rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
  • आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
  • सबल नेपालको २० औं साधारणसभा सम्पन्न
  • छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
  • छठ पर्वको तयारी तिब्र
  • चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
  • कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
  • दुईलाख मुल्य बराबरको पटका नष्ट
  • बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
  • किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति 
  
आर्थिक अभावले उपचार गराउन नपाएका सदाद्वारा ओच्छ्यानबाटै सहयोगको याचना 2081/08/06 राजविराजस्थित गजेन्द्रनारायण सिह अस्पतालबाट २० दिन अघि रेफर गरिएका राजविराज ६ दलित वस्तीका २७ वर्षिय रुपेश सदा आर्थिक अभावले घरको ओच्छ्यानबाटै जीवन रक्षका लागी आर्थिक सहयोगको याचना गरेका छन ।   नसा च्यापिएर हिडडुल गर्न नसक्ने भइ उपचारको अभावमा घरको ओच्छ्यानबाट आफ्नो ज्यान बचाउन सहयोगको याचना गरेका हुन ।.... विस्तृत
वित्तीय संस्थामा आगो लगाइदिने भन्दै  सामाजिक संजालमा पोष्ट गरेका भगत पक्राउ 2081/08/06  वित्तिय संस्थाको कार्यालयमा आगो लगाई दिने अभिव्यक्ति सामाजिक संजालमा पोष्ट गरेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सप्तरीको खडक नगरपालिका ५ खरचुहिया निवासी ४६ वर्षिय उमेश भगतलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । .... विस्तृत
प्रहरीले विशेष अभियान चलाएपछि भन्सार छलीका सामान बरामद हुँदै 2081/08/06 भारतबाट तस्करी गरि नेपाल ल्याउँदै गरेको कपडा लगायतका सामान प्रहरीले बिहीबार बरामद गरेको छ ।  पैदल गस्तीमा रहेको प्रहरी टोलीले सप्तरीको डाक्नेश्वरी नगरपालिका ४ कुशहा सडकखण्ड क्षेत्रबाट चेकजाँचको क्रममा गलैचा, तन्ना र सिरकका खोल लगायतको सरसामान बरामद गरेको हो । .... विस्तृत
विद्यार्थीलाई कक्षा कोठमा मोबाईल निषेध शिक्षक अनुपस्थित भए तलब भत्ता कट्टा गरिने  2081/08/05 सप्तरीको विष्णुपुर गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुलाई मोबाइल लैजान निषेध गरिएको छ भने शिक्षक पूर्व जानकारी बिना अनुपस्थित भए तलब भत्ता कट्टा गरिने सम्मको विभिन्न ८ बुँदे निर्णय गरिएको छ ।  पालिकाको शैक्षिकस्तर उकास्न तथा शैक्षिक अवस्थामा सुधारका लागी गाउँपालिकाले विभिन्न आठ बुंदे निर्णय गरिएको गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादवले जानकारी दिएका छन् । ..... विस्तृत
शिक्षकले गरे विद्यालयको हाजिरी रजिष्टर गायव 2081/08/05  सप्तरीको छिन्नमस्ता गाउँपालिका १ स्थित श्री जनता राष्ट्रिय प्राथमिक विद्यालय बरहीमा कार्यरत शिक्षक सुकदेव यादवले मंगलबार राती विद्यालयबाट हाजिरी रजिष्टर गायब पारेको घटना बाहिरिएको छ । प्रहरीका अनुसार रातीको समयमा डियुटीमा रहेका विद्यालयका कार्यालय सहयोगि बिरेन्द्र कर्णबाट प्रशासनिक कक्षको साँचो मागेर कोठाबाट हाजिरी रजिष्टर लिएर शिक्षक यादव हिडेको पाइएको छ । .... विस्तृत
दुई स्वतन्त्र उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, एकले गरे काँग्रेसलाई समर्थन 2081/08/05  सप्तरीको डाक्नेश्वरी नगरपालिकाको वडा नं. १ र ४ मा वडाअध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा मनोनयन पत्र दर्ता गराएका दुई जना उम्मेदवारले बुधबार आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।  उम्मेदवारी फिर्ता लिने दुबै स्वतन्त्र उम्मेदवार थिए । निर्वाचन कार्यालयका अनुसार उम्मेदवारी फिर्ता लिनेमा वडा नं. १ बाट सियाकान्त चौधरी र वडा नं. ४ बाट रामकुमार यादव छन् । ..... विस्तृत
६५ वर्षदेखी लालपूर्जाको पखाईमा रहेका नगरवासी आन्दोलनको तयारीमा 2081/08/04  करिब ६५ वर्षदेखी संघर्षरत बिटौरी र ब्लक जग्गामा बसोवास गर्दै आएका राजविराज नगरवासीले स्थानीय र संघीय सरकार समस्या समाधान गर्न गम्भिर नभए आन्दोलन चर्काउनु पर्ने निश्कर्ष निकालेका छन् ।  सप्तरी उद्योग बाणिज्य संघको अगुवाईमा मंगलबार पीडितहरु समेतलाई राखी गरिएको छलफल कार्यक्रममा यस्तो निश्कर्ष निकालिएको हो । .... विस्तृत
पुनः १६ जना फरार अभियुक्त पक्राउ 2081/08/04 सप्तरी प्रहरीले फरार अभियुक्तमाथी कडा निगरानी र अनुसन्धान बढाएसंगै विभिन्न अपराधका अभियुक्तहरु एकपछि अर्का पक्राउ पर्ने क्रम बढ्दै गएको छ ।   यसैबीच प्रहरीले अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद र जरिवाना तोकिएका फरार १६ जना अभियुक्तलाई पक्राउ गरेको छ । .... विस्तृत
टिपरमा गिटी र बालुवाले छोपेर भारततर्फ लैजादै गरिएको १ हजार ७ सय १७ किलो गाजा बरामद  2081/08/04 पहाडी क्षेत्रबाट टिपरमा लोड गरि सप्तरीको राजगढ गाउँपालिका हुँदै भारततर्फ लैजादै गरिएको ठूलो मात्रामा प्रतिबन्धित लागुऔषध गाजासहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  जिल्ला प्रहरी कार्यालय सप्तरीमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि उक्त गाजाको बरामद बारे जानकारी दिएको हो । .... विस्तृत
महिला कैदीको बलात्कारको आरोपमा कारागारकै  कर्मचारीबिरुद्ध पक्राउ पूर्जी जारि 2081/08/03 राजविराज कारागारमा बन्दी जिवन बिताइरहेकी एक महिला कैदीको बलात्कारको आरोपमा कारागारकै कर्मचारीबिरुद्ध पक्राउ पूर्जी जारि भएको छ ।  सप्तरी जिल्ला अदालतले कारागारका कर्मचारी राजविराज ८ निवासी चन्दन भनिने चन्द्रनारायण यादवबिरुद्ध आइतबार पक्राउ पुर्जी जारि गरेको हो । .... विस्तृत
१७ मध्ये एकमात्र महिला उम्मेदवार 2081/08/03 उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता भएसंगै सप्तरीको डाक्नेश्वरी नगरपालिकाको दुई वटा वडामा चुनावी गतिविधी बढेको छ ।  उक्त पालिकाको १ र ४ गरी दूई वडामा वडाअध्यक्ष पदका लागी उपनिर्वाचन हुदैछ । निर्वाचन हुने ती दुबै पदमा यसअघि काँग्रेसका क्रमशः प्रितमलाल चौधरी र हरिप्रसाद राय चुनाव जितेका थिए । चौधरी र राय दुबैको निधन भएका कारण रिक्त हुन गएको पदका लागी मंसिर १६ गते उपनिर्वाचन हुन लागेको छ । .... विस्तृत
जसपा नेपाल नगर कमिटिद्वारा हनुमाननगरको  नगरसभा यथासिघ्र गराउन माग 2081/08/03  जनता समाजवादी पार्टी, नेपाल हनुमाननगर कंकालिनी नगरपालिकाको नगर कमिटीले पालिकाको नगरसभा यथासिघ्र गराउन माग गरेको छ ।  पार्टीको नगर कमिटिका उपाध्यक्ष जितेन्द्र कुमार खड्गाद्वारा सोमबार जारि विज्ञप्तिमा नगर परिषद् समयमा नगराई शिक्षक, स्वास्थ्यकर्मी लगायतका कर्मचारी तथा बृद्धबृद्धाहरुको भत्ता उपलब्ध नगराइएकोमा नगर प्रमुखको मुख्य कमजोरी रहेको ठहर गर्दै सो पार्टीबाट निर्वाचित उपप्रमुख लगायत वडाअध्यक्षलाई नगर सभा गराउन विशेष पहल गर्न आग्रह गरिएको छ । .... विस्तृत
प्रभु साहले भने, “उपेन्द्र  यादव पानीमा भिजेको मुसा  र सीके राउत छेपारो” 2081/08/02 आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले मधेश केन्द्रित दुई दलका अध्यक्षलाई पानीमा भिजेको मुसा र छेपारोको संज्ञा दिएका छन् ।  आईतवार राजविराजबाट “भ्रष्टाचार विरुद्धको मधेश यात्रा” प्रारम्भ गरेका आजपा सप्तरीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष साहले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पानीमा भिजेको मुसा र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई छेपारोको संज्ञा दिएका हुन् । .... विस्तृत
डाक्नेश्वरीको दुई वडा अध्यक्षका लागि १७ जनाको उम्मेदवारी दर्ता 2081/08/02  आउँदो मंसिर १६ गते हुने उपनिर्वाचनका लागि ३८ वटा स्थानमा आइतबार उम्मेदवारी दर्ता भएको छ । सप्तरीमा भने दुई स्थानमा वडा अध्यक्ष पदका लागि १७ जनाको उम्मेदवारी परेको छ ।  जिल्लाको डाक्नेश्वरी नगरपालिकाको वडा नं. १ र ४ मा वडाअध्यक्ष पदका लागि आइतबार उम्मेदवारी दर्ता भएको हो । वडा नं. १ मा २ स्वतन्त्र गरी ९ तथा वडा नं. ४ मा ८ जनाको उम्मेदवारी परेको छ । ..... विस्तृत
देश कंगाल, नेता मालामाल बन्दै गएका छन् ः आजपा अध्यक्ष साह   2081/08/01  राजविराज÷आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले देश कंगाल, नेताहरु मालामाल बन्दै गएको आरोप लगाएका छन् ।  मधेश प्रदेशको सप्तरी सदरमुकाम राजविराजबाट सो पार्टीले शनिबारदेखी “भ्रष्टाचार बिरुद्धको मधेश यात्रा” अभियानलाई शुभारम्भ गर्दै अध्यक्ष साहले यस्तो आरोप लगाएका हुन् ।.... विस्तृत
लागूऔषध र साइबर क्राइम जस्ता अपराधबाट टाढा रहन सुझाव 2081/08/01 राजविराज÷मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले भविष्यका कर्णधार मानिने विद्यार्थीहरु लागूऔषध र साइबर क्राइम जस्ता अपराधबाट टाढा रहनु पर्ने सुझाव दिएका छन् । मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालय जनकपुरधामद्वारा सप्तरीको कञ्चनपुरमा शनिबार आयोजित सुरक्षा र विपद सम्बन्धि सम्बन्धि सचेतना तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो सुझाव दिएका हुन् । .... विस्तृत

 

  • 1
  • ...
  • 40
  • 41
  • 42
  • 43
  • 44
  • 45
  • 46
  • ...
  • 570

ताजा अपडेट

  • 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
  • 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
  • 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
  • 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
  • 2082/07/07 छठ पर्वको तयारी तिब्र
  • 2082/07/07 चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
  • 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
  • 2082/07/05 दुईलाख मुल्य बराबरको पटका नष्ट
  • 2082/07/04 बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
  • 2082/07/04 किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति 

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.