rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
  • आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
  • सबल नेपालको २० औं साधारणसभा सम्पन्न
  • छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
  • छठ पर्वको तयारी तिब्र
  • चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
  • कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
  • दुईलाख मुल्य बराबरको पटका नष्ट
  • बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
  • किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति 
  
भन्सार छलेको कपडा,  मोटरसाइकलसहित दुई पक्राउ 2081/07/14 भन्सार छलेर भारतबाट नेपालतर्फ कपडा ल्याउँदै गरेको अवस्थामा दुई जनालाई मोटरसाइकलसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।  इलाका प्रहरी कार्यालय सखडाबाट खटिएको प्रहरी टोलीले गस्ती तथा चेक जाँच गर्ने क्रममा छिन्नमास्ता ३ सखडा नहर सडक खण्डबाट राजविराजतर्फ आउँदै गरेका उनीहरुलाई नियन्त्रणमा लिएको हो ।.... विस्तृत
कम्युनिस्ट नेता कर्माचार्यको सम्झनामा २ सय भन्दा बढी विरामीलाई फलपुृmल 2081/07/14 नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नर बहादुर कर्माचार्यको जन्मशताब्दी बुधवार उनको राजनीतिक योगदानको सम्झना तथा विरामीहरुलाई फलफुल वितरण गरी मनाइएको छ । नर बहादुर कर्माचार्य स्मृति प्रतिष्ठान सप्तरीले बुधवार नेकपा (माओवादी केन्द्र) सप्तरीको समन्वयमा स्थानीय गजेन्द्र नारायण सिह अस्पताल तथा सोही अस्पताल परिसरमा संचालित पोषण गृहमा उपचारका लागी भर्ना भएका २ सय ८ जना विरामीहरुलाई फलफुल र पोषणयुक्त खानेसमान वितरण गरेका छन् । ..... विस्तृत
रामदेव साह र उनका परिवारबाट पीडितहरुद्वारा प्रर्दशन र धर्ना, साहकी श्रीमती र छोरा धरौटीमा रिहा 2081/07/13  मिटरब्याजी रामदेव साह र उनका परिवारबाट पीडित भएकाहरुले मंगलवार सप्तरी जिल्ला अदालतको गेट अगाडी धर्ना दिएका छन ।  मिटरब्याजी पीडितहरुले राजविराज बजारमा प्रदर्शन पश्चात अदालत पुगेर गेट अगाडी पाल टाँगेर धर्नामा वसेका हुन । ..... विस्तृत
चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ 2081/07/13  सप्तरी जिल्ला अदालतबाट चोरी मुद्दामा कैद सजाय तोकिएका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा सप्तरीको बिष्णुपुर गाउँपालिका वडा नं ७ निवासी २६ वर्षिय जितेन्द्र कुमार मण्डल छन् । ..... विस्तृत
बौद्धिक अपाङ्गता भएका बालबालिका बीच शुभकामना आदान प्रदान 2081/07/13 बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुका लागि राजविराजमा एक संस्थाले तिहार र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरी मनाएको छ ।  मनोबल उच्च राख्न र प्रोत्साहन गर्ने उद्देश्यले बौद्धिक अपाङ्गता अभिभावक संघ सप्तरीले मंगलवार “शुभ दिपावली तथा छठ पर्वको शुभ अवसरमा शुभकामना आदान प्रदान” कार्यक्रम गरेको हो । .... विस्तृत
धनतेरस र तिहारको चहल पहल 2081/07/13  धनत्रयोदशी अर्थात धनतेरसका दिन मंगलवार बजारमा चहल पलह निकै बढेको छ । यस दिन नया सामान किन्ने चलन छ । विषेश गरी सुनचादीका सिक्का, पितल, तामा र स्टिलका भाडाकुडा किनेर लक्ष्मी पुजा गर्ने चलन छ । .... विस्तृत
भन्सार छली ल्याइएको २५ लाख मुल्य  बराबरको कपडासहित तीन पक्राउ,  बरामद कार र मोटरसाइकल भन्सार चलान 2081/07/12 सप्तरीको तीन छुट्टाछुट्टै स्थानबाट भन्सार छली ल्याइएको करिब २५ लाख मुल्य बराबरको कपडासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  अबैधरुपमा कपडा ल्याउन प्रयोग गरिएको कार र मोटरसाईकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । ती सवारीलाई प्रहरीले राजविराज भन्सार कार्यालयमा बुझाएको छ । .... विस्तृत
बृद्धामाथी बोक्सीको आरोप  लगाउने महिला पक्राउ 2081/07/12 एक वर्षअघि छिमेकी बृद्धलाई बोक्सीको आरोप लगाई दुव्र्यवहार गरेको मुद्दामा फरार रहेकी एक महिला आइतबार पक्राउ परेकी छिन् ।  पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका ४ निवासी ४३ वर्षिया रसिदनी खातुन छिन् । .... विस्तृत
घरबाट रकम चोरी गरी फरार भएका चोर रकमसहित पक्राउ 2081/07/12 छिमेकीको घरमा रकम चोरी गरेर फरार रहेका एक चोरलाई सोमवार प्रहरीले रकमसहित पक्राउ गर्न सफल भएको छ ।  पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउपालिका ४ का २३ वर्र्षिय देवेन्द्र मुखिया छन । दुई दिन अघि छिमेकी भोगेन्द्र साफीको घरमा दिउसो १२ वजेतीर बाकस फुटाएर १ लाख ३० हजार नगद चोरेर मुखिया फरार भएका थिए । .... विस्तृत
दशकौंदेखि भूमिहीन रहेका ४० जनाले पाए लालपूर्जा 2081/07/12  दशकौंदेखि वसोवास गर्दै आएको जग्गाको लालपूर्जा नहुदा समस्यामा परेका ४० जनाले सोमवार लालपूर्जा (जग्गाधनी दर्ता प्रमाणपत्र) प्राप्त गरेका छन ।  राजविराज नगरपालिका वडा नं.७ कार्यालयको पहलमा नापी कार्यालय तथा ३ नं. नापी टोलीले सोमवार वडा कार्यालय मै एक कार्यक्रमको आयोजना गरी ४० जनालाई जग्गाधनी दर्ता प्रमाण पत्र प्रदान गरेका हुन । .... विस्तृत
तलब माग्दै पालिकाका सबै शिक्षकहरुद्वारा गेट अगाडी धर्ना, सात हजार ८ सय ७३ विद्यार्थी पठनपाठनबाट बञ्चित  2081/07/11  तीन महिनादेखी तलब भत्ता नपाएको भन्दै सप्तरीको हुनमाननगर कंकालिनी नगरपालिकाका सम्पूर्ण विद्यालयका शिक्षकहरु आन्दोलित भएका छन् ।  आइतबार बिहान १० बजेदेखी पालिका कार्यालय अगाडी शिक्षकहरु अनिश्चितकालिन धर्नामा बसेका छन् । जसकारण पालिका भरिका ३० वटा विद्यालयका ७ हजार ८ सय ७३ विद्यार्थीहरु पठनपाठनबाट बञ्चित भएका छन् ।.... विस्तृत
ठेकेदार नै भागेपछी इँटा उद्योगमा काम गर्न ल्याइएका ४४ जना भारतीय मजदुर अलपत्र 2081/07/11  सप्तरीको बिष्णुपुर गाउँपालिका ५ मलेकपुरस्थित सीता इँटा उद्योगमा काम गर्न ल्याइएका ४४ जना भारतीय मजदुर अलपत्र परेका छन । उनीहरु अहिले राजविराज नगरपालिका वडा नं. ३ स्थित कल्टुपोखरी नजिकै निर्माणाधीन वडा कार्यालय भवनमा अलपत्र अवस्थामा छन ।.... विस्तृत
राहत वितरणका क्रममा भएको धाँधली र गरिएको हातपात बारे  स्थानीयद्वारा छानबिनको माग 2081/07/10  सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ४ कोइलाडीमा राहत वितरण प्रक्रियामा भएको धाँधली र सोही क्रममा वडाअध्यक्षबाट एक लाभग्राही माथी भएको हातपात बारे स्थानीयले छानबिन गरी दोषी माथी कारबाहीको माग गरेका छन् । शनिवार घटनास्थलमै पीडितपक्षले पत्रकार सम्मेलनको आयोजना गरी यस्तो माँग गरेका हुन् ।.... विस्तृत
नागरिक समाजले लोकतन्त्र मैत्री दबाव  आन्दोलन स्वरुपका लागि साइकल यात्रा गर्दै 2081/07/10  नागरिक समाज नेपालको अगुवाईमा कात्तिक १६ गतेदेखि राजविराजबाट मधेश प्रदेशको राजधानी जनकपुरसम्मको साइकल यात्रा गरिने भएको छ ।  शनिवार राजविराजमा समाजका संयोजक प्रा. कुमार कमलेन्द्रमले पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी दिएका हुन् । .... विस्तृत
तरुण दलले मनाए स्थापना दिवस 2081/07/10  तरुण दल सप्तरीले शनिवार ७२ औ स्थापना दिवस अन्तरक्रिया कार्यक्रम गरि मनाएको छ ।  स्थापना दिवसको अवसरमा प्रमुख अतिथि नेपाली काँग्रेस सप्तरीका सभापति रामदेव साहले नेपाली काँग्रेसले थालेको प्रजातान्त्रिक आन्दोलनमा तरुण दलको भूमिका कसैले पनि विर्सन नहुने बताए ।..... विस्तृत
डाक्नेश्वरीमा भ्रष्टाचार बढेको भन्दै एमालेको नगर इन्चार्जबाट वडा अध्यक्ष समेत रहेका चौधरीले दिए राजिनामा 2081/07/09 सप्तरीको डाक्नेश्वरी नगरपालिकाका नेकपा एमालेका नगर इन्चार्ज तथा वडा नं. ९ का वडाअध्यक्ष कर्णदेव चौधरीले शुक्रबार नगर इन्चार्ज पदबाट राजिनामा दिएका छन् ।  निर्वाचनमा जनता समक्ष गरेको प्रतिबद्धता अनुसार पालिकाबाट भ्रष्टाचार मुक्त शुसासन कायम गर्न असफल भएको भन्दै उनले बिहीबार नेकपा एमाले जिल्ला कमिटिलाई पत्र लेख्दै राजिनामा दिएका हुन् । .... विस्तृत

 

  • 1
  • ...
  • 43
  • 44
  • 45
  • 46
  • 47
  • 48
  • 49
  • ...
  • 570

ताजा अपडेट

  • 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
  • 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
  • 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
  • 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
  • 2082/07/07 छठ पर्वको तयारी तिब्र
  • 2082/07/07 चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
  • 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
  • 2082/07/05 दुईलाख मुल्य बराबरको पटका नष्ट
  • 2082/07/04 बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
  • 2082/07/04 किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति 

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.