राष्ट्रिय समाचार

हाट बजारमा आगलागि हुँदा १ सय ६५ टहरा नष्ट

    रौतहट÷रौतहट जिल्लाको एक पुरानो व्यापारीक केन्द्रको हाट बजार लाग्ने स्थानमा आगलागि भएको छ । कटहरिया नगरपालिका ५ स्थित हाट बजारमा शनिबार दिउँसो एक्कासी आगो सल्कदा हाटबजारका छाप्रा जलेका छन् ।….