rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
  • आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
  • सबल नेपालको २० औं साधारणसभा सम्पन्न
  • छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
  • छठ पर्वको तयारी तिब्र
  • चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
  • कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
  • दुईलाख मुल्य बराबरको पटका नष्ट
  • बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
  • किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति 
  
समाजवादी र प्रेस स्वतन्त्रता विषयक अन्तरक्रिया सम्पन्न 2081/03/10  नेकपा एकिकृत समाजवादी पार्टीको महाधिवेशनलाई लक्षित गर्दै राजविराजमा समाजवाद र प्रेस स्वतन्त्रता विषयक अन्तक्रिया गरिएको छ ।  समाजवादी प्रेस संगठन नेपाल शाखा सप्तरीले सोमबार आयोजना गरेको कार्यक्रमा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका पुर्वअध्यक्ष विष्णुकुमार मण्डले १६ औं शताब्दीमा आएको समाजवादको नारा अहिले २१ शताव्दीसम्म आएपनि त्यो नारामै सिमति भएको बताए ।.... विस्तृत
बैदेशिक रोजगारीमा गएका मध्येबाट  कंचनरुपका १४ जनाले गुमाए ज्यान 2081/03/09 सप्तरीबाट बैदेशिक रोजगारमा गएका मध्येबाट १५ दिनको अवधीमा थप ५ जनाले ज्यान गुमाएका छन् । यसअघि गत जेठ २४ गतेसम्म २४ जनाले ज्यान गुमाएका थिए । चालु आ.ब. २०८०÷८१ को साउनदेखि असार १० गते सम्ममा सप्तरीबाट वैदेशिक रोजगारीका लागी विभिन्न मूलुक गएका मध्ये २९ जनाले ज्यान गुमाएका छन् । .... विस्तृत
दुई पक्षबीचको झडपमा एकको मृत्यु,  हत्याको आरोपमा एक पक्राउ, अन्य फरार 2081/03/09  राजविराज वडा नं. ४ स्थित माछा हटियामा बकर इदको दिन फलामे हतियारको प्रहारबाट घाइते भएका एक युवकको शुक्रबार उपचारका क्रममा मृत्यु भएको छ ।  दुई पक्षबीच भएको झडपमा घाइते भएका राजविराज नगरपालिका वडा नं. ४ निवासी ३२ वर्षीय ओरेन्जेब मियाँको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । .... विस्तृत
मनकामना सहकारीका अध्यक्ष चौधरीको निधन 2081/03/09 सप्तरीको सप्तकोशी नगरपालिकास्थित मनकामना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष अशोक चौधरीको आइतबार बिहान निधन भएको छ ।  हृदयघात भएपछि उपचारका लागि बिराटनगरस्थित न्युरो अस्पतालमा भर्ना गरिएका ५६ वर्षिय चौधरीको उपचारकै क्रममा आइतबार बिहान निधन भएको हो । ... विस्तृत
डाक्नेश्वरी नपाको बेथिति बिरुद्ध १४ बुँदे माग सार्दै चार दल आन्दोलित 2081/03/07 सप्तरीको डाक्नेश्वरी नगरपालिकाको बेथिति बिरुद्ध १४ बुँदे माग अघि सार्दै स्थानीय चार दल आन्दोलित भएका छन् ।  नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र लोसपाका स्थानीय नेता तथा कार्यकर्ताले संयुक्त आन्दोलन संघर्ष समिति नै गठन गरि आन्दोलन थालेका हुन् । .... विस्तृत
रुपनी गाउँपालिकाको नीति तथा कार्यक्रम, शिक्षक र विद्यार्थीलाई विद्यालयमा मोबाइल प्रयोगमा निषेध  2081/03/05  सप्तरीको रुपनी गाउँपालिकाले आगामी आ.ब. २०८१÷८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार गाउँपालिकाको पाँचौं गाउँसभाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । नीति तथा कार्यक्रम सार्वजनिक गर्नेमा रुपनी गाउँपालिका जिल्लाको १८ वटै पालिक मध्ये पहिलो बनेको छ । पाँचौं गाउँसभामा उपाध्यक्ष पुष्पा श्रेष्ठ लौगिले आगामी आ.ब. २०८१÷८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरिन् । .... विस्तृत
न्युनतम एक व्यक्तिलाई एक सय दिन रोजगारी दिनेमा सबै पालिका चुके 2081/03/05 स्थानीय पालिकाहरुले न्युनतम एक व्यक्तिलाई एक सय दिन रोजगारी दिने कार्यमा चुकेका छन् ।  रोजगार विज्ञ रामआधार यादवले संघ, प्रदेश र स्थानीय सरकारले न्युनतम रोजगारीका लागि दलित, वेपत्ता परिवारका सदस्य, सहिद परिवारका सदस्य, विपन्न, गरिब लगायतको परिवारका सदस्यलाई प्राथमिकताका साथ रोजगारी दिनुपर्ने हो तर, सबै चुकेको बताए । .... विस्तृत
पालिकाका प्रमुखहरुलाई १२ बुँदे घोषणापत्र 2081/03/05 बाल अधिकार सुनिश्चितताको लागि हाम्रो अभियान मुल नारा रहेको घोषणापत्र बुधबार बिभिन्न पालिकाका प्रमुखहरुलाई हस्तान्तरण गरिएको छ ।  जिल्ला बाल क्लवका अध्यक्ष सलमा खातुनको नेतृत्वमा सप्तरी जिल्लाका १८ वटै पालिकाका प्रमुखहरुलाई १२ बुँदे घोषणा पत्र हस्तान्तरण गरिएको हो ।  .... विस्तृत
पाँच वर्षदेखी सिक्रिले बाँधेर राखिएका युवकको उपचारका लागि गरियो उद्दार  2081/03/04  औषधी उपचार गराउन नसकेर पाँच वर्षदेखी फलामे सिक्रिमा बाँधेर राखिएका एक युवकको मंगलबार उपचारका लागि उद्दार गरिएको छ । सप्तरीको शम्भुनाथ नगरपालिका ७ निवासी ६० वर्षिया एकल महिला एश्वरी देवी चौधरीका माइला छोरा २२ वर्षिय प्रविणलाई मानव सेवा आश्रम जनकपुर नामक संस्थाले उद्दार गरेको हो । .... विस्तृत
समानुपातिक रुपमा बराबर पर्ने गरी सडकको विस्तार एवं निर्माण गर्नु÷गराउनु ः अदालत 2081/03/04    हुलाकी राजमार्ग सडक बिस्तारका क्रममा गैरकानुनी ढंगले संरचना भत्काइएको भन्दै पीडित पक्षद्वारा दायर रिटमा अदालतले समानुपातिक रुपमा बराबर पर्ने गरी सडकको विस्तार एवं निर्माण गर्नु÷गराउनु परमादेश जारि गरेको छ । ... विस्तृत
लोसपा परित्याग गरेका मण्डल राष्ट्रिय मुक्ति अभियानमा जुडे 2081/03/04  केही दिनअघि मात्र लोसपा परित्याग गरेका सो पार्टीका केन्द्रिय सहसचिव गजेन्द्र मण्डलले राजेन्द्र महतोको राष्ट्रिय मुक्ति अभियानमा जुडेका छन् । मंगलबार सामाजिक संजालमार्फत एक तस्बिर पोष्ट गरेर उनले लेखेका छन्, “आजदेखि विधिवत रुपमा यहिंबाट जनताको सेवा गर्ने निर्णय गरेको छु । सबैको माया, ममता र आशिर्वाद पाउनेमा विश्वस्त छु ।”.... विस्तृत
६ महिनाको अवधीमा एउटै घरमा तीन पटक चोरी 2081/03/04  राजविराज निवासी एक दम्पतीको घरमा ६ महिना भित्र तीन पटक चोरीको घटना भएका छन् । मानव अधिकारको क्षेत्रमा काम गर्ने राजविराज वडा नं. ९ निवासी जंगबहादुर सिह र आभा सेतु सिंहको घरमा यसरी ६ महिनाको अवधीमा तीन पटक चोरी भएको हो । .... विस्तृत
तेश्रो लिंगीहरुले निकाले गौरव यात्रा 2081/03/04  तेश्रो लिंगीहरुले मंगलबार राजविराजमा गौरव यात्रा निकालेका छन् । आजकै दिन अमेरिकाको न्यूयोर्क सिटीमा रहेको ‘समलिंगी डे बार’ लाई बन्द गराइएको र पछि मानवअधिकारवादी र तेस्रो लिंगीहरुले बिरोध गर्दा खोलिएको थियो ।  सोही दिनको स्मरण गर्दै गौरव यात्रा निकालिएको सहयोगी समाजका कार्यक्रम संयोजक प्रदीप लामिछानेले जानकारी दिएका छन् ।... विस्तृत
समावेशी प्रमाणितका लागि निवेदन आवश्यक नपर्ने, थप चार स्थानमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता गराउन सकिने  2081/03/03  जिल्ला प्रशासन कार्यालय सप्तरीले अब उपरान्त समावेशी प्रमाणितका लागि निवेदन आवश्यक नपर्ने जनाएको छ । प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीद्वारा आइतबार जारि सूचनामा सो कुरा उल्लेख गरिएको छ । सूचनामा समावेशी प्रमाणितको लागि आउने सेवाग्राहीहरुले निवेदन लेख्नु नपर्ने, वडा कार्यालयबाट प्राप्त सिफारिसमै निवेदनमै निवेदकको व्यहोरा जनाई सेवा दिइने व्यवस्था मिलाइएको जनाइएको छ ।.... विस्तृत
घर भत्काइएको विषयमा विवाद हुँदा गर्भवती महिलासहित एकै परिवारका ६ जना घाइते 2081/03/02  सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ औरहीस्थित फत्तेपुर टोलमा बाटो बनाउने क्रममा घर भत्काइएको भन्दै दुई पक्षबीच कुटपिट हुँदा गर्भवती महिलासहित एकै परिवारका ६ जना घाइते भएका छन् । शनिबार दिउसो पोखरीको डिलमा एलानी जग्गामा पुृmसको संरचना बनाई वर्षौदेखि वसोवास गर्दै आएका दलित समुदायको घर हुँदै ढलान बाटो बनाउने क्रममा घर भत्काउँन खोज्दा विवाद भई कुटपीट भएको स्थानीयले जनाएका छन् । .... विस्तृत
जसपा नेपालसँग भविष्यमा सहकार्य हुदैन् ः नेता पौडेल 2081/03/01  राजविराज÷नेपाली काँग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य प्रदीप पौडेलले आगामी दिनमा जनता समाजवादी पार्टी (जसपा) नेपालसँग कुनै सहकार्य वा गठबन्धन हुन नसक्ने संकेत गरेका छन् ।  शनिवार राजविराजस्थित नेपाली काँग्रेस सप्तरीको पार्टी कार्यालयमा संचारकर्मीहरुसित कुरा गर्दै उनले यस्तो गरेका हुन् ।.... विस्तृत

 

  • 1
  • ...
  • 56
  • 57
  • 58
  • 59
  • 60
  • 61
  • 62
  • ...
  • 570

ताजा अपडेट

  • 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
  • 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
  • 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
  • 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
  • 2082/07/07 छठ पर्वको तयारी तिब्र
  • 2082/07/07 चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
  • 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
  • 2082/07/05 दुईलाख मुल्य बराबरको पटका नष्ट
  • 2082/07/04 बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
  • 2082/07/04 किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति 

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.