सपाको “बिसु” अभियानका लागि  सप्तरी कार्य योजना तयार   2076/10/18   राजविराज÷समाजवादी पार्टीले संगठन बिस्तार तथा सुदृढिकरणका लागि तीने महिने “बिसु” अभियान मुलुकभर सुरु गरेको छ । यस अभियानका लागि शनिबार सप्तरीको कार्य योजना बनाइएको छ ।  पार्टीका केन्द्रिय सदस्य तथा अभियानका सप्तरी संयोजक समेत रहेका प्रदेश २ का भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहको अध्यक्षतमा शनिबार राजविराजमा केन्द्रिय समितिका पदाधिकारी, प्रदेश कमिटिका पदाधिकारी तथा जिल्ला कमिटिका पदाधिकारीहरुसँग तीन महिने अभियानको कार्य योजना बनाइएको छ । बनाइएको कार्य योजना शनिबारै सम्पन्न जिल्ला कमिटिको बैठकबाट पारित समेत भएको मन्त्री साहले जानकारी दिएका छन् । .... विस्तृत

 

ताजा अपडेट