राजविराजमा यूवा व्यापारीद्वारा सराहनिय कार्य, गरिब, विपन्न तथा नागरिकताबिहीन व्यक्तिलाई गुप्त दानमार्फत राहत बितरण  2076/12/29  स्थानिय सरकारले स्थानिय व्यक्तिलाई मात्र राहत उपलब्ध गराउने व्यवस्था मिलाएपछि अहिले सोही स्थानमा बसोवास गर्ने नागरिकताबिहीन तथा अन्य बाहिरी व्यक्ति दैनिक मजदुरी गर्ने, गरिबलगायतले सो राहत पाउनबाट बञ्चित हुनु परेको छ ।      सोही कुरालाई मध्यनजर गर्दै राजविराजका स्थानिय चश्मा व्यवसायी शेरु खान र किराना व्यवसायी अमृत संचेतीको पहलमा वास्तविक अति गरिव, मजदुर र नागरिकता नभएका परिवारका लागि गुप्त दान मार्फत राहत बितरण सुरु गरिएको छ । .... विस्तृत

 

ताजा अपडेट