राष्ट्रिय समाचार

बिदेशमा उपचार गराए सरकारले खर्च नदिने 

   उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अधिकांश रोगको उपचार नेपालमा सम्भव रहेकोले नेपालमै हुने उपचार विदेशमा गराए सरकारले कुनै पनि उपचार खर्च नदिने बताएका छन् । ….