी झालाई स्वास्थ्य बीमा वापतको सुविधा रकमको चेक हस्तान्तरण गरिएको छ । आमसञ्चार प्राधिकरणको कार्यालयमा प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले उनलाई मंगलबार २३ हजार ५ सय ४५ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । .... विस्तृत
बलान नदीको डिलमा बृक्षारोपण  2081/04/29  २५औँ अन्तराष्ट्रिय युवा दिवसको अवसरमा मंगलबार सप्तरीको बलान बिहुल गाउँपालिका र युवा संजालको अगुवाईमा बृक्षारोपण गरिएको छ ।  गाउपालिका अध्यक्ष खेमचन्द्र यादबले हुलाकी राजमार्गस्थित बलान नदिको डिलमा विरुवा रोपेर वृक्षारोपण कार्यक्रम शुभारम्भ गरे ।   .... विस्तृत
पार्टी निर्माणमा जुट्न कार्यकर्ताहरुलाई जसपा अध्यक्ष राईको आग्रह, सत्ता बिना बस्नु पर्दा पानी बिना माछा जस्तो छटपटी ः मन्त्री यादव 2081/04/28  जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले निस्वार्थ भावनाले जनताको चाहना बमोजिम पार्टी निर्माणमा जुट्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।  सोमबार राजविराजमा आयोजित जिल्ला कार्य समितिको घोषणा सभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । .... विस्तृत
अन्तर्राष्ट्रिय युवा दिवसमा १४ हजार विरुवा रोपिए 2081/04/28  सप्तरीमा १४ हजार विरुवा रोपेर सोमबार २५औँ अन्तर्राष्ट्रिय युवा दिवस मनाईएको छ ।  सबल नेपाल, सप्तरी युथ नेपाल एवं सप्तरी क्रिकेट संघले सप्तरीले जिल्लाभरीमा उक्त संख्यामा बिरुवा रोपेको हो । .... विस्तृत
युवा दिवसमा तिलाठीमा वृक्षारोपण 2081/04/28  अन्तर्राष्ट्रिय युवादिवसको अवसरमा तिलाठी कोईलाडी गाउँपालिकाको विभिन्न ठाउँमा सोमबार वृक्षारोपण गरिएको छ ।  लक्ष्मीबल्लभ नरसिंह मावि बभनगामाकट्टीबाट शुरु भएको वृक्षारोपण कार्यक्रम गाउँपालिकाको आठ वटै वडामा गरिएको छ । माविकट्टीमा गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले विरुवा रोपेर वृक्षारोपण कार्यक्रम शुभारम्भ गरे । .... विस्तृत
राज्यमन्त्री रजकद्वारा कटान निरीक्षण 2081/04/28  मधेश प्रदेशका उर्जा, सिंचाई तथा खानेपानी राज्यमन्त्री निलम रजकले सप्तरीको विष्णुपुर गाउँपालिका वडा नं. ६ मा भलुवाही नदीले गरेको कटानको निरीक्षण गरेका छन् ।.... विस्तृत
अग्नीपिडितलाई गाउँपालिकाद्वारा राहत 2081/04/28  सप्तरीको तिलाठी कोईलाडी गाउपालिकाका अग्नीपिडितलाई सोमवार गाउपालिकावाट राहत प्रदान गरिएको छ ।  विजुलीको तार सर्ट सर्किट भई शनिवार अबेर आगलागी हुँदा शोभा मण्डल र बहसा मण्डलको एक÷एक वटा घर जलेको थियो ।.... विस्तृत

 

  • 1
  • ...
  • 51
  • 52
  • 53
  • 54
  • 55
  • 56
  • 57
  • ...
  • 570

ताजा अपडेट

  • 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
  • 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
  • 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
  • 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
  • 2082/07/07 छठ पर्वको तयारी तिब्र
  • 2082/07/07 चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
  • 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
  • 2082/07/05 दुईलाख मुल्य बराबरको पटका नष्ट
  • 2082/07/04 बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
  • 2082/07/04 किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति 

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.