प्रधानमन्त्री बन्न कै लागि ओलीले  एकता गरेको पोखरेलको आरोप 2079/05/11 राजविराज÷नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणी पोखरेलले तत्कालिन नेकपा एकताबाट ओली प्रधानमन्त्रि बन्न कै लागी मात्र एकता गरेको आरोप लगाएका छन् ।  राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखि क्याम्पसमा शनिवार नेपाल राष्ट्रिय प्राध्यापक संगठन मधेश प्रदेशको चौथो अधिवेशनको उद्घाटन गर्दै उनले सो आरोप लगाएका हुन् ।      उनले राजनीतिक मुद्दामा सर्वोच्च अदालतले हात हालेर नेकपा पार्टी फुटाएको आरोप समेत लगाउदै ओलीको सरकारले नै विधेयकको रुपमा ल्याएको नागरिकता सम्बन्धित वर्तमान विधेयकमा अप्रवाशिकको हकमा मात्र थप प्रावधान राखेको बताए । ..... विस्तृत

 

ताजा अपडेट