आलागिमा दुई लाख ३ हजार नगदसहित ४१ लाख मुल्य बराबरको क्षति, १८ पालिका मध्ये चार पालिकासँग मात्र बारुणयन्त्र 2079/11/27 राजविराज÷सप्तरीमा आगलागिका घटना दिन प्रतिदिन बढ्दै गएको छ । फागुनदेखी सुख्खा तथा हावाहुरी चल्ने मौसम रहेकोले सावधानी नअपनाउँदा अहिले आगालागिका घटनाहरु बढ्दै गएका हुन् ।  गर्मी मौसमको सुरुवात सँगै चल्ने हावाहुरीले सप्तरीमा दुई साता यता एक दर्जन आगलागिका घटनाहरु भएका छन् । आगलागिबाट एक करोड भन्दा बढीको क्षति भइसकेको छ ।     यसै क्रममा शुक्रबार साँझ जिल्लाको तिरहुत गाउँपालिका ५ लोहजरामा बिजुलीको तार सर्ट भई आगलागि हुँदा २ लाख ३ हजार नगदसहित झण्डै ४१ लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । ... विस्तृत

 

ताजा अपडेट