बेरोजगार नेपाली युवा भारतमा ठगिदै, दुई हजार ५ सयमै नेपालीलाई भारतीय “आधारकार्ड” बनाइदै 2076/10/01  विगत केही महिनादेखी नेपालका सयौं बेरोजगार यूवाहरु छिमेकी मुलुक भारतमा ठगिदै आएको खुलासा भएको छ । यती मात्र नभएर उनीहरुलाई भारतीय नागरिकता भनिने “आधारकार्ड” समेत बनाइदिने गरिन्छ । दुई हजार ५ सय शुल्क तिरेपछि केही मिनेटमै आधार कार्डको प्रतिलिपी आइपुग्छ ।  भारतको बिहार राज्य अन्तरगत सारण जिल्ला छपरास्थित नेवाजी चौकमा एम एस माँ लक्ष्मी इन्टरप्राइजेज नामक एक नेटवर्क कम्पनीले भ्रामक प्रचार तथा आकर्षक तलबसहित जागिर दिने प्रलोभन देखाउँदै सयौं नेपाली सोझासाझा युवाहरुलाई ठगिरहेको खुलासा भएको छ ।... विस्तृत

 

ताजा अपडेट