rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
  • आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
  • सबल नेपालको २० औं साधारणसभा सम्पन्न
  • छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
  • छठ पर्वको तयारी तिब्र
  • चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
  • कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
  • दुईलाख मुल्य बराबरको पटका नष्ट
  • बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
  • किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति 
  
जिल्ला बारका निर्वाचित  पदाधिकारीहरुद्वारा पदस्थापन  2081/07/09  सप्तरी जिल्ला अदालत बार एशेसिएशनको निर्वाचनबाट निर्वाचित पदाधिकारीहरुले शुक्रबार पदस्थपन गरेका छन् ।  उच्च अदालत जनकपुर राजविराज इजलाशका न्यायाधिश अर्जनु अधिकारीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा निर्वाचन समितिका संयोजक केशव दासले निर्वाचित पदाधिकारीहरुलाई पदस्थापन तथा सपथ गराएका थिए । प्रमुख अतिथिले भने नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र बितरण गरेका थिए । .... विस्तृत
टे«ड युनियन काँग्रेसले विशेष सांगठनिक अभियान चलाउने  2081/07/08    नेपाल टे«ड युनियन काँग्रेस सप्तरीले आवद्ध सबै पेशागत संघ संगठनलाई संगठित र सक्रिय बनाउने निर्णय गरेको छ । यसका लागि टे«ड युनियन काँग्रेसमा आवद्ध सबै शुभेच्छुक संघ र संगठनको भेला, छलफल तथा प्रशिक्षण लगायतका कार्यक्रम अभियानकै रुपमा संचालन गरिने भएको छ । .... विस्तृत
लोसपाका केन्द्रिय उपाध्यक्ष चौधरीसहित विभिन्न  पार्टीका नेता राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश  2081/07/08  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रिय उपाध्यक्ष चन्द्रकान्त चौधरीसहित विभिन्न पार्टीका नेता राष्ट्रिय मुक्ति क्रान्ति नेपालमा प्रवेश गरेका छन् ।  सप्तरीको डाक्नेश्वरी नगरपालिका निवासी पूर्वसांसद तथा पूर्वराज्य मन्त्रीसमेत रहेका चौधरीले बिहीबार पार्टीको साधारण सदस्य समेत नरहने गरि राजिनामा दिएको उनीद्वारा जारि विज्ञप्तिमा जनाइएको छ । ..... विस्तृत
महिला कामदारलाई करणी गरेको आरोपमा रेष्टुरेन्ट संचालक पक्राउ 2081/07/07 महिलालाई कामदारलाई बलात्कार गरेको आरोपमा राजविराजस्थित एक रेष्टुरेन्ट पसल संचालक पक्राउ परेका छन् ।  राजविराजको मुख्य बजार वडा नं. ४ मेनरोडस्थित “होटल तन्दुरी रेष्टुरेन्ट” का संचालक २८ वर्षिय आकाश आदर्श भनिने आकाश साह हलुवाईलाई प्रहरीले पक्राउ गरेको हो । ..... विस्तृत
राजगढमा हुलाक कार्यालय  2081/07/07 सप्तरीको राजगढ गाउँपालिका गाउँपालिकामा बुधबार गाउँपालिका स्तरीय हुलाक कार्यालय उद्घाटन गरिएको छ ।.... विस्तृत
सबल नेपाल २० औं बर्षमा प्रवेश 2081/07/07 राजविराजस्थित सबल नेपाल नामक गैरसरकारी संस्थाले बुधबार आफ्नो १९ औ बार्षिक साधारण सभा गरेको छ । सभामा संस्था सिनियर म्यानेजर अशोक साहले आ.ब २०८०÷०८१ को बार्षिक प्रगति प्रतिवेदन तथा आ.ब ०८१÷८२ को बार्षिक कार्यक्रम प्रस्तुुत गरेका थिए ।.... विस्तृत
जिल्लाको विकास निर्माण तथा जनसरोकारका समस्या समाधानका लागी दलहरुद्वारा सामुहिक प्रतिबद्धता 2081/07/06  सप्तरी विभिन्न राजनीतिक दलका अगुवाहरुले जिल्लमा देखिएका विकास निर्माण तथा जनसरोकारका समस्या समाधानका लागी मिलेर काम गर्ने सामुहिक प्रतिबद्धता जनाएका छन ।  नेपाली काँग्रेस सप्तरीको पार्टी कार्यालयमा मंगलवार वसेको राजनीतिक दलहरुको संयुक्त बैठकमा जिल्लामा विकास निर्माण तथा जनसरोकारका विषयमा हाल देखिएका महत्वपुर्ण समस्याहरुको पहिचान गरी समाधानका लागी राजनितिक स्वार्थ भन्दा माथी उठि मिलेर प्रयास गर्ने प्रतिबद्धता जनाएका हुन ।..... विस्तृत
काँग्रेसद्वारा बिटौरी जग्गाको समस्या समाधानको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र 2081/07/05 राजविराज नगरपालिका ६८ विगहा क्षेत्रको बिटौरी जग्गाको समस्या समाधान गर्न माग गर्दै सोमबार नेपाली काँग्रेस सप्तरीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । राजविराज नगरक्षेत्रमा बसोबास गर्ने ४ हजार ६ सय परिवार बर्षौंदेखि लालपुर्जा आफ्नो नाममा प्राप्त गर्न नसकेको तथा नक्सापाश समेत रोकिँदा समस्या परेको भन्दै काँग्रेस सप्तरीका पदाधिकारी सम्मिलित टोलीले नगरमा प्रदर्शन पश्चात प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो ।.... विस्तृत
कार्यालयहरुको सेवा भ्रष्टाचाररहित बनाईनु पर्नेमा जोड 2081/07/05  मधेश प्रदेश सभा सदस्य एवं जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादवले सरकारी कर्यालयको सेवा चुस्तदुरुस्त, निष्पक्ष र भ्रष्टाचार रहित बनाईनुपर्नेमा जोड दिएका छन् ।  सोमबार जिल्ला प्रशासन कार्यालय सप्तरीमा आयोजित कार्यालय प्रमुखहरुको मासिक बैठकमा उनले यस्तो बताएका हुन् । .... विस्तृत
२७ वर्षदेखी सुरु भएको खानेपानी आयोजना अझै अधुरै 2081/07/05  सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ७ स्थित हनुमानगर बजारमा २७ बर्ष अघि सुरु भएको खानेपानी आयोजनाको निर्माण कार्य अझ सम्पन्न हुन सकेको छैन ।   स्थानिय स्वास्थ्य चौकी परिसरमा बि.स. २०५४ सालमा निर्माण कार्य थालिएको खानेपानी आयोजना हालसम्म पिउने पानी योग्य बन्न नसकेको स्थानियले बताएका छन् ।.... विस्तृत
यात्रुबाहक वस पल्टिदा एकको  मृत्यु, २२ जना घाईते 2081/07/04 मोटरसाईकललाई ठक्कर दिएर अनियन्त्रित भई यात्रुबाहक वस पल्टिदा आइतबार बिहान सप्तरीमा एक जनाको ज्यान गएको छ ।  दुर्घट्नामा मोटरसाईकल चालकसहित २२ जना घाईते भएका छन । जस मध्ये तीन जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । .... विस्तृत
डाक्नेश्वरीका वडा अध्यक्षको निधन, ३ वडा जनप्रतिनिधीविहिन 2081/07/04  सप्तरीको डाक्नेश्वरी नगरपालिका १ का वडाध्यक्ष प्रितमलाल चौधरीको हृदयघातबाट निधन भएको छ ।  ६० वर्षिय चौधरीको आईतवार विहान घरमै हृदयघातबाट निधन भएको परिवारजनले जनाएको छ । गत स्थानिय तहको निर्वाचनमा उनी नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । .... विस्तृत
ऐतिहासिक भगवती मन्दिर र पोखरीको रुप फेर्दै 2081/07/03  राजविराज÷राजविराजको मुटुमै रहेको ऐतिहासिक तथा धार्मिक महत्वको चण्डेश्वरी भगवती मन्दिर तथा मन्दिरको छेउमा रहेको भगवती पोखरीको रुप फेरिदै छ ।  मन्दिर र पोखरी अहिले मर्मत–सम्भार भई नयाँ रुपमा परिणत हुने क्रममा छ । प्रदेश सभा सदस्य किरण कुमारी साह तथा राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख ईसरत परविनले विशेष चासो राख्दै मर्मत सम्भार र सौन्दर्यकरणका लागि क्रमशः आप्mनो संसदीय विकास कोष र नगरपालिकाबाट बजेट उपलब्ध गराएपछि उक्त मनिदर र पोखरीको रुप फेरिदै छ ।.... विस्तृत
महोत्सवको अनुमति खारेजीको माग गर्दै प्रदर्शन 2081/07/03  राजविराज÷राजविराज महोत्सवका लागि राजविराज नगरपालिकाले अनुमति दिएको बिरोधमा शनिबार संयुक्त युवा विद्यार्थी संगठनले बिरोध प्रदर्शन गरेको छ । ... विस्तृत
मदिरा सेवन गरी यात्रुबाहक वस चलाउदा चालक प्रहरी फन्दामा 2081/07/03  राजविराज÷मदिरा सेवन गरी यात्रुबाहक वस चलाई रहेका एक चालक प्रहरी फन्दामा परेका छन । पक्राउ पर्नेमा प्रदेश १–०२००ख.०४१० नम्बरको सुनौलो बिहानी काजल ट्राभल्सका चालक मनोज कुमार यादव छन । .... विस्तृत
एक सातादेखी वेपत्ता महिला फेला परे 2081/07/03  राजविराज÷एक साता अघि वेपत्ता भएकी एक महिला शनिवार सकुशल फेला परेकी छिन । असोज २६ गते दशैका टिकाका दिन देखि सम्पर्क विहिन भएकी सप्तरीको कंचनरुप नगरपालिका १२ रुपननगरकी बेचन कुमारी पोखरेल शनिवार फेला परेको प्रहरीले जनाएको छ । .... विस्तृत

 

  • 1
  • ...
  • 44
  • 45
  • 46
  • 47
  • 48
  • 49
  • 50
  • ...
  • 570

ताजा अपडेट

  • 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
  • 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
  • 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
  • 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
  • 2082/07/07 छठ पर्वको तयारी तिब्र
  • 2082/07/07 चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
  • 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
  • 2082/07/05 दुईलाख मुल्य बराबरको पटका नष्ट
  • 2082/07/04 बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
  • 2082/07/04 किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति 

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.