¥याली तथा विचार आदान प्रदान कार्यक्रम गरि नारी दिवस मनाइयो 2079/11/25  “लैङ्गिक समानताको बलियो आधार ः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” नाराका साथ फागुन २४ गते राजविराजमा ¥याली तथा विचार आदान प्रदान कार्यक्रम गरि नारी दिवस मनाइएको छ ।  राजविराज नगरपालिकाको सहयोगमा इन्सेक, मेचीमहाकाली बुहारी संयुक्त आवाज, महिला मानवअधिकार रक्षक सञ्जाल, जिल्ला प्रहरी कार्यालय, एकल महिला समूह, परिकल्पना नेपाल, कोक्याप, सामुदायिक सेवा केन्द्र, सबल नेपाल, राजविराज जेसीज, प्राइम होलिक्रस एकेडेमी, नेपाल राष्ट्रिय मारवाडी महिला संगठन लगायत संघ–संस्थाले जुलुस, गोष्ठी र अन्तक्रिया गरेर महिला माथि भइरहेको हिंसा र विभेदमाथि बहस गरेका छन् ।..... विस्तृत

 

ताजा अपडेट