सप्तरी जिल्ला मधेश केन्द्रित दलका अध्यक्षको रोजाईमा, क्षेत्र नं. २ बाट उपेन्द्र, डा. सिके र महन्थको नाम सिफारिस 2079/05/22  आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सप्तरी जिल्ला मधेश केन्द्रित दलका केन्द्रिय अध्यक्षहरुको रोजाईमा परेको छ ।  जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको रोजाई सप्तरी जिल्ला परेको हो । तीनै दलका अध्यक्षहरुको नाम उम्मेदवारीका लागि सप्तरी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा सिफारिस भएको छ । ..... विस्तृत

 

ताजा अपडेट